SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


‘इन्टरनेशनल मेयर अवार्ड’ थाप्न मेयर रेनु दाहाल पुगिन् लन्डन

फागुन २३, काठमाडौं । ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्ने सिलसिलामा चितवन जिल्ला भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मंगलवार बिहान लन्डन आइपुगेकी छिन् । उनले पाउन लागेको ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ वितरण समारोह बिहीवार साँझ लन्डनस्थित बेलायती संसद भवनमा हुँदै छ ।...


हाम्रो गुठीद्वारा नगर प्रवक्ता नारायण बहादुर सुवेदी सम्मानित

फागुन २३, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदीलाई हाम्रो गुठीले सम्मान गरेको छ । गुठीले श्रीमद्भागवत पितृ मोक्ष सप्ताह ज्ञान महायज्ञ समापनको अवसरमा नगर प्रवक्ता सुवेदीलाई मंगलबार सम्मान गरेको हो ।...


घाटबेंसी बस दुर्घटनामा मृतकको सङ्ख्या ७ पुग्यो, ३० बढी घाइते

फागुन २३, काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेकोसिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान ४ः४१ बजे सडकबाट करिब १०० मिटर...


एमाले अध्यक्ष ओली आज पञ्चकोटमा जाने

फागुन २३, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधवार दिउसो बागलुङको प्रसिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोट जाने भएका छन् । पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा पञ्चकोटमा जारी ब्रह्माण्डीय महायज्ञको आज अन्तिम दिन अध्यक्ष...


बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन बैठक जारी, प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने तयारी

फागुन २२, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक चलिरहेको छ। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश...


मोरङमा बालिका हत्या आरोपमा धीरेन पक्राउ

फागुन २२, काठमाडौं । मोरङको पथरी शनिश्चरेमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जना ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेको आशंकामा मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ...


एमाले प्रमुख सचेतकमा महेश बर्तौला, सचेतकमा सुनिता बराल

फागुन २२, काठमाडौं । नेकपा एमालेले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ। एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक र सुनिता बराललाई सचेतकमा नियुक्त गरेका हुन्। बर्तौला यसअघि एमालेका सचेतक थिए।...


फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित

फागुन २२, काठमाडौं । त्रिकाणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आज मंगलवार खेलिएको फाइनल खेलमा घरेलु टोली नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेदरल्यान्ड्सले नेपाल चार विकेटले पराजित भएको हो। मैदानमा टस जिती पहिले ब्याटिङको...


अभियन्ता एवं पत्रकार सन्तोष आचार्यलाई पितृशोक

फागनु २२, झापा । सामाजिक अभियन्ता, पत्रकार एवं नेपाल सम्वाद केन्द्रका प्रशासन प्रमुख सन्तोष आचार्यको पिता शालिकराम आचार्यको निधन भएको छ । शालिकराम आचार्यको ७६ वर्षको उमेरमा नीजि निवास झापा स्थित भद्रपुरमा आइतवार राति निधन भएको हो । उहाँ विगत...


कर्णाली सरकारमा सहभागी नेपाली कांग्रेसका ३ मन्त्रीले दिए राजीनामा

फागुन २२, काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र...


महिला लिगको पहिलो चरण सुर्खेतमा हुने, ७ प्रदेशले प्रतिस्पर्धा गर्ने

फागुन २२, काठमाडौं । सोमवार बसेको बैठकअनुसार अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । बैठकअनुसार सातै प्रदेश फुटबल एशोसिएसनसँग छलफल गरेपछि एन्फाले प्रतियोगिता गर्ने मिति तय गरेको हो । एन्फाको नियमित साधारण...


मोरङमा शौचालय गएकी किशोरीको धारिलो हतियार प्रहार गरी हत्या

फागुन २२, काठमाडौं । मोरङको पथरीशनिश्चरे-७ लामा टोलीस्थित शौचालय गएकी किशोरी ज्ञानुकुमारी राईको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालका अनुसार सोमवार राति शौच गर्न जाँदा पछाडिबाट अपरिचित व्यक्तिले धारिलो हतियार...


अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा समाजसेवी रोज विष्टसहित १० महिला सम्मानित

फागुन २२, काठमाडौं । गृहिणी महिला संघ नेपालले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सुनौलो पाइलाका संस्थापक अध्यक्ष तथा युवा समाजसेवी रोजिना विष्ट रोज सहित १० महिलालाई सम्मान गरेको छ । सोमवार फरक विधामा रहेर समाजलाई विशेष योगदान पु¥याएका महिलाहरु...


पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

फागुन २२, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। फागुन २५ मा मनाइने महाशिवरात्रि पर्वलाई अनुशासित र मर्यादित बनाउन फागुन २३ बाट २७ गतेसम्म सो क्षेत्रमा नशालु पदार्थ र मासु सेवन,...


गोठाटारमा गर्भवतिका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालन हुने

फागुन २१, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा गर्भवति महिलाहरुको लागि निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सञ्चालन हुने भएको छ । उपमेयर प्रजनन् स्वास्थ्य कार्यक्रम अन्र्तगत वडा नं ८ भित्र बसोवास गर्ने सम्पूर्ण गर्भवति महिलाहरुका लागि फागुन...


चन्द्रागिरिमा दश प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने

फागुन २१, काठमाडौ । चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण,...


शिवपुरी चोकमा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

फागुन २१, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर–९, शिवपुरी चोकमा नाबालिगलाई बलात्कार गरेको आरोपमा दैलेख स्थायी घर भइ गोकर्णेश्वरमा डेरा गरी बस्दै आएका २३ वर्षीय आर्यन भन्ने राजन सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पीडितले केही दिनदेखि पिसाब...


राष्ट्रिय सभाका नवनिर्वाचित सांससदले लिए शपथ

फागुन २१, काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा पद तथा गोपनीयताको शपथ लिएका हुन् । आइतवार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद...


संसद बैठक फागुन २४ गतेसम्म स्थगित

फागुन २१, काठमाडौं । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । महासचिव पाण्डेयद्वारा जारी सूचनामा विशेष कारणवश फागुन २४ गते बिहीवार बिहान...


सर्वनाम शिक्षालयमा आयोजित २ दिने सर्वनाम हण्ट सम्पन्न

फागुन २१, काठमाडौं । सर्वनाम शिक्षालयको आयोजनामा भएको सर्वनाम हण्ट सम्पन्न भएको छ । फागुन १८ र १९ गते भएको सर्वनाम हण्टमा नृत्य, गायन प्रतियोगिता, अविभावक मोटिभेसन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना भएको थियो । सर्वनाम शिक्षालयका प्रिन्सिपल दुर्गा नाथ...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…