SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


अछाममा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु

९ साउन, काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले घर भत्किएपछि तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीया हिरकला विष्ट, २५ वर्षीय विरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्ट रहेको प्रहरीले जनाएको छ । राती करिब १२...


द्रौपदी मुर्मुले प्रधानन्यायाधिशद्वारा राष्ट्रपतिको शपथ लिईन

९ साउन, काठमाडौँ । द्रौपदी मुर्मुले भारतको १५ औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेकी छिन् । द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका छन् । द्रौपदी मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् । भारतकी पहिलो...


राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट

९ साउन, काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २९ असारदेखि १ साउनसम्म सर्वसाधारणलाई २३ लाख ६६...


कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा ९ जना पक्राउ

८ साउन, काठमाडौँ । रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरबाट रुपन्देही प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । ब्लु स्काइ बिजनेस सोलुसन प्रालि नामक कल सेन्टर स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको प्रमाणका आधारमा संचालक ९ जना पक्राउ गरेको इलाका प्रहरी कार्यालय...


७२ बर्षीया भानादेवीको चित्रकला, वाल पेन्टिङमा अझै सक्रिय

८ साउन, काठमाडौँ । बैतडीको सुर्नया गाउँपालिका–२ की भानादेवी चन्द ७२ बर्षकी भइन् । उनी अझै पनि मन्दिर, सार्वजनिक स्थल तथा घरहरूमा पेन्टीङ्ग गरिरहेकी भेटिन्छिन् । भानादेवी भगवानका फोटो र आफूले देखेका सबै वस्तु दुरुस्तै चित्रमा उर्तान सक्छिन् । उनले...


रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु, १५ जना घाइते

८ साउन, काठमाडौँ । भक्तपुर नगरपालिका–१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको...


रुखमा झुन्डीएको अवस्थामा तीन किशोरी मृत फेला

८ साउन, काठमाडौँ । झापाको कचनकवल गाउँपालिका–५ स्थित सुनकोशी चिया बगान नजिक रहेको रुखमा तीनजना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुण्डिएको अवस्थामा पञ्चम गणेशका १६ वर्षीया छोरी करिना, पुवालु गणेशका १७ वर्षीया...


नागरिकता विधेयक पारित भएसँगै नागरिकताविहीनको अनुहारमा खुसी

८ साउन, काठमाडौँ । लामो समयदेखि सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभामा दर्ता भएर थाती रहेको नागरिकता ऐनको संशोधन विधेयक प्रतिनिधिसभामा बहुमतबाट पारित भएको छ । थुप्रै नागरिकताविहीनको अनुहारमा खुसी छाएको छ । खासगरी मधेसमा नागरिकताको समस्या चर्को छ ।...


गुड्ने मिनी अस्पताल

८ साउन, काठमाडौँ । नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ ।...


इरानले फेरी दिन थल्यो सार्वजनिक मृत्युदण्ड

८ साउन, काठमाडौँ । इरानले दुई वर्षमा पहिलो पटक सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक गैरसरकारी संस्थाले जनाएको छ । इस्लामिक गणतन्त्रमा बढ्दो दमनलाई लिएर चिन्ता बढिरहेका बेला शनिबार उक्त मृत्युदण्ड दिइएको इरान ह्युमन राइट्सले जनाएको छ । दक्षिणी सहर शिराजमा...


धौलागिरि बहुमुखी क्याम्पसमा शत प्रतिशन नतिजा

८ साउन, काठमाडौँ । धौलागिरि बहुमुखी क्याम्पस बागलुङले विविए पाँचौ सेमेस्टरमा शत प्रतिशन नतिजा निकालेको छ । त्रिभुवन विश्व विद्यालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी २८ जना सबै विद्यार्थी उत्र्रिण भएका हुन । विस २०७५ सालदेखि धौलागिरि क्याम्पसले...


एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना

६ साउन, काठमाडौँ । एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ । बाराको कोहल्वीमा एआईजी आचार्य सवार बा अ ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा एआईजी आचार्यसहित अन्य सबै सकुशल रहेको प्रहरीले...


हिन्दु राष्ट्र माग्दै सडक आन्दोलनमा राप्रपा नेपाल

६ साउन, काठमाडौँ । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने...


पाँच करोड ३९ लाख मूल्य बराबरको सुपारी नियन्त्रणमा

६ साउन, काठमाडौँ । विराटनगर –१४ बाट बिहीबार राती १०ः३० बजे नियन्त्रणमा लिइएको आठ ट्रक सुपारी नेपालको उत्पादन हो वा बाहिरको भन्ने यकिन गरेर मात्रै छोडिने भएको छ । नेपालबाट निकासी प्रक्रिया सकेर इण्डियन कस्टमले समेत पैठारी स्वीकृत दिएको सुपारी...


प्रथम राष्ट्रिय परिषद् बैठक देवघाटमा शुभारम्भ

६ साउन, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय परिषद् बैठक देवघाट धाममा प्रारम्भ भएको छ । विद्यार्थी परिषद्को सांगठनिक कार्य र प्रशासनिक कार्यलाई प्रभावकारी र पार्दर्शी ढंगबाट सञ्चालन गर्ने र आगामी अभ्यास वर्गहरूको विशेष योजना तय गर्ने ध्येयका...


श्रीलङ्काको १५औँ प्रधानमन्त्री दिनेश गुणवर्धना

६ साउन, काठमाडौँ । श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिनुभएको छ । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी)का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । विभिन्न दलका विधायक एवम् राजनीतिक...


राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

६ साउन, काठमाडौँ । राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । त्यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ...


काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

६ साउन, काठमाडौँ । काभ्रेपलान्चोक जिल्लाक ५५ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा यहाँका ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो । कार्यालयद्वारा सदरमुकामस्थित...


९४ हजार रुपैयाँमा पुग्यो सुनको मूल्य

६ साउन, काठमाडौँ । शुक्रबार तोलामा एक हजार रुपैयाँले बढ्दै सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन एकहजार रुपैयाँले नै घट्दै छापावाला सुनको मूल्य ९३ हजार रुपैयाँमा झरेको थियो । यस्तै, आज तेजावी सुनको मूल्य समेत तोलामा...


एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे

६ साउन, काठमाडौँ । गत आर्थिक वर्ष २०७८ र ७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन् । निकुञ्जभित्र जिप सफारी...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…