SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


विश्वविद्यालयमा तालाबन्दी सधैंका लागि अन्त्य गरौंः मन्त्री पौडेल

साउन २, पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैंका लागि अन्त्य गनुपर्ने बताउनुभएको छ । आइतबार पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विश्वविद्यालयमा विभिन्न माग राख्दै गरिने तालाबन्दी...


उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिइन्

१ साउन, काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति,...


एसियाली खेलकुदका लागि प्रारम्भिक चरण प्रशिक्षण सम्पन्न

१ साउन, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले १९ औं एसियाली खेलकुदको तयारीमा राखेको २३ खेलको प्रारम्भिक चरणको प्रशिक्षण सम्पन्न भएको छ । गत जेठ २४ गतेदेखि सुरु भएको प्रशिक्षण असार ३२ सम्म संचालन भएको बिभिन्न २३ खेलको प्रारम्भिक...


४ केजी हेरोइनसहित ३ जनालाई पक्राउ

१ साउन, काठमाडौँ । ४ केजी हेरोइनसहित ३ जनालाई लागू ‌औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । एक नेपाली महिला र दुई जना विदेशीलाई उक्त हेरोइनसहित पक्राउ परेका हुन् । उक्त हेरोइन विदेशबाट भित्र्याइएको र बरामद हेरोइन भारत लैजाने क्रममा...


ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्मा निर्वाचित

साउन १, काठमाडौं । सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् । परिषद्को शनिबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनामा शर्मा अर्का अध्यक्षका उम्मेदवार धुव्र अधिकारीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन्...


पुष्पकमल दाहाल र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

१ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित आइतबार बिहान भाजपाको केन्द्रीय कार्यालयमा दाहाल र नड्डाबीच भेट भएको हो । नड्डाकै...


टुहुरेको सम्झनाः धरानमा

साउन १, काठमाडौं । जनगायक जेवी टुहुरेको प्रथम वार्षिकीको अवसर पारेर आगामी भदौ १० गते धरानमा ‘जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम २०७९’ हुने भएको छ । धरानको खड्की समाजमा शनिबार एक कार्यक्रमको आयोजना गरी जेवी टुहुरे फाउण्डेसनले...


विद्यार्थी संगठनद्वारा गभर्नर अधिकारीविरूद्ध प्रदर्शन

साउन १, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेका छन् । आइतबार बिहान १० बजे बालुवाटारस्थित नेपाल राष्ट्र बैकको गेटबाट प्रहरीले अखिलका ५ जना कार्यकर्तालाई पक्राउ...


साउने सक्रान्तिको धार्मिक एवं सामाजिक महत्व

१ साउन, काठमाडौँ । साउन महिना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । पौराणिक मान्यताअनुसार साउन महिनालाई देवोका देव महादेवको प्रिय महिनाको रुपमा पनि लिइन्छ । त्यसैले पनि हिन्दू धर्मालम्बी महिलाहरुले यस महिनालाई विशेष महत्वका साथ सांस्कृति विधिवत...


माओवादी अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

साउन १, काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ । उहाँले आज (आइतबार) अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको हो । साथै उहाँले आइतबार नै...


आज साउने सङ्क्रान्ति पर्व मनाइँदै, पशुपतिनाथ मन्दिरमा साउनको तयारी

साउन १, काठमाडौं। सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्‍नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर...


“पूर्ण साक्षर जिल्ला बनाउने अभियानमा लाग्न निर्देशन”

साउन १, नेपालगन्ज । बाँकेलाई साक्षर जिल्ला घोषणा गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औ जिल्लामा पर्दछ भने...


अनाथ, असहाय बालबालिकालाई निःशुल्क शिक्षा

असार ३२, तनहुँ। व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर...


काठमाडौँमा कुहिने र नकुहिने फोहर सङ्कलनबारे यस्तो छ तालिका

असार ३२, काठमाडौं। काठमाडौँ महानगरपालिकाले भोलिदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ। कामपाले एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार...


सात राजदूतकाे पद तथा गोपनीयताको शपथ

असार ३१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आज (शुक्रबार) आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन् । उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो । शपथ...


भारत भ्रमणले देशको सम्बन्ध सुदृढ हुने अध्यक्ष प्रचण्डको विश्वास

असार ३१, काठमाडौं । सत्तारुढ दल नेकपा (मा‌ओवादी केन्द्र) का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय जनता पार्टी (भाजपा) सँग ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तारका कुराकानी गर्न भारत भ्रमणमा आएको बताएका छन् । प्रचण्डले सरकार तहमा देशको हितबारे पनि कूटनीतिक...


उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

३१ असार, काठमाडौँ । तिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी हुन् । उपसभामुखमा निर्वाचि भुसालले १४८ मत प्राप्त गरिन् भने एमाले उम्मेदवार...


एलपीएल सातौँ संस्करण कार्तिक १३ देखि

३१ असार, काठमाडौँ । बिद्यालय स्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको ९एलपीएल० सातौँ संस्करण धनगढीमा कार्तिक १३ गतेदेखि हुने भएको छ । उक्त लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले आयोजना गर्ने प्रतियोगिता कार्तिक २६ गतेसम्म हुन लागको हो...


टनेलभित्रै फस्टायो तरकारी खेती

असार ३१, झापा। झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण...


बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड

असार ३१, मकवानपुर । बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा प्रदेश सरकारको बितेको आर्थिक वर्षसम्मको बेरुजु रकम २ अर्ब ३२ करोड ५ लाख ८८ हजार रुपैयाँ रहेको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…