SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


विपक्षी दलको अवरोधबीच नीति तथा कार्यक्रममाथि छलफल

जेठ १३, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले नाराबाजी गरिरहेको छ । प्रतिनिधिसभाको वेलमा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका छन् । कांग्रेसको नाराबाजीबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरेका हुन् । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०र८१ को...


आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

जेठ १३, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल...


नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

जेठ १३, काठमाडौं । नारायणगढमुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । बिहान सवा ९ बजेको समयमा खसेको पहिरोमा परी मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन् ।...


धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक : पूर्व प्रधान न्यायधिश गोपाल पराजुली

नरेन्द्र देव यरी जेठ १३, काठमाडौं । पूर्व प्रधान न्यायधिश गोपाल पराजुलीले धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक भएको बताउनु भएको छ । आज स्वयंसेवक संघ नेपालको संघ शिक्षा वर्ग२०८१ को उद्घाटनको अवसरमा पराजुलीले सो बताउनु भएको हो । जेठ ११...


पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु, ३ बेपत्ता

जेठ ११, काठमाडौं । जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा, प्योरभिस्रन खाग्बाजाभ, ग्याब्रियल भायोरेल तबरा, जोसुआ चेरियट किरुई र विनोदबाबु बस्ताकोटी रहेका छन् । युखजर्गल सिडेनडम्बा, प्योरभिस्रन खाग्बाजाभ, उनीहरूको १३ मेका...


माग पूरा नभएसम्म सहकारी पीडितको  प्रर्दशन जारी

जेठ ११, काठमाडौं । सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रवार सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको भन्दै पीडितहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका...


१३ जेठदेखि सिद्धबाबा सुरुङ निर्माण गर्न विस्फोट गराइँदै

जेठ ११, काठमाडौं । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु हुने भएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय भएको हो । सिद्धार्थ...


रारा फुटबल प्रतियोगिता: एफसी धनकुटालाई हराउँदै डाँगीहाट सेमिफाइनमा

जेठ ११, काठमाडौं । धनकुटाको राजारानीमा ११औँ गोर्खा रारा फुटबल प्रतियोगिता सुरु भएको छ । रारा फुटबल क्लबद्वारा आयोजित चौबिसे गाउँपालिका ६ स्थित पुण्य माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको उद्घाटन खेलमा डाँडाबजार...


इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

जेठ ११, काठमाडौं । इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । चियाको राजधानीको नामले चिनिने इलाममा जेठ २६ देखि २८ गतेसम्म चिया महोत्सव आयोजना हुन लागेको हो । नेपाली चियाको गुणस्तर विश्वमाझ पुर्याउन अन्तर्राष्ट्रिय चिया महोत्सव गर्न लागिएको इलाम...


नेपालमा कारोनाभाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट  ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

जेठ ११, काठमाडौं । नेपालमा कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अनुसार जेठ २ मा विभिन्न ४२ वटा नमूनाको जिन स्क्विेन्सिङ्ग गर्दा १२ वटामा केपी.१ र १७ वटामा केपी.२ सब...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा ‘खाल्डो’ परेपछि उडान अवतरण बन्द

जेठ ११, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ। त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि)भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको...


संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔंः सभामुख घिमिरे

जेठ ११, काठमाडौं । प्रतिनिसभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसले उठेर विरोध जनाए पश्चात संसदमा बोल्दै सभामुखलेआग्रह गरेका हुन् । उनले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न...


बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति

जेठ ११, काठमाडौं । डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति भएको छ । फागुन ११ गते बरेङको सल्लेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वैशाख १९ गतेसम्म ६८ वनमा फैलिएको थियो । जिल्ला डिभिजन...


नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखरमा

जेठ ९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ३ मा अवस्थित नव सुन्ताखान एकेडेमीको झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ। विद्यालयका प्रधानाध्यापक सुदर्शन थापाका अनुसार आरोही सोना शेर्पाले विद्यालयको झण्डा शिखरमा पुराएका हुन्। विद्यालयले गत फागुन २४ गते बाट 'मिसन टु...


बनेपामा आजदेखि चण्डेश्वरी जात्रा

जेठ ९, काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा आजदेखि चण्डेश्वरी जात्रा सुरू भएको छ । यो जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्छन् । बर्सेनी चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी...


काभ्रेमा दम्पतीको हत्या, शव पसल र भान्सा कोठामा

जेठ ९, काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका४ महादेवटारमा दम्पतीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको हो। श्रीमानको शव...


भारत र बंगलादेशबिचको अभ्यास खेल न्यूयोर्कस्थित नयाँ रंगशालामा

जेठ ९, काठमाडौं । आईसीसी टी२० विश्वकपको नवौँ संस्करण लागि तयारी पारिएको अमेरिकाको न्यू योर्कस्थित नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम रंगशालामा अभ्यास खेल खेलिने भएको छ ।स्थानीय आयोजक अनुसार विश्वकपअघि उक्त रंगशालामा भारत र बंगलादेशबिचको अभ्यास खेल खेलिने छ ।...


जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छ: प्रधानमन्त्री

जेठ ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । हिमाल, जनता तथा जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूका नागरिकमा देखापरेको भयावह अवस्थाको...


फिनल्याण्डमा मिथिला चित्रकला प्रदर्शनी

जेठ ९, काठमाडौं । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रञ्जु यादवले फिनल्याण्डमा आफ्नो विभिन्न मिथिला चित्रकाला प्रदर्शनी गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआएनए) फिनल्याण्डको आयोजनामा फिनल्याण्डको राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला प्रदर्शनी सम्पन्न भएको चित्रकार रञ्जुले बताइन् । प्रदर्शनीमा...


कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा

जेठ ९, काठमाडौं । कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन् । ११ दिनको अन्तरालमा आज बुधवार बिहान ३० औं...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…