SamwadKhabar logo

               

समाचार

१६९० समाचार


नेपालगन्जमा इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड क्षति

फागुन १६, काठमाडौं । नेपालगन्जको घरबारी टोल–२ मा रहेको न्यूमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड रुपियाँको क्षति भएको छ । पसलका सञ्चालक उमेशकुमार कसौंधनका अनुसार मंगलवारराति करिव १२ः३० बजेतिर भएको आगलागीबाट ९६ लाख रुपियाँको महँगो मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान...


विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

फागुन १६, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आ.व) २०८०/८१ को ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । प्राधिकरणको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो...


माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

फागुन १६, काठमाडौं । फागुन अन्तिमा सातामा हुन गइरहेको राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ । आज बसेको सो बैठकले राष्ट्रियसभा अध्यक्ष नर्विाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो । मंगलवार बसेको बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले...


वाफ च्याम्पियनसिपः लेबनानलाई हराउँदै नेपाल फाइनलमा

फागुन १६, काठमाडौं । साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ । मङ्गलवार राति भएको खेलमा नेपालले लेबनानाई २–१ ले हराउँदै वाफको फाइनमा प्रवेश गरेको हो । नेपालले उपाधिको लागि जोर्डनसँग प्रतिस्पर्धा...


ठेकेदारबाट ६ करोड ५८ लाख असुल्दै सडक बोर्ड नेपाल

फागुन १६, काठमाडौं । सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट ६ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनुपर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजस्व गरी यो रकम असुलका लागि प्रक्रिया...


नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली रोजिता बुद्धाचार्य

फागुन १६, काठमाडौं । सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला भएकी छिन् । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधवार अध्ययनका लागि नासा प्रस्थान गरेकी...


राष्ट्रिय सभा सदस्य बिष्णुदेवी पुडासैनीलाई गोकर्णेश्वर ५ मा सम्मान

फागुन १५, काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई गोकर्णेश्वर नगरपालिका ५ ले आज सम्मान गरेको छ । मंगलवार नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई दोसल्ला ओढाएर र सम्मान पत्र सहित सम्मान गरिएको हो । पुडासैनीलाई गोकर्णेश्वर नगरपालिकाका नगर...


त्रिकोणात्मक टी–२०: नामिबियासँग नेपाल २० रनले पराजित

फागुन १५, काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलवार घरेलु टोली नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित...


निजगढ वर्कसप विस्फोट : थप दुईको मृत्यु

फागुन १५, काठमाडौं । निजगढ नगरपालिका–७ मा सोमबार शङ्कास्पद वस्तु विस्फोट हुँदा थप दुई जनाको मृत्यु भएको छ । योसँग गरेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा गम्भीर घाइते भएकामध्ये वीरगञ्जमहानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत र भारतको...


आज मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

फागुन १५, काठमाडौैं । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति...


भजन शिरोमणीलाई अन्तिम श्रद्धाञ्जली

फागुन १५, काठमाडौं । सोमवार निधन भएका भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलवार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । अन्तिम श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ...


एम्बुलेन्समा गाँजा तस्करी गर्नेको संख्या बढ्दै

फागुन १५, काठमाडौं । एम्बुलेन्समा अवैध रूपमा गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या दिनदिनै सार्वजनिक हुन थालेको छ । सोमवार धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा...


कृषिलाई प्राथमिकता नदिएसम्म देश बन्दैन : सांसद प्रेम सुवाल

फागुन १५, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवालले अर्थतन्त्रको खम्बाका रूपमा रहेको कृषिलाई प्राथमिकता नदिए देश बन्दैन भनेर दाबी गर्नुभएको छ । आफूले पटक–पटक किसान र कृषिजन्य विषयमा...


आजबाट त्रिकोणात्मक टी-२० श्रृंखला सुरु, पहिलो खेल नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दै

फागुन १५, काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० श्रृंखला मंगलवारबाट सुरु हुँदै छ। पहिलो खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज बिहान ११ः३० मा सुरु हुने छ। आइसिसी क्रिकेट विश्वकप लिग२ को समापनपछि...


विकलको प्रेरणाले गोकर्णेश्वरले साहित्यिक कार्यक्रमलाई प्राथमिकता दिएको छ : नगर प्रमुख रिसाल

फागुन १५, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले वरिष्ठ साहित्यकार रमेश विकलको प्रेरणाले नगरपालिकामा साहित्यिक कार्यक्रमहरु प्राथमिकताका साथ आयोजना गर्न प्रेरणा मिलेको बताउनु भएको छ । बुढानीलकण्ठ सांस्कृतिक–साहित्यिक महोत्सवको दोश्रो दिन शनिवार चौतारि सेसनमा आफ्नो धारणा राख्नु हुँदै...


भारतीय दूतावासले सोझै २० करोड लगानी गर्ने गलत भाष्य स्थापित गर्न खोजियो : प्रधानमन्त्री पुष्पकमल दाहाल

फागुन ६, काठमाडौं । प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय दूतावासले नेपालमा सोझै २० करोडसम्मका आयोजनामा सोझै लगानी गर्ने भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको बताएका छन् । राप्रपा सांसद गीता बस्नेतले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले...


प्रजातन्त्र दिवसको अवसरमा एक सय ५० स्याउका बिरुवा रोपियो

फागुन ६, काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा जुम्लाको तातोपानीमा वृक्षारोपण गरिएको छ । प्रजातन्त्र स्थापना भएको सम्झनामा तातोपानी गाउँपालिका वडा नम्बर ४ स्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गणमा नयाँ स्थापित कार्यालय प्राङ्गणमा एक सय ५० वटा स्याउका बिरुवा...


१३ सांसदको प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)

फागुन ६, काठमाडौं । आइतवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नेत्तर गरेका हुन् । जसमा सांसदहरुले देशको अर्थतन्त्र, विकास निर्माण, जलवायु परिवर्तन, मुक्तकमैया समस्या, बैंक तथा...


राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा–अर्चना

फागुन ६, काठमाडौं । आज आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेल पौष शुक्ल पूर्णिमादेखि जारी श्रीस्वस्थानी व्रतकथा अन्तर्गतको माधवनारायण मेलामा बिहान सहभागी भएका हुन् । राष्ट्रपति पौडेलले शालीनदीमा जल अभिषेक गरे ।...


मातातीर्थको ल्होंखा दबुमा ऐतिहासिक सिकाली नाच प्रदर्शन गरिँदै

फागुन ६, काठमाडौं । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित ल्होंखा दबुमा सोमवार रुद्रायणी (काली देवीको) को ऐतिहासिक १२ वर्षे सिकाली नाच प्रदर्शनी गरिने भएको छ । ललितपुर महानगरपालिका खोकनामा रहेको रुद्रायणीदेवी मन्दिरको गुठियार (सिकाली नृत्यसँग सम्बन्धित गुठीयार) ले सो स्थानमा नाच देखाउने...


ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…