SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


महँगी विरुद्ध थाल ठटाएर विरोध प्रदर्शन

११ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । महँगीले नेपालीहरूको भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगेको भन्दै बुधवार राजधानीमा सो संगठनले थाल ठटाएर महँगीविरुद्ध प्रदर्शन गरेको हो । महिला संगठनका कार्यकर्ताले...


खोप नलिएका र जटिल दीर्घरोग भएकाहरुमा कोभिड घातक

११ साउन, काठमाडौँ । खोप नलिएका र जटिल दीर्घरोग भएकाहरूमा कोभिड संक्रमण घातक हुनुका साथै र मृत्युको जोखिम पनि बढी देखिएको छ । मंगलबार एकै दिन खोप नलिएका दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ, योसँगै साउनयता कोरोनाबाट ७ जनाले...


एसइई को नतिजा आज प्रकाशन हुदै

११ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा बुधबार प्रकाशन गर्ने भएको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी...


विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी

११ साउन, काठमाडौँ । विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बैतडीको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी परेका हुन् । बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय...


वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन

११ साउन, काठमाडौँ । वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशीक अस्पतालमा बुधबार निधन भएको हो । अचेत अवस्थामै धनगढी स्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य...


राससले बनायो १६ करोड ८६ लाखमा भवन, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

११ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ। वि.सं. २०७२ को विनासकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६...


४० माइक्रोनभन्दा पातलो पलास्टिक झोला प्रयोगमा प्रतिबन्ध

१० साउन, काठमाडौँ । सरकारले २०७९ भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पूर्ण रुपमा बन्द गर्ने भएको छ । झोलाको उत्पादन, आयात र बिक्री वितरणमा पूर्ण रोक लगाउने र प्रयोग गरेमा समेत कारबाही गर्ने वातावरण विभागले मंगलबार सूचना...


यातायात कार्यालयबाट २२ कारोड ३० लाख राजस्व संकलन

१० साउन, धनुषा । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आव २०७८र७९ रु ५५ करोड ५६...


एक वर्षमा विद्युत् प्राधिकरणका ग्राहक ५० हजारभन्दा बढी थपिए

१० साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा गत आर्थिक वर्षमा मात्रै ५० हजारभन्दा बढी ग्राहक थपिएका छन् । प्रदेश १ मा विद्युत् उपभोग गर्ने ग्राहकको संख्या ९ लाख ७ हजार हाराहारी पुगेको छ । नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेश...


अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर

१० साउन, काठमाडौँ । अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ । बजेट निर्माणको क्रममा जेठ १४ गते अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोप र सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले...


रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए दम्पती

१० साउन, काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षीया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ...


काठमाडौंमा एकैदिन २ हजार ३९७ जना सवारी चालकमाथि कारवाही

१० साउन, काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौंको विभिन्न स्थानमा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारवाही गरेको छ । सोमबार उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।...


शर्मामाथि छानबिन गर्न संसदीय समितिले बोलायो फोरन्सिक विज्ञ

१० साउन, काठमाडौँ । बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रहरीको प्रयोगशालाका विज्ञसँग छलफल गर्ने भएको छ। प्रयोगशालाबाट प्राप्त विवरण प्राविधिक रहेकाले त्यसको विश्लेषणका निम्ति विधि विज्ञान प्रयोगशालाका विज्ञलाई बोलाइएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।‘प्रहरीको...


सन्दीपको नाममा ६ विश्व कीर्तिमान

९ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्व क्रिकेटमा छोटो समयमा ठूलो फड्को मारेका छन् । सन्दीपले सिनियर टोली मात्र होईन फ्रेन्चाइज क्रिकेटमार्फत पनि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छाडेका छन् । सन्दीपले राष्ट्रिय टोलीका लागि थुप्रै...


काठमाडौँमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा

९ साउन, काठमाडौँ । काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज...


धनुषा र रौतहटमा डुबेर तीन जनाको मृत्यु

९ साउन, काठमाडौँ । धनुषा र रौतहटमा डुबेर तीन जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ क्वाटर टोलस्थित सार्वजनिक पोखरीमा डुबेर आइतबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने शेरू रानामगरकी छोरी १३ वर्षीया कुसुम...


उत्कृष्ठ अभिनेता बने अजय र सूर्या

९ साउन, काठमाडौँ । शुक्रबार भारतमा ६८ औं नेशनल फिल्म अवार्ड घोषणा भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार बलिउड अभिनेता अजय देवगन र दक्षिण भारतीय अभिनेता सूर्याले ६८ औं नेशनल अवार्ड जितेका छन्। अजयले ‘तान्हाजी’ र सूर्याले ‘सोरारई पोटारू’बाट...


म्यानमारका चार प्रजातन्त्र अभियान्तालाई मृत्युदण्ड

९ साउन, काठमाडौँ । म्यानमारका सैन्य अधिकारीले चार जना प्रजातन्त्र अभियन्तालाई आतंकवादी कार्य गर्न मद्दत गरेको आरोपमा मृत्युदण्ड दिएका छन्। गत जनावरीमा बन्द ढोकामा गरिएको सुनुवाइमार्फत उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।चारै जनालाई गत वर्ष एउटा विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले...


सुनको मुल्य घट्यो

९ साउन, काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९३...


नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल

९ साउन, काठमाडौँ । नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी छन् । युनियनको हेटौंडामा आइतबार सम्पन्न नवौं महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…