SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


बाटुलेसिम खानेपानी आयोजनाको नगरप्रमुख दीपक रिसालद्वारा निरीक्षण

माघ १५, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिर क्षेत्रमा बनिरहेको बाटुलेसिम खानेपानी आयोजनाको नगर प्रमुख दिपक रिसालले निरीक्षण गर्नु भएको छ । शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जमा ४ किमि भित्र रहेको स्यालमति खोलाबाट सुन्ताखानसम्म खानेपानी ल्याउन आयोजनाको कार्य भइरहेको...


पनौती ‘विश्व सम्पदा’ मा सूचीकृत हुने अन्तिम चरणमा

माघ १४, काठमाडौँ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को मापदण्ड पूरा गर्ने...


माघ १६ गते ‘समुदायसँग कांग्रेस’ अभियान देशका ६ हजार ६४३ वटै वडामा एकैसाथ

माघ १४, काठमाडौँ । नेपाली कांग्रेसले देशका ६ हजार ६४३ वटै वडामा ‘समुदायसँग कांग्रेस’ अभियान माघ १६ गते देशभर एकसाथ शुरु गर्ने भएको छ । कांग्रेसले शहीद दिवसको अवसरमा पारेर देशव्यापि अभियान सुरू गर्न लागेको हो । कांग्रेसले आज सातै...


चौथो गोकर्णेश्वर नगरस्तरीय चौथो ह्विलचियर दौड प्रतियोगिता सम्पन्न

माघ १४, काठमाडौं । मेरुदण्डीय पक्षघात समुह नेपालले आयोजना गरेको चौथो गोकर्णेश्वर नगरस्तरीय चौथो ह्विलचियर दौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय सहिद दिवस २०८० को उपलक्ष्यमा शनिवार गोकर्णेश्वर नगरपालिका ४ स्थित माकलबारीमा ह्विलचियर दौड प्रतियोगिता आयोजना भएको थियो ।...


त्रिविका शैक्षिक प्रमाणपत्रका लागि अनलाइनबाट आवेदन

माघ ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक प्रमाणपत्रहरू अनलाइनमार्फत प्राप्त गर्न सकिने भएको छ । यही माघ १५ गतेदेखि लागू हुनेगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी तयारी गरेको हो । परीक्षा नियन्त्रण...


कोशीमा स्थानीय तहका तीन जना मतदानमा अनुपस्थित, केही समयपछि मतगणना सुरु

माघ ११, काठमाडौं । कोशी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा तीन जना जनप्रतिनिधि अनुपस्थित भएका छन् । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा अनुपस्थित भएका हुन् । झापा...


मधेश प्रदेशमा मतदान सम्पन्न

माघ ११, काठमाडौं । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत मतदान सकिएको छ। जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको हो। प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि...


विद्युत् खपत बढाउन ऊर्जामन्त्रीको जोड

माघ ११, काठमाडौं । विद्युतीय चुलो राष्ट्रिय अभियानको पाँचौँ वार्षिक उत्सवको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन् । आज ललितपुरमा आयोजित छलफलमा मन्त्री बस्नेतले आर्थिक, सामाजिक र वातावरणीय दृष्टिले विद्युतीय चुलो हरेक...


कर्णालीमा सकियो राष्ट्रिय सभाको मतदान

माघ ११, काठमाडौं । राष्ट्रिय सभा सदस्य पदको निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । कुल मतदान गर्ने समय ३ बजेसम्म निर्धारण गरेता पनि सबै मतदाताले मत हालेपछि मतदान सकिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभातर्फका ४०...


राष्ट्रिय सभा निर्वाचन : ५० प्रतिशत मत खस्यो, नतिजा आजै आउने

माघ ११, काठमाडौं । आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ । निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५० प्रतिशतभन्दा बढी...


गोकर्णेश्वर ५ मा विकास निर्माणका कार्यहरुको जनप्रतिनिधिबाट अनुगमन र निरिक्षण

माघ ११, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटिमा विभिन्न भेग, टोलमा निर्माण हुँदै आएका निर्माण कार्य तथा नयाँ निर्माण गर्नु पर्ने स्थलहरुको अनुगमन भईरहेको छ । बुधवारबाट शुरु भएको अनुगमन कार्य बिहिवार पनि भईरहेको छ । अब केहि...


पशुपतिमा भएको शंखनाद प्रतियोगिता सम्पन्न

माघ १०, काठमाडौं । विश्व हिन्दू परिषद् नेपाल, काठमाण्डौंले आयोजना गरेको शंखनाद प्रतियोगिता एवं दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । श्रीराम जन्मभूमि अयोध्यामा भगवान् रामलालको प्राण-प्रतिष्ठाको अवसरमा माघ ८ गते सोमवार शंखनाद प्रतियोगिता गरिएको हो । प्रतियोगितामा श्याममणी खनाल...


पुतली बजारमा बस दुर्घटनामा परी १० जना घाइते

माघ १०, काठमाडौं । हेटौँडा उपमहानगरपालिका ६ स्थित पुतली बजारमा बुधवार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फुर्केचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.३ ख ५३०३ नं.को बसले टेलरलाई साइड दिने क्रममा...


यु-१९ विश्वकप: नेपाल र पाकिस्तान भिड्दै

माघ १०, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपमा आज नेपालले दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । विश्वकप खेल्ने...


माघ २२ गते दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सरकारको सिफारिस

माघ ९, काठमाडौं । सरकारले २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो...


झण्डै २ अर्ब हुण्डीको ढड्डा व्यवसायी रुपेश श्रेष्ठको घरमा भेटियो

माघ ९ , काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यवसायी रुपेश श्रेष्ठको घरबाट हुण्डी कारोबारको विवरण लेखिएको ढड्डा बरामद गरेको छ । ब्यूरोको टोलीले व्यवसायी रुपेश श्रेष्ठको घरमा छापा मार्दा ‘जोन रोबर्ट’ र ‘रेन बेकर’ लेखिएको ढड्डामा ठूलो रकमको...


एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको घर जग्गा लिलामीको सूचना

माघ ९, काठमाडौँ । नेकपा (एमाले) का दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा लिलामी सम्बन्धी सूचना प्रकाशित भएको छ । नेपाल बैंक लिमिटेडले घरजग्गा लिलामीको ३५ दिने सूचना निकाल्दै फागुन १० गत भित्र कर्जा चुक्ता गर्न भनेको छ ।...


३३ किलो सुन प्रकरण : झण्डै ३ खर्ब बिगो दाबी, विमल पोद्दारसहित १७ विरुद्ध मुद्दा दर्ता

माघ ९, काठमाडौं । ३३ किलो सुन प्रकरणमा समेत मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरुबाट...


भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

– सन्तोष आचार्य राम जन्मभूमि अयोध्यामा प्राचिन समय देखि विश्वभरका सनातनी वैदिक धर्मावम्लवीहरूको आध्यात्मिक केन्द्र दिव्य र भव्य राम मन्दिर निर्माण भएको थियो । जसलाई १६ औँ शताब्दीमा मुगलहरूले कब्जा गरी बाबरी मस्जिदको रूपमा परिणत गरेका थिए । आफ्नो दिव्य...


न्युरोडमा महानगरपालिकाको पार्किङ निषेध निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित

माघ ९, काठमाडौं । न्युरोड क्षेत्र सडकमा काठमाडौं महानगरपालिकाको पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् । व्यापार घट्ने भन्दै उनीहरु आज सटर बन्द गरेर वडा कार्यालय पुगेर महानगरपालिकाको निर्णयविरुद्ध सडकमा उत्रेका हुन । उनीहरूले महानगरपालिकाको निर्णय सच्याउन...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…