SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

असोज १२, काठमाडौं। अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै छिन्। उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन्। गत २७ भदौमा चीनको नेसनल पिपल्स कंगे्रस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगतै अमेरिकी...


सरकारले आजदेखि खसीबोका बिक्री गर्दै

असोज १२, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज बुधबारदेखि खसीबोका र च्याङग्रा बिक्री गर्ने जनाएको छ । बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङग्रा मासुको मूल्य प्रतिकिलो केही कम हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको...


लागु भयाे निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

असोज १२, काठमाडौं । आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भएको छ । गएराति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए । गएराति १२ बजेबाट लागु भएको आचारसंहिता...


खेलकुद मन्त्री अथकले दिए राष्ट्रिय फुटबल टिमलाई बधाई

असोज १२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन । मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेश बिरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीह्रुलाई मन्त्री अथकले बधाई दिएका हुन । सामाजिक...


फुलासी पोखरीमा नगर वडा स्तरीय भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने

प्रारम्भ खबर, असोज ११, काठमाडौँ । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १४ स्थित फुलासी पोखरीमा नगर वडा स्तरीय भलिबल प्रतियोगिता एवम् वृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । दशै तथा तिहार लगायत साँस्कृतिक पर्वहरुको अवसर पारेर भुमे जागरण...


मनास्लु हिम पहिरा: एक जनाको मृत्यु, १० को सकुशल उद्धार

असोज ११, गोरखा। उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ। मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी...


४३ औँ विश्व पर्यटन दिवस मनाउँदै

असोज ११, काठमाडौँ । आज ४३ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । दिवसलाई सरकार र निजी पर्यटन व्यवसायीहरूले विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ । ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रमा संलग्न...


रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै

असोज ११, काठमाडौं । विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोली (बुधबार) राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जानकारी दिए । मिश्रलाई पार्टीमा भित्र्याउन राप्रपाले बुधबार एकताको...


सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

असोज ११, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट गरेको हो। १ लाख ५ हजार ८ सय जना आवेदकले १०...


शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर

असोज ११, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्तारक्षर गर्नुभएको छ । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपिएफ)मा हस्तारक्षर गर्नुभएको हो । हस्ताक्षरपछि...


‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण मंसिर ९ देखि

असोज ११, काठमाडौँ । नाटकको उत्सवहरुको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण आउँदो मंसिरको ९ गतेदेखि हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चद्यने महोत्सवका देश विदेशका २३ नाटक मञ्चन हुनेछ...


संगीतकार राजकुमार तामाङको ‘हे मेरी आमा’ बोलको गीत सार्वजनिक

असोज ११, काठमाडौं । गायक एंव संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ । एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ । फनिन्द्र राइले संगीत संयोजन...


शुभ साइतमै राखियो हनुमानढोका दसैंघरमा जमरा

असोज १०, काठमाडौं। काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो। सोमबारबाट नवरात्र सुरु भएको छ। जसअनुुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ।...


गंगाराम यादवद्वारा एमाले पार्टी परित्यागको घोषणा

असोज १०, जनकपुरधाम । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले पर्टी कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् । लामो समयदेखी एमालेको राजनीतिमा...


आजबाट बडा दशैं सुरू, घर-घरमा घटस्थापना गरेर जमरा राखिंदै

असोज १०, काठमाडौँ । नेपाली हिन्दूहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना...


दशैं गीत ‘चर्के पिङ’ सार्वजनिक (भिडियोसहित)

असोज १०, काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीनजिक आइरहँदा अहिले त्यससम्बन्धित गीतहरु सार्वजनिक भैरहेका छन् । यसैक्रममा मानकुमारी लामाले आफ्नो पहिलो सांगीतिक प्रस्तुतिको रुपमा दशैँ गीत ‘चर्के पिङ’ सार्वजनिक गरेकी छन् । उनको यो पहिलो गीत भएपनि...


१२ असोज देखि निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको तयारी

असोज १०, काठमाडौं । निर्वाचन आयोगले असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ। आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो। निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा प्रतिवद्धता...


काठमाडौंकाे न्युरोड क्षेत्रमा सवारी प्रवेशमा निषेध

असोज १०, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार नयाँ सडक क्षेत्रमा सवारी प्रवेशमा निषेध गरेको छ । बढ्दो सवारी चापलाई ध्यानमा राख्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिउँसोको समयमा नयाँ सडक क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी प्रवेशमा निषेध गरेको हो...


आजदेखि उपत्यकाबाट बाहिरिने गाडीको यान्त्रिक परीक्षण अनिवार्य

असोज ९, काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटनबट बच्न र यात्रा सफल बनाउने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।...


विकासको नाममा काठमाडौंका पुराना घर भत्काउनु हुँदैन : मन्त्री श्रेष्ठ

असोज ९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् । आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…