SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


टी-२० विश्वकप: युगान्डामाथि अफगानिस्तानको शानदार जित

जेठ २२, काठमाडौं । टी-२० विश्वकप-२०२४ को समूह सीमा रहेको अफगानिस्तानले युगान्डालाई पराजित गरेको छ । मंगलवार बिहान प्रोभिडेन्स रंगशालामा भएको खेलमा अफगानिस्तानले १ सय २५ रनले यृुगान्डालाई पराजित गरेको हो । अफगानिस्तानले दिएको १८४ रनको विशाल लक्ष्य पछ्याएको युगान्डा...


गोदावरीका प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब बढी राजश्व हिनामिना

जेठ २१, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालमा उनीहरुविरुद्ध एक अर्बभन्दा बढी बिगो माग दाबीसहित मुद्दा दायर गरेको हो। फरकफरक शीर्षकमा पाँच वटा मुद्दा...


आजदेखि कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा

जेठ २१, काठमाडौं । कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । गत वैशाख २१ गतेदेखि बन्द गरिएको कान्तिलोकपथ सडकको मर्मतसम्भार सम्पन्न भइ आजदेखि यायतायात सेवा सञ्चालनमा आएको हो । कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनका...


रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था नेपालमा रहेको बताएका छन् । गण्डकी प्रदेशको पोखरामा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा नेपालमा एकातिर रोजगारी नपाउने र अर्कोतिर...


न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगरबीच विवाद

२१ जेठ, काठमाडौं । न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । सोमवार विहान सडक विभागले काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि खनेको सडमा पिच गर्न थालेपछि सडक विभाग र नगर प्रहरीबीच विवाद भएको हो ।...


ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्देशन रोक्न सर्वोच्चको आदेश

जेठ २०, काठमाडौं । ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनलाई सर्वोच्च अदालतले रोकिदिएको छ। सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै गृहमन्त्रीको उक्त निर्णय तत्काललाई कार्यान्वयन नगर्न भनेको हो । गणतन्त्र दिवसका दिन गृहमन्त्री...


मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहन गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ

जेठ २०, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताएका छन्। भक्तपुरमा भएको मातृ भाषामा पहिलो अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मातृभाषाको संरक्षण र विकासमा सरकारका निकायहरुले आवश्यक ध्यान दिन जरुरी...


जोरपाटीका सोनम लामा ललितकला प्रदर्शनीमा परम्परागत चित्रकलामा प्रथम

जेठ २०, काठमाडौं । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी २०८० मा जोरपाटीका सोनम लामा (सोनम सिंह भ्लोन) परम्परागत चित्रकलामा प्रथम भएका छन् । लामा मधेश प्रदेशमा परम्परागत चित्रकला विधा तर्फ थाङ्का कलामा लामा प्रथम भएका हुन् ।...


कास्कीमा हावाहुरीले १४ घरमा क्षति

जेठ १८, काठमाडौं । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीका कारण १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति भएको छ । प्रहरीका अनुसार हिजो बेलुका (जेठ १७) साँझतिर हावाहुरीसहित वर्षाका कारणले घर र मन्दिरमा क्षति पुगेको हो । हावाहुरीले मानवीय र...


मनाङको चामेमा स्वेता रक्तदान अभियानको रक्तदान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

जेठ १८, काठमाडौं । स्वेता रक्तदान अभियानले मनाङको चामेमा रक्तदान कार्यक्रम गरेको छ । बिहिवार चामे गाउँपालिका भवनमा भएको रक्तदानबाट ५५ पिन्ट रगत संकलन भएको रक्तदान अभियन्ता स्वेता श्रेष्ठले जानकारी दिनु भयो । गाउँपालिका र स्वास्थ्य कार्यालयसँगको समन्वयमा आयोजना गरिएको...


सन्दीप लामिछानेको भिसा पुनः अस्वीकार

जेठ १७, काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीवार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि पनि ९ जेठमा अमेरिकाले सन्दीपलाई भिसा दिन...


अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय एक हप्ता बन्द

जेठ १७, काठमाडौं । गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णण गरेको छ ।जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसारधनगढीमा २८ वर्ष यताकै सर्वाधिक४४ डिग्री सेल्सियस नाघेपछिउपमहानगरपालिकाले भोलि शुक्रवारदेखि लागू हुनेगरी २४...


आठौं प्रधानमन्त्री कप भलिबल खेलको तालिका सार्वजनिक

जेठ १७, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९...


कलंकीमा गुण्डागर्दी गरेको आरोपमा दुई जना

जेठ १७, काठमाडौं । कलंकीबाट प्रहरीले गुण्डागर्दी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलंकी घर भई बस्ने वर्ष २६ को सुजन कार्की र कलंकी घर भई बस्ने वर्ष ३० को अभिषेक सिंह रहेको छ । जेठ...


इजरायली सेनाद्वारा गाजा हुँदै इजिप्ट जाने सीमा नियन्त्रण

जेठ १७, काठमाडौं । इजरायली सुरक्षा बलले गाजा हुँदै इजिप्टतर्फ जाने सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सीमा जाने २० वटा सुरंगहरू फेला परेको जनाएको छ । भूमध्यसागरीय तट...


माध्यामिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

जेठ १७, काठमाडौं । माध्यामिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ । विद्यार्थीलाई सहज सेवा दिनका लागि पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यामिक तह (कक्षा १० र...


हिन्दू स्वयंसेवक संघ र सेवा इन्टरनेशनल नेपालद्वारा अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

जेठ १७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल तथा सेवा इन्टरनेशनल नेपालद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज र कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई २७ थान अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरिएको छ । मानव सेवालाई प्राथमिकता दिई सहज र सुलभ स्वास्थ्य सेवा...


विश्वकप वार्मअपमा आज नेपालले अमेरिकासँग खेल्दै

जेठ १७, काठमाडौं । नेपालले आज टी२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमा भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको अन्तरमा पराजित भएको...


श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले श्रमाधान रोजगार मेला गर्न लागिएको...


अब असार १ गतेबाट पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

जेठ १६, काठमाडौं । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसा पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्ने निर्णय गरिएको हो...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…