SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

साउन २०, काठमाडौं । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी हुनुभएको ४ जना मन्त्रीले आज आइतवार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा पुर्नगठन गरिएको मन्त्रिपरिषद्अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष उहाँहरुले शपथग्रहण लिनुभएको हो ।...


पशुपति कोटीहोममा हिमाल दृष्टिका सम्पादक अधिकारी १८ पुराणबाट सम्मानित

साउन २०, काठमाडौं । सांस्कृतिक स्वाभिमान जागरणमूलक मासिक पत्रिका हिमाल दृष्टिका सम्पादक केशवप्रसाद अधिकारी १८ पुराणबाट सम्मानित हुनु भएको छ । पवित्र पाशुपत् क्षेत्रमा साउन महिनाभर चल्ने कोटीहोम तथा ज्ञान महायज्ञका आयोजक समितिले हिमाल दृष्टि, शिक्षा सञ्चार, संवाद खबर, बौद्ध...


काभा भलिबलः भारतमाथि नेपालको ऐतिहासिक जित

२० साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा शनिवार भएको काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको खेलमा नेपालले भारतलाई ३२ ले पराजित गरी ऐतिहासिक...


बागमती किनारमा एक पुरुषको शव फेला

२० साउन, काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीलेका अनुसार ललितपुर महानगरपालिका३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा घोप्टो परेको अवस्थामा एक पुरुषको शव भेटिएको हो...


‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आस्माकुमारी केसीलाई

२० साउन, काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । हिजो शनिवार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले मिस...


रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने

२० साउन, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतवार (आज) देखाइँदै छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको...


भोलिदेखि स्वयम्भूमा एकमहिने मेला

२० साउन, काठमाडौं । स्वयम्भूमा भोलि सोमवारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती...


प्राज्ञिक विद्यार्थी परिषद्ले २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

साउन १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाकाे विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने...


सिनामंगल गेस्ट हाउसमा महिला र पुरुष मृत फेला

१८ साउन, काठमाडौं । । काठमाडौं सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार काठमाडौँ महानगरपालिका९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव फेला...


उपत्यकामा आइतवार भोटो जात्राको सार्वजनिक बिदा

१८ साउन, काठमाडौं । सरकारले आइतवार साउन २० गते काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले...


काभा वुमन्स भलिबलः नेपालको लगातार दोस्रो जित

१८ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले घरेलु टोली भुटानलाई पराजित गर्दै दोस्रो जित हात पारेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रवार भएको खेलमा नेपालले भुटानलाई २० सेटमा हराएर दोस्रो जित हात पारेको हो । कमला...


मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । उहाँले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गर्नुभएको छ । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त हुनुभएको...


कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७...


कञ्चनपुरमा नरभक्षी बाघ नियन्त्रणमा

१८ साउन, काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बुधवारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आज बिहान बेहोस गर्ने इन्जेक्सन (डार्ट) प्रयोग गरी नियन्त्रणमा लिइएको हो ।...


आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

१८ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ। विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले सांस्कृतिक परम्पराअनुसार सबैभन्दा जेठो चाडपर्वको रुपमा गठामङ्गल अर्थात घण्टाकर्ण पर्व मनाउँछन्। परापूर्वकालदेखि मनाउँदै आएको...


काभा वुमन्स भलिबलः श्रीलंकालाई हराउँदै पहिलो खेलमा नेपालको जित

१७ साउन, काठमाडौं । आजबाट सुरु भएको काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५१९, दोस्रो सेट...


आज राति नेपाल टेलिकमको सेवा आंशिक बन्द हुने

१७ साउन, काठमाडौं । आज राति ११ बजेदेखि चार घण्टाका लागि नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्न चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द...


सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै रत्नपार्कमा सहकारी पीडितको प्रदर्शन

१७ साउन, काठमाडौं । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले आज बिहीवार रत्नपार्कमा प्रदर्शन गरेका छन्। सरकार र आफूहरूबीच भएको सहमति हालसम्म पनि कार्यान्यवन नभएको भन्दै सो क्षेत्रमा सहकारी पीडितहरूले मुखमा कालो टेप लगाएर मानव साङ्लो बनाएर सांक्रेतक रुपमा...


विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

१७ साउन, काठमाडौं । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता...


राष्ट्रिय गान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

१७ साउन, काठमाडौं । बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र दैनिक सेवा प्रवाह गर्न थालेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार हरेक दिन ठीक १० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रपति सम्मान जनाउँदै राष्ट्रिय गीत गाएर कार्य थालिएको हो...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…