SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


फ्रान्सको पहिलो चरणको निर्वाचनमा दक्षिणपन्थी दलको अग्रता

१७ असार, काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले अग्रता लिएको छ । यसले फ्रान्सको राजनीतिमा नेशनल रेलीको प्रभावलाई पुष्टि गरेको छ र सत्ताको ढोकाको नजिक पुर्याएको छ । प्रवासी विरोधी नेशनल रेलीका नेता मरिन...


२२ गते नेपाल–भारत मैत्री अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने

१७ असार, काठमाडौं । असार २२ गते शनिवार नेपालभारत मैत्री अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघको सहकार्यमा हुने शिविरमा न्यूरोरमनोचिकित्सक सेवा, सुगररमधुमेह, स्त्री रोग परीक्षण सेवा, ई.सि.जी., मुटु रोग परीक्षण सेवा, एक्सरे, जेनेरल...


आर्थिक विधेयक २०८१ बहुमतले पारित

१६ असार, काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । आइतवार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावमा सभाले बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री पुनले सो विधेयक पारित गरियोस् भनी...


नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झा ७ दिन थुनामा रहने अदालतको आदेश

१६ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न आदेश दिएको छ ।शुक्रवार पक्राउ परेका झालाई आइतवार ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको हो ।...


लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

१६ असार, काठमाडौं । लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले पत्रकार सम्मेलन गर्दै बचतकर्ताहरुको बचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक...


फणीन्द्र देवकोटा फेरि ऊर्जामन्त्री, लिए शपथ

१६ असार, काठमाडौं । सर्वोच्चबाट मुद्दा जितेर शुक्रवार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका छन् । देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । देवकोटालाई...


पहिलोपटक बीएण्डबी अस्पतालमा सफल रोबोटिक सर्जरी

१६ असार, काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी गरिएको छ । सो अस्पतालमा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नूतन शर्माले एकै दिनमा रोबोटमार्फत ३ जना महिलाहरूको सफल शल्यक्रिया गरेर नेपालमा पहिलोपटक सफल रोबोटिक सर्जरी...


कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

१४ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाअन्तर्गतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने काठमाडौं महानगरले बताएको छ । आज एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि हुने परीक्षामा सोधिने...


धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

१४ असार, काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो । समितिको बैठकले छनोट...


अब गुगलले नेवारी भाषा पनि उल्था गर्ने

१४ असार, काठमाडौं । सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ । गुगल ट्रान्सलेटमा अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेपालभाषा (नेवारी) समेत समेटिएको हो । यससँगै...


पहिरोले कर्णाली करिडोर अवरुद्ध

१४ असार, काठमाडौं । कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेका अनुसार पालेतडापादुका खोला बीचको खण्डका पाँच ठाउँमा...


जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्ती आज

१४ असार, काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ। वि.सं २०४९ माघ १४२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय...


डेङ्गु नियन्त्रण अभियानमा काठमाडौं महानगर

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु गरेको छ । महानगरको स्वास्थ्य विभागले डेंङ्गु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियान सुरु गरेको हो । अभियानमा ६२२ जनाको टोली परिचालन गरिएको छ । क्लोरिन पाउडर...


उत्तर कोरियाद्वारा विस्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

१३ असार, काठमाडौं । उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा विस्फोटक पदार्थ बोक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले बिहीवार बताएका छन् । प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाका अधिकारकर्मीले उत्तरतर्फ पठाएका मानव अधिकार सुरक्षासम्बन्धी...


एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको...


किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छः सांसद पाण्डे

१३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तान(मरुभूमि)को मृगको जस्तो भएको टिप्पणी गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको बताउनु भएको हो...


एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट,...


टी–२० विश्वकपः भारत र इंग्ल्याण्ड आज फाइनलको लागि भिड्दै

१३ असार, काठमाडौं । आइसीसी टी२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड फाइनलको लागि भिड्ने छन् । पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण...


एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत उत्तीर्ण

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । गत चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । कार्यालयले...


एसईई नतिजा भोलि बिहान सार्वजनिक हुने

असार १२, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान १० बजेसम्ममा प्रकाशन हुने भएको छ । आजै नतिजा सार्वजनिक हुने भनिए पनि केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो । आज नतिजा सार्वजनिक गर्न...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…