SamwadKhabar logo

               

खेलकूद

बौद्ध अजिमा कन्स्ट्रक्सनले जित्यो दोस्रो बौद्धनाथ क्षेत्र विकास कप

प्रमिला भुजेल

प्रमिला भुजेल

बौद्ध अजिमा कन्स्ट्रक्सनले जित्यो दोस्रो बौद्धनाथ क्षेत्र विकास कप

जेठ २२, काठमाडौं । दोस्रो बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइट ओपन नकआउट प्रतियोगिता बौद्ध अजिमा कन्स्ट्रक्सन टिमले जितेको छ । शनिवार बौद्ध टाउनप्लानिंगस्थित भेट्रान क्लबको ग्राउण्डमा भएको रोमाञ्चक फाइनल खेलमा निर्धारित समयमा कुनै गोल नभए पछि खेल ट्राइब्रेकरमा पुगी बौद्ध अजिमा कन्स्ट्रक्सनले ताकामी एफसीलाई ५-४ गोल अन्तरले प्रतियोगिता जित्न सफल भयो ।

यसैगरी ताकामी एफसी द्वितीय भयो । यसैगरी ताकामीका कुन्साङ श्रेष्ठ बेष्ट प्लेयर भए भनें बेस्ट किपर बौद्ध अजिमाका गोलकिपर सोनाम शेर्पा भएका छन् । शनिवार बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा लगायतले विजयी टिम र खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल लगायत हस्तान्तरण गर्नु भयो ।

विजेता बौद्ध अजिमा कन्स्ट्रक्सनले ट्रफी सहित प्रथम पुरस्कार ५५,५५५ प्राप्त ग¥यो भनें ताकामी एफसीले ट्रफी सहित दोश्रो पुरस्कार २५,५५५ प्राप्त गरेको छ । बेस्ट प्लेयर र गोलकिपरले ट्रफीका साथै नगद रु ५ हजार प्राप्त गरेका छन् ।

टुसाल युवा क्लबका अध्यक्ष विजय लामाले प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।

ताजा

सबै

करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ

५ चैत्र, काठमाडौं । करिब २५ करोड नगदसहित काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरे…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा

४ चैत्र, काठमाडौं । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दैछ । …

राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)

३ चैत्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गर्नुभ…

लोकप्रिय

सबै

टोखामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

३ चैत्र, काठमाडौं । शनिवार काठमाडौंको टोखामा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको…

‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिनेः पुरातत्व विभाग

३ चैत्र, काठमाडौं । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्…

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

३ चैत्र, काठमाडौं । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा धम्म यात्रा शन…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

यो पनि

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

५ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश …

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

१८ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र क…

महिला टी–२० आई शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

महिला टी–२० आई शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

१७ माघ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको महिला टी२०आई श्रृंखलाको पहिलो खेल…

महिला टी-२० आई शृंखला : नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

महिला टी-२० आई शृंखला : नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

१७ माघ, काठमाडौं । नेदरल्यान्ड्सले नेपाललाई त्रिदेशीय शृंखलामा पहिलो जितका लागि १५८…