SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सुकेधारामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काठमाडौं महानगरपालिका४ सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडकको नालामा भेटिएको शवको पहिचान खुलेको छ । मंगलवार बिहान भेटिएको शव खोटाङको हलेसी तुवाचुङ नगरपालिका७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...


मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

जेठ १, काठमाडौं । भारतको मुम्बईमा मुम्बईमा सोमवार आएको आँधी र वर्षाका कारणले ठुलो होर्डिङ बोर्ड भत्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । प्रहरीका अनुसार घाटकोपर (इ) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्प नजिकै राखिएको...


बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति मोरङका २४ वर्षीय युवक शम्भु धिमालको हत्या गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमाविवाद बढ्दै जाँदा शनिवार राति करिब साढे...


कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका छन्। कामीरिताले आज बिहान ७ः २५ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ। उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही...


रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु भएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिवार बाजागाजासहित गःबहाल पुर्याइएको छ । रथ निर्माण यही १२ वैशाखबाट सुरु भएको थियो भने २७ वैशाखमा मच्छेन्द्रनाथलाई रथारोहण...


नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सहरूको सेवासुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । आइतवार आयोजित चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवासुविधा सन्तोषजनक एवम् एकरूपता नभएकाले त्यसलाई...


विवादमा परेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

वैशाख ३०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । १०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादित अभिव्यक्ति दिए भनेपछि नेपालले पदबाट राजीनामा दिएका हुन् । आज आइतवार डा....


किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

वैशाख ३०, काठमाडौं । बन्दीपुर गाउँपालिका वडा५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो । किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले...


चितवनमा स्कुल बसमा आगजनी

वैशाख ३०, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका२० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१...


स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ

वैशाख २८, काठमाडौं । आज शुक्रवार बिहान प्रहरीले काठमाडौं महानगरपालिका५ मालिगाउँबाट स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । हुण्डी सम्बन्धी कारोवार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बा.१३ च ४८५८...


काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला

वैशाख २८, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा तारले रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा तारले रुखमा बाँधेर...


ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

वैशाख २७, काठमाडौं । आज बिहीवार ललितपुरमा बस रोक्नेक्रममा खसेर एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका१० टाउखेलमा बा ४ ख ७०४ नम्बरको सार्वजनिक बस रोक्ने क्रममा भुईँमा खसेर घाइते हुँदा बि एण्ड बि अस्पतालमा उपचार...


कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु गरेको छ । उक्त उद्योगले पहिलोपटक बोतलिङ र लेभलिङ गरी वैैशाख पहिलो हप्तादेखि दैनिक एक हजार लिटर महीको व्यावसायिक उत्पादन र बिक्रि सुरु गरेको हो । ५० करोड...


बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।...


कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ५२ सांसदले समर्थन गरेका छन् । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् । बिहीवार कार्कीले आफू्लाई मुख्यमन्त्रीमा नियुक्त...


पारदर्शिता र सुशासन एक-अर्काका पूरक: राष्ट्रपति रामचन्द्र पौडेल

वैशाख २७, काठमाडौं । बिहीवार काठमाडौँमा आयोजित नेपाल चार्टड एकाउन्टेन्ट सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक-अर्काका पूरक रहेको बताएका छन् । उनले लेखा व्यवसायीहरूको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको...


बाँकेको कोहलपुरमा गोली चल्यो, लागुऔषध कारोवारमा संलग्न व्यक्ति पक्राउ

वैशाख २७, काठमाडौं । बाँकेको कोहलपुरस्थित चप्पलगौँडामा लागु औषध कारोवारीलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोली चलाएको छ । बिहीवार काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध कारोवारमा संलग्न २६ वर्षीय सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो...


नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

वैशाख २६, काठमाडौं । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको नगरपालिका४ काहालान्च घर भएका २८ वर्षीय युवक छन् । साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार अनलाइन अध्ययन प्रयोजनका लागी नाबालिकाले चलाएको...


संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ स् मन्त्री शर्मा

वैशाख २६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी छन् । आज बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको...


कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष माधव नेपाल

वैशाख २६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताउँदै कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका हुन् ।...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…