SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


वाफ च्याम्पियनसिपः लेबनानलाई हराउँदै नेपाल फाइनलमा

फागुन १६, काठमाडौं । साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ । मङ्गलवार राति भएको खेलमा नेपालले लेबनानाई २–१ ले हराउँदै वाफको फाइनमा प्रवेश गरेको हो । नेपालले उपाधिको लागि जोर्डनसँग प्रतिस्पर्धा...


ठेकेदारबाट ६ करोड ५८ लाख असुल्दै सडक बोर्ड नेपाल

फागुन १६, काठमाडौं । सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट ६ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनुपर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजस्व गरी यो रकम असुलका लागि प्रक्रिया...


नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली रोजिता बुद्धाचार्य

फागुन १६, काठमाडौं । सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला भएकी छिन् । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधवार अध्ययनका लागि नासा प्रस्थान गरेकी...


राष्ट्रिय सभा सदस्य बिष्णुदेवी पुडासैनीलाई गोकर्णेश्वर ५ मा सम्मान

फागुन १५, काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई गोकर्णेश्वर नगरपालिका ५ ले आज सम्मान गरेको छ । मंगलवार नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई दोसल्ला ओढाएर र सम्मान पत्र सहित सम्मान गरिएको हो । पुडासैनीलाई गोकर्णेश्वर नगरपालिकाका नगर...


त्रिकोणात्मक टी–२०: नामिबियासँग नेपाल २० रनले पराजित

फागुन १५, काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलवार घरेलु टोली नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित...


निजगढ वर्कसप विस्फोट : थप दुईको मृत्यु

फागुन १५, काठमाडौं । निजगढ नगरपालिका–७ मा सोमबार शङ्कास्पद वस्तु विस्फोट हुँदा थप दुई जनाको मृत्यु भएको छ । योसँग गरेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा गम्भीर घाइते भएकामध्ये वीरगञ्जमहानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत र भारतको...


आज मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

फागुन १५, काठमाडौैं । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति...


भजन शिरोमणीलाई अन्तिम श्रद्धाञ्जली

फागुन १५, काठमाडौं । सोमवार निधन भएका भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलवार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । अन्तिम श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ...


एम्बुलेन्समा गाँजा तस्करी गर्नेको संख्या बढ्दै

फागुन १५, काठमाडौं । एम्बुलेन्समा अवैध रूपमा गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या दिनदिनै सार्वजनिक हुन थालेको छ । सोमवार धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा...


कृषिलाई प्राथमिकता नदिएसम्म देश बन्दैन : सांसद प्रेम सुवाल

फागुन १५, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवालले अर्थतन्त्रको खम्बाका रूपमा रहेको कृषिलाई प्राथमिकता नदिए देश बन्दैन भनेर दाबी गर्नुभएको छ । आफूले पटक–पटक किसान र कृषिजन्य विषयमा...


आजबाट त्रिकोणात्मक टी-२० श्रृंखला सुरु, पहिलो खेल नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दै

फागुन १५, काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० श्रृंखला मंगलवारबाट सुरु हुँदै छ। पहिलो खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज बिहान ११ः३० मा सुरु हुने छ। आइसिसी क्रिकेट विश्वकप लिग२ को समापनपछि...


विकलको प्रेरणाले गोकर्णेश्वरले साहित्यिक कार्यक्रमलाई प्राथमिकता दिएको छ : नगर प्रमुख रिसाल

फागुन १५, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले वरिष्ठ साहित्यकार रमेश विकलको प्रेरणाले नगरपालिकामा साहित्यिक कार्यक्रमहरु प्राथमिकताका साथ आयोजना गर्न प्रेरणा मिलेको बताउनु भएको छ । बुढानीलकण्ठ सांस्कृतिक–साहित्यिक महोत्सवको दोश्रो दिन शनिवार चौतारि सेसनमा आफ्नो धारणा राख्नु हुँदै...


भारतीय दूतावासले सोझै २० करोड लगानी गर्ने गलत भाष्य स्थापित गर्न खोजियो : प्रधानमन्त्री पुष्पकमल दाहाल

फागुन ६, काठमाडौं । प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय दूतावासले नेपालमा सोझै २० करोडसम्मका आयोजनामा सोझै लगानी गर्ने भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको बताएका छन् । राप्रपा सांसद गीता बस्नेतले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले...


प्रजातन्त्र दिवसको अवसरमा एक सय ५० स्याउका बिरुवा रोपियो

फागुन ६, काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा जुम्लाको तातोपानीमा वृक्षारोपण गरिएको छ । प्रजातन्त्र स्थापना भएको सम्झनामा तातोपानी गाउँपालिका वडा नम्बर ४ स्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गणमा नयाँ स्थापित कार्यालय प्राङ्गणमा एक सय ५० वटा स्याउका बिरुवा...


१३ सांसदको प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)

फागुन ६, काठमाडौं । आइतवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नेत्तर गरेका हुन् । जसमा सांसदहरुले देशको अर्थतन्त्र, विकास निर्माण, जलवायु परिवर्तन, मुक्तकमैया समस्या, बैंक तथा...


राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा–अर्चना

फागुन ६, काठमाडौं । आज आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेल पौष शुक्ल पूर्णिमादेखि जारी श्रीस्वस्थानी व्रतकथा अन्तर्गतको माधवनारायण मेलामा बिहान सहभागी भएका हुन् । राष्ट्रपति पौडेलले शालीनदीमा जल अभिषेक गरे ।...


मातातीर्थको ल्होंखा दबुमा ऐतिहासिक सिकाली नाच प्रदर्शन गरिँदै

फागुन ६, काठमाडौं । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित ल्होंखा दबुमा सोमवार रुद्रायणी (काली देवीको) को ऐतिहासिक १२ वर्षे सिकाली नाच प्रदर्शनी गरिने भएको छ । ललितपुर महानगरपालिका खोकनामा रहेको रुद्रायणीदेवी मन्दिरको गुठियार (सिकाली नृत्यसँग सम्बन्धित गुठीयार) ले सो स्थानमा नाच देखाउने...


कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

फागुन ६, काठमाडौं । कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो...


मुख्यमन्त्री यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै

फागुन ६, काठमाडौं । आज प्रदेशसभाको बैठकमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिने भएका छन् । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्...


बच्चाले लाइटर खेलाउँदा घर जल्यो

फागुन ४, काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा बालबच्चाले लाइटर खेलाउँदा एक घर जलेको छ । बालबच्चाले लाइटर खेलाउँदा स्थानीय कुमार पन्दाक लिम्बूको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…