SamwadKhabar logo

               

खेलकूद

बौद्ध अजिमा कन्स्ट्रक्सनले जित्यो दोस्रो बौद्धनाथ क्षेत्र विकास कप

Pramila Bhujel

Pramila Bhujel

बौद्ध अजिमा कन्स्ट्रक्सनले जित्यो दोस्रो बौद्धनाथ क्षेत्र विकास कप

जेठ २२, काठमाडौं । दोस्रो बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइट ओपन नकआउट प्रतियोगिता बौद्ध अजिमा कन्स्ट्रक्सन टिमले जितेको छ । शनिवार बौद्ध टाउनप्लानिंगस्थित भेट्रान क्लबको ग्राउण्डमा भएको रोमाञ्चक फाइनल खेलमा निर्धारित समयमा कुनै गोल नभए पछि खेल ट्राइब्रेकरमा पुगी बौद्ध अजिमा कन्स्ट्रक्सनले ताकामी एफसीलाई ५-४ गोल अन्तरले प्रतियोगिता जित्न सफल भयो ।

यसैगरी ताकामी एफसी द्वितीय भयो । यसैगरी ताकामीका कुन्साङ श्रेष्ठ बेष्ट प्लेयर भए भनें बेस्ट किपर बौद्ध अजिमाका गोलकिपर सोनाम शेर्पा भएका छन् । शनिवार बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा लगायतले विजयी टिम र खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल लगायत हस्तान्तरण गर्नु भयो ।

विजेता बौद्ध अजिमा कन्स्ट्रक्सनले ट्रफी सहित प्रथम पुरस्कार ५५,५५५ प्राप्त ग¥यो भनें ताकामी एफसीले ट्रफी सहित दोश्रो पुरस्कार २५,५५५ प्राप्त गरेको छ । बेस्ट प्लेयर र गोलकिपरले ट्रफीका साथै नगद रु ५ हजार प्राप्त गरेका छन् ।

टुसाल युवा क्लबका अध्यक्ष विजय लामाले प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।

ताजा

सबै

अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

५ असार, काठमाडौं । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । अछाम प्रहरी…

संसद भवनभित्र प्रहरी जवान मृत फेला

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

असार ४, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको …

लोकप्रिय

सबै

सहकारी घोटालाका आरोपी गोकर्णेश्वर ७ बाट पक्राउ

असार २, काठमाडौं । सहकारी घोटालाका आरोपी गोकर्णेश्वर नगरपालिका ७ बाट पक्राउ परेका …

वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

असार १, काठमाडौं । गायिका बसन्ती लामाको खतरा बोलको गीत सार्वजनिक भएको छ । खतरा हो…

यो पनि

आठौं प्रधानमन्त्री कपः एभरेष्ट क्लब फाइनलमा

आठौं प्रधानमन्त्री कपः एभरेष्ट क्लब फाइनलमा

जेठ २५, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगअन्तर्गत महिलातर्फको खेलमा एभरेष्ट भ…

टी–२० विश्वकपः  पहिलो पटक भिड्दै आयरल्यान्ड र क्यानडा

टी–२० विश्वकपः पहिलो पटक भिड्दै आयरल्यान्ड र क्यानडा

जेठ २५, काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रवार क्यानडाले आ…

टी–२० विश्वकप : युगान्डासँग पपुवा न्यूगिनी ३ विकेटले पराजित

टी–२० विश्वकप : युगान्डासँग पपुवा न्यूगिनी ३ विकेटले पराजित

जेठ २४, काठमाडौं । टी२० विश्वकप२०२४ मा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ…

नेदरल्याण्ड्ससँग नेपाल पराजित

नेदरल्याण्ड्ससँग नेपाल पराजित

जेठ २३, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपा…