SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


बुढानीलकण्ठमा एआइ (AI)आधारित सिसिटिभी क्यामरा जडान

माघ २२, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा Artificial Intelligence (AI)मा आधारित प्रविधि मैत्री सि.सि.टि.भी. जडान गरिएको छ । नगरपालिकाले मुख्य चोक–सडक, भिडभाड हुने स्थान, साँस्कृतिक सम्पदालगायत अपराध जोखिम क्षेत्रहरुमा शान्ति,आम नागरिकको सुरक्षालाई प्राथमिकता दिई अपराधिक क्रियाकलाप नियन्त्रणमा लिनका लागि सि.सि.टि.भी. जडान...


खगेन्द्र नवजीवन केन्द्रको बेथिति र अनियमितताबारे उच्चस्तरीय छानबिन सुरु

माघ २२, काठमाडौँ । शनिवारदेखि नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको बेथिति र अनियमितताबारे अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समिति गठनले काम सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित...


७३ बोरा अप्रशोधित गाँजासहित तीनजना पक्राउ

माघ २२, काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ बाट ७३ बोरा अप्रशोधित अबैध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा–पनौती सडकखण्डमा सोमवार बिहान सवारी चेकजाँचमा खटिएको प्रहरीले विभिन्न साइजका ७३ बोरामा ल्याएको २८५ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ...


सात सयभन्दा बढी एम्बुलेन्स जिपिएस प्रणालीबाट सञ्चालन

माघ २२, काठमाडौं । देशभर ७ सय भन्दा बढी एम्बुलेन्स जिपिएस प्रणाली (जियोलोजिकल पोजिसिनिङ सिस्टम) बाट सञ्चालन भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ महिनाको अवधिमा ७ सय बढी एम्बुलेन्स सेवा जिपिएस प्रणालीबाट सञ्चालन भएका हुन् ।...


आजदेखि पूर्वाधार निर्माणमा रास्वपाको दबाब अभियान

माघ २१, काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान गर्दै छ । रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आइतवारदेखि दुई महिनासम्म...


श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी पक्राउ

माघ २१, काठमाडौं । श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीय श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको...


भद्रवासमा समुदायमा कांग्रेस अभियान उदघाटन

माघ २१, काठमाडौं । कागेश्वरी मनोहरा ३ भद्रवासमा समुदायमा कांग्रेस अभियानको उदघाटन भएको छ । शनिवार संघीय सांसद तथा अर्थ समिति सभापति सन्तोष चालिसेले अभियानको उदघाटन गर्नु भयो । कार्यक्रम सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी चालिसेले नेपाली कांग्रेस समुदायमा जाँदा...


वाल्मिकी विद्यापीठमा संस्कृत भाषा प्रशिक्षणको भर्ना खुल्यो

माघ १९, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी क्याम्पसमा यस वर्षको संस्कृत भाषा प्रशिक्षणको भर्ना शुरु भएको छ । भाषा प्रशिक्षणको लागि माघ २९ गतेसम्म भर्ना खुला गरिएको छ भनें फाल्गुन ६ गतेदेखि कक्षा सञ्चालन हुने छ । नेपाल संस्कृत...


कागेश्वरी मनोहरा–३ मा समुदायमा कांग्रेस अभियान शनिवार हुँदै

माघ १९, काठमाडौं । कागेश्वरी मनोहरा–३ मा समुदायमा कांग्रेस अभियान शनिवार हुने भएको छ । अभियान जग्रेश्वर महादेव मन्दिर प्राङगणमा विहान ८ बजेबाट शुरु हुनेछ । नेपाली कांग्रेस, कागेश्वरी मनोहरा–३, वडा कार्यसमितिले आयोजना गरेको अभियानको उदघाटन नेपाली कांग्रेस काठमाडौं क्षेत्र...


नेपाल चरा उत्सव आउँदो सातादेखि

माघ १९, काठमाडौं । दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा...


शिक्षा सुधारका लागि वीरगन्जमा प्राज्ञिककाे बृहत् दबाब र्‍याली

माघ १९, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले शिक्षाक्षेत्रको समग्र सुधारका लागि वीरगन्जमा विद्यार्थीहरूको बृहत् दबाब र्‍याली निकालेको छ । शुक्रवार विद्यार्थी परिषद्ले प्रवेश, परिक्षा, परिणाम, पात्रो , पाठ्यक्रम जस्ता विषयहरूको सुधार गर्नका लागि वीरगंजका विभिन्न शिक्षण संस्थाहरुबाट करिब हजारभन्दा बढी...


यु-१९ विश्वकप: नेपाल र भारत भिड्दै

माघ १९, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट खेल सुरु हुनेछ । नेपालले यसअघि पहिलो सुपर सिक्सको खेलमा बंगलादेशसँग...


विश्व शान्तिका लागि बुद्ध दर्शन र शान्तिको मार्ग सान्दर्भिक र महत्वपूर्ण

माघ १९, काठमाडौं । विश्वमा शान्ति स्थापना गर्न बौद्ध धर्म दर्शनले महत्वपूर्ण भूमिका निर्वाह हुनेमा जोड दिइएको छ । बिहिवार बौद्ध बहुमखी क्याम्पसले आयोजना गरेको उच्च शिक्षामा बौद्ध दर्शन र शान्ति अध्ययन संभावना र चुनौति विषयक गोलमेच अन्तर्क्रिया कार्यक्रममा वक्ताहरुले...


फागुन १ बाट पशुपतिस्थित सुमार्गी भवनमा सप्ताह हुने

माघ १९, काठमाडौं । सुमार्गी भवन, पशुपतिमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८० हुने भएको छ । देवघाटस्थित गार्गी कन्या गुरुकुल सञ्चालनका लागि सप्ताह ज्ञान महायज्ञ हुने भएको हो । फागुन १ देखि ९ गतेसम्म हुने सप्ताहको प्रमुख कथाव्यास पं....


ललितपुरमा ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’को शुभारम्भ

माघ १८, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को आरम्भ गरेको छ। बिहीवार एक औपचारिक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को शुभारम्भ गरेका हुन्। एलर्ट मोबाइल एप छिटो र कम...


व्यवसायी अरुण चौधरी पक्राउ

माघ १८, काठमाडौं । बिहीवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको लैनचौरबाट व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेका छन् । अनुसन्धान ब्यूरोअनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो । साथै तत्कालीन बाँसबारी...


गोकर्णेश्वर ७ माकलबारीमा वनदेवी योग केन्द्रको शुभारम्भ

माघ १८, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ७ माकलबारीमा वनदेवी योग केन्द्रको शुभारम्भ भएको छ । सोमवार गोकर्णेश्वर नगर योग समितिका संयोजक योग गुरु प्रमेश अधिकारीले पानसमा दिप प्रज्वलन गरी योग केन्द्रको शुभारम्भ गर्नु भएको हो । योग गुरु...


शिक्षा सुधारका लागि प्राज्ञिकद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम

माघ १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विश्वविद्यालय एकाइ समितिले त्रिवि केन्द्रीय क्याम्पसमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । विद्यार्थी परिषद्ले देशको समग्र शिक्षा सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानलाई लिएर विश्वविद्यालय क्याम्पसका विभिन्न विभागमा अध्ययनरत विद्यार्थीहरूको सहभागीतामा अन्तरक्रिया कार्यक्रमको...


विद्यार्थीहरूको उमेर, नाम र जात सच्याउने सम्बन्धी सूचना

माघ १८, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूका लागि उमेर, नाम र जात सच्याउने सम्बन्धी सूचना सार्वजनिक गरेको छ । कुनै पनि विद्यार्थीको शैक्षिक प्रमाण पत्रमा आफ्नो नाम, थर र जात फरक परेको खण्डमा त्यसलाई पुनः सच्याउन सकिने प्रावधान अनुसार...


मापसे गरी सवारी चलाउने ३९ हजार बढी चालक कारबाहीमा

माघ १८, काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जनामाथि कारबाही गरेको छ । यो नेपाल प्रहरीले आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म तथ्याङ्क हो । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…