SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


लोक सेवा आयोगले अङ्कसहितको उत्तर पुस्तिका लुकाउन नपाउने आदेश

जेठ ३२, काठमाडौँ । सर्वोच्च अदालत र राष्ट्रिय सूचना आयोगको आदेश अटेर गर्दै आएको संवैधानिक निकाय लोक सेवा आयोगले अब परीक्षामा सम्मिलित प्रतिस्पर्धीहरुलाई अङ्कसहितको उत्तर पुस्तिका दिनै पर्ने अवस्था सिर्जना भएको छ । आयोगले लोकसेवालाई हालै दिएको एउटा आदेशले आन्तरिक...


कारसँग ठक्कर खाँदा रात्रि बस त्रिशूली किनारमा, कम्तिमा १२ जना घाइते

जेठ ३२, काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिक त्रिशुली नदी किनारमा खसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२०३९च ३७२० नम्बरको...


हिन्दुत्वको पुन: विजय

जेठ ३०, काठमाडौं ।भारतको १८औं आम लोकसभा निर्वाचन भर्खरै सातौँ चरणमा सम्पन्न भइसकेको छ र सरकार पनि गठन भइसकेको छ । भारतको लोकसभामा ५४३ सिटमध्ये भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले २९३ सिट जितेको छ । त्यस्तै...


नेवा समुदायले मनाए कुमार षष्ठी (सिथी नखः) पर्व

जेठ ३०, काठमाडौं । नेपालका नेवाः समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्लषष्ठीका दिन कुमार षष्ठी (सिठी नख) पर्व मनाउने गर्दछन् । देशभरि नेवार समुदायले पानीका स्रोतहरू कुवा इनार सफा गरेर मनाउँदैछन् । नेपालका नेवाः समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्लषष्ठीका दिन कुमार...


ललितपुर महानगरले आजदेखि सुरु गर्‍यो सवारी प्रदूषण जाँच

जेठ २९, काठमाडौं । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ । यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच ललितपुर महानगरले आज मंगलवारदेखि ललितपुर महानगर प्रहरी बल र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सडकमै सवारी प्रदूषण जाँच सुरु...


तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

जेठ २९, काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ मा राखिएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृतिमध्ये कलाकार सुरेश लवट तुलाधरको २१ तारा ले सर्वोत्कृष्ट ठहरिएर एक लाख पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कार...


भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ, तेस्रो कार्यकाल प्रधानमन्त्री हुने मोदी दोस्रो नेता

जेठ २८, काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् । शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई...


वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

जेठ २७, काठमाडौं । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सुरु गरेको छ । अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाका अनुुसार अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको हो ।...


कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

जेठ २७, काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्। पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि सामग्री बोकेर हिँडिरहेका ती खच्चड तारमा फसेका हुन् । जिल्ला प्रशासन कार्यालय दैलेख प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाका अनुसार...


विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ गरेको विरोधमा शुक्रवारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आज आइतवार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । सडकमा गुडिरहेको प्रदेश...


हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको भरतपुरमा सम्पन्न भएको छ । युवा पुस्तामा देशकाे धर्म, संस्कृति, संस्कार, मुल्य मान्यता, शारीरिक व्यायाम, याेग अभ्यास, ध्यान, वैचारिक विकास, जस्त विषयहरू सिकाउने उद्देश्यले जेठ ११...


आठौं प्रधानमन्त्री कपः एभरेष्ट क्लब फाइनलमा

जेठ २५, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगअन्तर्गत महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कर्भड हलमा लिग चरणको अन्तिम खेलमा विभागीय टिम नेपाल पुलिसलाई ३१ ले फाइनल प्रवेश गरेको...


छोडपत्रपछि श्रीमतीको हत्या गर्ने नेपाली सेनाका अमलदार पक्राउ

जेठ २५, काठमाडौं । दाङको तुलसीपुरमा नेपाली सेनाका एक अमलदारले कानुनी रुपमा छोडपत्र गर्ने सहमति गरेको ११ दिनपछि श्रीमतीको हत्या गरेका छन् ।आज बिहान दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरेको आरोपमा सेनाका अमलदार ३६ वर्षीय सालिकराम...


मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

जेठ २५, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् । शुक्रवार मध्यान्ह प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलार्इ शपथ खुवाएकी हुन् । जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए...


टी–२० विश्वकपः पहिलो पटक भिड्दै आयरल्यान्ड र क्यानडा

जेठ २५, काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रवार क्यानडाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा आज राति २०ः१५ बजे सुरु हुनेछ । आयरल्यान्ड र क्यानडा प्रतियोगिताको समूह ए मा छन् ।...


सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त, आज शपथ ग्रहण गर्ने

जेठ २५, काठमाडौं । जनमतका प्रदेश सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई शुक्रवार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नियुक्त भएका मुख्यमन्त्रीसहितका केही मन्त्रीहरूको...


पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

जेठ २५, काठमाडौं । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम रिचार्ज पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको...


म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात जना बेपत्ता

जेठ २४, काठमाडौं । म्यानमारको चीनसँग सीमा जोडिएको कचिन राज्यको पाङ्वामा रहेको खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको छ । खानीमा कार्यरत एक कामदारका अनुसार मंगलवार बिहान गएको पहिरोले खानीमा अन्य सात जना बेपत्ता भएको...


दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थपिन्छ : मन्त्री बस्नेत

जेठ २४, काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थप हुने बताएका छन् । बिहीवारप्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री बस्नेतले दुई...


दैनिक ५० जना नगर प्रहरी परिचालन गर्दै ललितपुर महानगरपालिका

जेठ २४, काठमाडौं । ललितपुर महानगरपालिकाले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइका लागिहरेक वडामा दैनिक पचास जना नगर प्रहरी परिचालन गर्ने भएको छ ।महानगरले आज एक कार्यक्रमको आयोजना गर्दै 'सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी' भन्ने मूल नाराको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…