SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


टी–२० विश्वकप : युगान्डासँग पपुवा न्यूगिनी ३ विकेटले पराजित

जेठ २४, काठमाडौं । टी२० विश्वकप२०२४ मा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो । पपुवा न्यूगिनीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा ७ विकेट...


दक्षिणकालीमा दुर्घटना परेर मृत्यु भएका दुई जनाको सनाखत

जेठ २४, काठमाडौं । काठमाडौँको दक्षिणकाली नगरपालिका८ स्थित केराबारीमा मोटरसाइकल सहित सडकबाट खसेर मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा धादिङको सिद्धलेख गाउँपालिका५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका ५ भक्तपुर बस्ने...


काठमाडौँ महानगरभित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

जेठ २४, काठमाडौं । काठमाडौँ महानगरभित्रका विभिन्न विद्यालयमा अध्ययन गर्ने १लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक सत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १लाख ४९...


चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरीसहित आफैंलाई आगो लगाए

जेठ २३, काठमाडौं । काठमाडौंमा एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी...


बानेश्वरमा सहकारी छानबिन समितिको पहिलो बैठक

जेठ २३, काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरु भएको छ । गत जेठ १५ गते गठन भएको समिति सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सुरु भएको हो...


मधेशका मुख्यमन्त्रीले २८ जेठमा विश्वासको मत लिने

जेठ २३, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार मुख्यमन्त्री यादवको स्वास्थ्य अवस्था ठीक नभएको कारणले बुधवार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको...


कोटेश्वरमा आगलागी हुँदा २ जना घाइते

जेठ २३, काठमाडौं । कोटेश्वरस्थित किराना होलसेल गोदाममा आगलागी हुँदा २ जना घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीका अनुसार घाइते हुनेहरुमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक६ घर...


मिथिलाञ्चलमा भोली वटसावित्री पर्व मनाइँदै

जेठ २३, काठमाडौं । धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीवार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउछन् । वटसावित्री...


मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जेठ २३, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै बुधवार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी...


चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै

जेठ २३, काठमाडौं । ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा दुईवटा अपाङ्गतामैत्री आकाशे पुल निर्माण भइरहेका छन् । काठमाडौँ चक्रपथ सडक विस्तार आयोजना अनुसार महानगरपालिका२ सानेपा र ललितपुर महानगरपालिका१३ महालक्ष्मी स्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेको हो । ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना,...


नेदरल्याण्ड्ससँग नेपाल पराजित

जेठ २३, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स...


अरुण तेस्रो जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

जेठ २२, काठमाडौं । सङ्खुवासभा मकालु५ को आमराङस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङको ब्रेक थ्रु भएको छ । मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो आयोजनाको सुरुङको ब्रेक थ्रु गरेका हुन् । सुरुङको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको विकासलाई...


हिमाचलबाट अभिनेत्री कंगना विजयी

जेठ २२, काठमाडौं । हिमाचलको मण्डी सिटबाट बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छिन् । भारतीय जनता पार्टी (भाजपा)बाट उम्मेदवार उनले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएको आजतक हिन्दी समाचारले जनाएको छ । कंगनाले विक्रमादित्यलाई कति मत अन्तरले हराइन् भनेर...


राजेन्द्र लिङ्देनले अर्थमन्त्री खोजेपछि प्रतिनिधिसभा बैठक स्थगित

जेठ २२, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ । मंगलवार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलमा कांग्रेसको अर्जुन नरसिंह केसी, एमालेका गोकर्ण विष्ट, माओवादीका रामकुमार राई र राष्ट्रिय...


विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

जेठ २२, काठमाडौं । पोखरामा विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका३२ स्थित युनिभर्सल इङ्लिस बोर्डिङ कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा शिक्षक...


मह भन्दै लागुऔषध ओसारपसार गर्न पठाओको प्रयोग, दुई जना पक्राउ

जेठ २२, काठमाडौं । लागुऔषध ओसारपसार गर्न पठाओलाई प्रयोग गर्ने महिला र बाहिरी जिल्लाबाट लागुऔषध लिएर आउने युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका९ स्थित २७ वर्षीय मेघबहादुर ठकुरी र बागमती४ घर भई काठमाडौं माकलबारी...


दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प

जेठ २२, काठमाडौं । दैलेखको नेपा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलवार बिहान १० बजेर ३४ मिनेट जाँदा दैलेखको नेपा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको...


मोदी गठबन्धनलाई मुस्किलले बहुमत अग्रता हुने संकेत

जेठ २२, काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । अहिले ५४३ मध्ये ५४२ सिटको मत गणना चलिरहेको छ । ५४३ सदस्यीय लोक सभामा...


अमरगढी किल्लामा राष्ट्रिय विभूति थापाको पूर्णकदको सालिक अनावरण

जेठ २२, काठमाडौं । डडेल्धुरा सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । बडाकाजी थापाको पुरानो शालिकलाई हटाएर नयाँ शालिक राखिएको हो । अमरगढी नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीले बडाकाजी थापाको...


बौद्ध अजिमा कन्स्ट्रक्सनले जित्यो दोस्रो बौद्धनाथ क्षेत्र विकास कप

जेठ २२, काठमाडौं । दोस्रो बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइट ओपन नकआउट प्रतियोगिता बौद्ध अजिमा कन्स्ट्रक्सन टिमले जितेको छ । शनिवार बौद्ध टाउनप्लानिंगस्थित भेट्रान क्लबको ग्राउण्डमा भएको रोमाञ्चक फाइनल खेलमा निर्धारित समयमा कुनै गोल नभए पछि खेल ट्राइब्रेकरमा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…