SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीको प्रदर्शन

१२ असार, काठमाडौं । काठमाडौंको न्युरोडका सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा पसल बन्द गरेर प्रदर्शन गरेका छन्। अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको कोटा बढाएर...


मकवानपुरमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी

१२ असार, काठमाडौं ।मकवानपुरमा जङ्गली च्याउ खाँदा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् ।प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार वर्षायाममा जङ्गलमा च्याउ बढी उम्रने भन्दै सोही च्याउ खाँदा एकसातामा तीन जनाको मृत्यु भएकोहो । मृत्युहुनेमाकैलाश९...


विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

१२ असार, काठमाडौं । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा रातभर वर्षाका कारण विराटनगरका अधिकांश स्थान जलमग्न भएको छ । मंगलवार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ । विराटनगरको वडा नम्बर १२ मा धेरै...


एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

१२ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ। कार्यालयले...


ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, काठमाडौं । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । चिसङ्खुगढी गाउँपालिका५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । पहिरोमा...


गणतन्त्रात्मक शासन प्रणालीको सर्वोच्च अभिभावकीय संस्था राष्ट्रपति : प्रधानमन्त्री

११ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्यसम्पादनका लागि आवश्यक कर्मचारी, विज्ञलगायत दैनिक कार्य सञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ । आर्थिक वर्ष २०८१र०८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै...


टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

११ असार, काठमाडौं । टी२० विश्वकप २०२४ को सुपर८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १ अन्तरगतको खेलमा ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले...


काठमाडौँ महानगरपालिकाद्वारा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट घोषणा

१० असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ । सोमवार आयोजित १५ औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट घोषणा गरेकी हुन्...


साउदीमा गर्मीका कारण १ हजार ३०१ जनाको मृत्यु

१० असार, काठमाडौं । हजका क्रममा १ हजार ३०१ जनाको मृत्यु भएको छ। हजका क्रममा तापक्रम ५१.८ डिग्रीसम्म पुगेकोले लामो दुरीबाट अधिकांश अनुमतिबिनै पैदल हिँड्दा उनीहरुको ज्यान गएको साउदी अरबले बताएको छ । मृतकमध्ये तीन चौथाइ अनुमति नलिई आएका र...


काठमाडौंमा सहकारी पीडितहरुको प्रदर्शन

१० असार, काठमाडौं । सहकारी संस्थाका पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज प्रदर्शन गरेका हुन् । प्रदर्शनमा युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागी छन् । कतिपय वृद्धवृद्धा आफूले नियमित खाने औषधि समेतप्रदर्शनगरेका छन् ।...


राष्ट्रिय परिचयपत्रको विवरण वडा तहबाट संकलन हुने

असार १०, काठमाडौं । राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण संकलन वडाबाटै हुने भएको छ । आज गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर विवरण संकलन वडाबाटै गर्न निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड...


अदालतबाट अक्षर टुक्र्याउने व्याकरण खारेज

१० असार, काठमाडौं । सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पारेको वर्णविन्यासको नियम खारेज गरिदिएको छ । वर्ण विन्यास र व्याकरणको नियमलाई भत्काउनेनिर्णय बदर गर्न माग गर्दै भाषा अभियन्ता बलदेव शर्मा अधिकारी, पत्रकार टपेन्द्र कार्कीलगायतले सर्वोच्च...


भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बित

९ असार, काठमाडौं । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएसँगै मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बनमा परेका छन्। अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध विशेषमा आज मुद्दा दायर गरेपछि मुख्यसचिव अर्याल निलम्बनमा...


करण परियार नेपाल आइडल सिजन ५ को विजेता

९ असार, काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता...


टी–२० विश्वकपः बङ्गलादेशमाथि भारतको सानदार जित

९ असार, काठमाडौं । आईसीसी टी२० क्रिकेट विश्वकपको सुपर८ मा भारतले बंगलादेशलाई पराजित गरेको छ । शनिवार राति भएको खेलमा भारतले साउथ एसियन प्रतिद्वन्दी बंगलादेशलाई ५० रनले पराजित गरेको हो । दोस्रो जितपछि सुपरन एट को समूह ए मा भारत...


नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री तामाङ

९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति र सामाजिक शास्त्र दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।आइतवार काठमाडौँमा ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले...


आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै

७ असार, काठमाडौं । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी...


टी–२० विश्वकपः बङ्गलादेश अस्ट्रेलियासँग २८ रनले पराजित

७ असार, काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेट प्रतियोगिताको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हराएको छ । शुक्रवार सम्पन्न खेलमा वर्षा नरोकिएपछि अस्ट्रेलियाले बङ्गलादेशलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा २८ रनले हराएको हो । सुपर८ चरणको खेलमा अस्ट्रेलियाको यो पहिलो...


भक्तपुरको नलिञ्चोकमा हेलिप्याड उद्घाटन

७ असार, काठमाडौं । त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजनाले भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले आज शुक्रवार हेलिप्याडको उद्टघान गरेका हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका१० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा यो...


चामुण्डा मन्दिरमा आयोजित रक्तदानबाट ८५ पिन्ट रगत संकलन

७ असार, काठमाडौं । चामुण्डा मन्दिरमा हिजो बिहिवारसम्पन्न भएको रक्तदान कायक्रममा ८५ पिन्ट रगत संकलन भएको छ । गोकर्णेश्वर युथ क्लबद्वारा आयाजित रक्तदान कार्यक्रमबाट ८५ पिन्ट रगत संकलन भएको नेपाल मेडिकल कलेज ब्लड बैंकका कार्यक्रम संयोजक सञ्जय आचार्यले जानकारी दिनु...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…