SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


‘लु’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

जेठ ९, काठमाडौं । गृह मन्त्रालयले तातो हावाको लहर (लु)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराईमधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ । परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र...


पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अवसरमा ठूलो मेला लाग्छ । जिल्लाको पाँचखाल नगरपालिका-९ स्थित उक्त पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिर मध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमासमेत परिचित छ । वि.सं.४२५ मा राजा मानदेव...


सत्ताशक्तिको दुरुपयोग भयो कैलाश सिरोहिया

जेठ ८, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको भनेका छन् । नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी भए पछि गृहमन्त्री रवि लामिछानेको प्रतिवाद गरेका छन् । सिरोहियाले...


थलीमा भेटिएका मृतक नगरकोटीले आत्महत्या गरेको आशंका

जेठ ८, काठमाडौं । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कागेश्वरी मनोहरा नगरपालिका५, थलीमा मृत फेला परेका भक्तपुर नगरपालिका७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको हुनसक्ने देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अधिकृतहरुका अनुसार, प्रारम्भिक अनुसन्धान र उनको छोराछोरीसँग सोधपुछपछि...


घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’

जेठ ८, काठमाडौं । स्थानीयस्तरमा हुने विवाद, मनमुटाव सामूहिक छलफलबाटै मेलमिलाप गराउन काठमाडौं महानगरपालिकाले न्याय चौतारी सुरु गरेको छ ।काठमाडौं महानगर ११ शान्ति पार्कमा मंगलवारदेखि चौतारीमा बसेर महानगरले साना प्रकृतिका विवादको छिनोफानो गर्ने उद्देश्यले वडा महिला सञ्जालले न्याय चौतारी कार्यक्रम...


सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथाको सफल आरोहण

जेठ ८, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलो पटक सङ्गठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल भएका छन् । सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उनले जेठ ७ गते सोमवार...


संसद्‍‍‍मा कांग्रेसको अवरोध कायमै, नारावाजीबीच बैठक जारी

जेठ ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आफ्नो अवरोध कायम राखेको छ । सहकारी ठगीको विषयमा सहमति नबनेसम्म कांग्रेसले संसदमा विरोध जारी राख्ने स्पष्ट पारेको हो । कांग्रेसको अवरोधकै बिच सभामुखले सभालाई अघि बढाएका छन् । संसदको...


चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँचको मृत्यु

जेठ ८, काठमाडौं । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित कोइलाखानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले सोमवार राति दुर्घटना भएकोहो । दुर्घटना हुने क्रममा नौ जना...


ओभरटेक गर्ने क्रममा माइक्रोबस र टिपर ठोक्किएर १३ जना घाइते

जेठ ८, काठमाडौं । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा ३ ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको...


थलीमा मृत भेटिएका पुरुषका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

जेठ ८, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् । थलीमा मृत भेटिएका भक्तपुर नगरपालिका७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीका छोरा पनि फर्पिङमा घाइते...


छालिङका कृष्ण नगरकोटी थलीमा मृत भेटिए

जेठ ८, काठमाडौं । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका५, थलीमा शंकास्पद अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । मृतक पुरुष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ । उनको साथमा...


योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगर कार्यसमिति सम्मानित

जेठ ८, काठमाडौं । नेपाल मेडिकल कलेज ब्लड बैंकले योगदान रास्ट्रको लागि गोकर्णेश्वर नगर कार्य समितिलाई प्रशंसा पत्र दिई सम्मान गरेको छ । समितिले वडा नं। ५ तथा विभिन्न संघसंस्थासँग समन्वय गर्दै रक्तदान कार्यक्रम गर्दै आएको छ भने यस पटक...


पशुपतिको भेटी चोरी गर्ने ८ पक्राउ, कोषका पदाधिकारीको निर्देशनमा चोरी गरेको आरोपिको दावी

जेठ ८, काठमाडौं । आराध्यदेव पशुपतिनाथको भेटी चोरी भएको छ । चोरी गर्नेहरु पक्राउ परे पछि कोषका पदाधिकारीको निर्देशनमा चोरी गरेको दावी गरेको समेत समाचार आएका छन् । कोषका कर्मचारी अनिल परियारसहितको संलग्नता रहेको अनलाइन पोर्टल हाम्रा कुराले प्रकाशन गरेको...


सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ जना घाइते

जेठ ७, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दैलेखको दुल्लु नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको ०२००१ ख ०८५२ नम्बरको मिनी बस वीरेन्द्रनगर७ कटकुवा नजिकै सोमवार...


सिन्धुलीको प्रसिद्ध कमलामाई मन्दिर

जेठ ७, काठमाडौं । सिन्धुली जिल्लाको प्रसिद्ध मन्दिरमध्ये कमलामाई नगरपालिकामा अवस्थित कमलामाई मन्दिर पनि एक हो । कमलामाई नगरपालिका ८, माईखोला कमलामाई मन्दिरको उद्गम स्थल हो । जुन सिन्धुलीमाढीबाट पश्चिमतर्फ करिब १२१५ किलोमिटरको दुरीमा पर्दछ । हाल बि.पी. राजमार्ग नजिकै...


नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

जेठ ७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो दलका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् । साथै अरुमाथि लाञ्छना लगाएर सहकारीको रकम अपचलनमा लामिछानेले उन्मुक्ति नपाउने समेत बताएको छ । कांग्रेसले सूर्यदर्शन लगायतका सहकारीको...


कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍योः गृहमन्त्री लामिछाने

जेठ ७, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् । सोमवार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्रीलाई कुनै...


बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । २५६८ औं बुद्धजयन्तीको अवसरमा आइतवार बुद्ध शान्ति र सम्पदा शीर्षक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको हो। बौद्धनाथ क्षेत्र विकास समिति तथा २५६८औं बुद्ध जयन्ती मुल...


‘संस्कार शिक्षा’ पढाउँदै अर्जुनचौपारी गाउँपालिका

जेठ ७, काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले संस्कार शिक्षा को पठनपाठन सुरु गरेको छ । पछिल्लो समय संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा आफ्नो संस्कारसम्बन्धी ज्ञानको अभाव देखिन थालेको भन्दै पालिकाले संस्कार शिक्षा को पठनपाठन सुरु गरेको हो...


प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, पक्षमा १५७ मत

जेठ ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त गरेको छ । आज बसेको बैठकमा उनले लिएका विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शून्य मत परेको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १००...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…