SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


भानुजयन्ती : भानुभक्तकाे शालिकमा प्रधानमन्त्रीद्वारा माल्यापर्ण

असार २९, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन्। काठमाडौंमा आयोजित एककार्यक्रमका बीच नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन्। १८७१ असार २९ गते आजैका...


आदिकवि भानुभक्त आचार्य जन्मजयन्ती

२९ असार, काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको जन्म पिता धनञ्जय आचार्य र माता धर्मावती देवीको सन्तानको रूपमा विक्रम सम्वत् १८७१ असार २९ गतेका दिन तनहुँ जिल्लाको रम्घामा भएको थियो । त्यसैले हरेक वर्षको असार २९ गते उनको सम्झनामा विभिन्न साहित्यिक...


देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

असार २९, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भागेका छन् । आर्थिक संकटका कारण जारी विरोध प्रदर्शनबीच उनी एक सैनिक विमानमार्फत भागेका हुन् । ७३ वर्षीय राजपक्षे माल्दिभ्सको राजधानी माले पुगेका छन् । स्थानीय समयानुसार बुधबार बिहान ३...


नेपाल टी–२० लिगलाई आईसीसीको स्वीकृति

असार २८, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालको आधिकारिक नेपाल टी–२० लिगलाई स्वीकृति दिएको छ । नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति निकाल्दै विश्वको शीर्ष टी–२० लिगमा नेपालको लिग पनि समावेश हुने बाटो खुलेको जनाएको छ । क्यानको आयोजनामा...


उपत्यकाका तीन जिल्लामा अनलाइनमार्फत मतदाता नामावली संकलन

असार २८, काठमाडौं । निर्वाचन आयोगले उपत्यकाका तीन जिल्लामा अनलाइनबाट मतदाता नामावली संकलन गर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोलिदेखि अनलाइनमार्फत फारम भर्न सकिने बताए । “काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) बाट...


मुक्त कमैया र कमलरीको समस्यालाई दिगो रुपमा समाधान गर्न प्रतिबद्धता– मन्त्री श्रेष्ठ

असार २८, काठमाडौँ । भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको...


शेयर बजारमा सामान्य सुधार

२८ असार, काठमाडौँ । पछिल्ला दिन निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा मंगलबार सामान्य सुुधार आयो । नेप्से दोहोरो अंकले सकारात्मक रहेपनि कारोबार भने २ अर्ब तलै खुम्चियो । उतार चढावबीच बजार परिसूचक नेप्से ११ अंकले उकालो लागेर १९ सय...


लिग टु क्रिकेटमा नेपाल नामिबियासँग ४० रनले पराजित

२८ असार, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६।५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सकेकोले नामिबियासँग पराजित भएको...


नगरप्रमुख र जनताको श्रमदानबाट धरानका घर घरमा पानी

२८ असार, काठमाडौँ । धरानका नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ। धरानको मुख्य समस्या नै खानेपानी हो। हरेक निर्वाचनमा सबै पार्टीको प्रमुख चुनावी एजेण्डा खानेपानी समस्या समाधान गर्ने भने पनि समाधान गर्न सकेका थिएनन्। नवनिर्वाचित...


शिन्जो आबेको मंगलबार बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने

२८ असार, काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज (मंगलबार)बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ । राजधानी टोकियोस्थित जोजोजी वौद्ध गुम्बामा पारिवारिक सदस्यहरूको सहभागितामा आबेको अन्त्येष्टि गरिने भएको छ । गुम्बामा र टोकियो शहरका विभिन्न स्थानमा आधा झुकाईएका झण्डाहरू...


सार्वजनिक सवारी साधनको भाडा फेरि बढ्यो

२८ असार, काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ। असार २७ गतेदेखि लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको हो। इन्धनको बजार मूल्य बढेकाले सार्वजनिक सवारी साधनको भाडा पनि बढाएको यातायात व्यवस्था विभागले जनाएको छ।...


बागलुङमा डेंगुका विरामी फेला

२८ असार, काठमाडौँ । बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो। धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा...


चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ र नेकपा (एमाले) का अध्यक्ष ओलीसँग भेटवार्ता

२८ असार, काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । लिउ मंगलबार भक्तपुरस्थित बालकोट पगी अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । चिनियाँ कम्युनिस्ट...


इलाममा ‘नाइरोबी फ्लाई’का संक्रमित फेला

असार २८, इलाम । इलाममा ‘नाइरोबी फ्लाई’का संक्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकामा नाइरोबीका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो...


अवैध कपडा र चिनी बरामद

असार २८, काठमाडौँ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट बरामद गरिएको छ। मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७...


हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड

२७ असार, काठमाडौँ । हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म जारी गरेको १९ करोड ६८ लाख २५ हजार कित्ता सेयर आज मंगलबार बाँडफाँड भएको हो । गोलाप्रथामार्फत भएको बाँडफाँडमा १ लाख ८३...


३.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

असार २८, काठमाडौं। जेठ महिनामा नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३.८ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो बर्षको सोही अवधिमा १२.६ प्रतिशतले बढेको रेमिट्यान्समा यस बर्ष भने संकुचन आइरहेको छ। जेठ मसान्तसम्म नेपालमा कुल ९०४ अर्ब १८ करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल...


अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा अन्तरिक्षको रंगीन तस्बिर सार्वजनिक

असार २८, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ ले लिएको अन्तरिक्षको पहिलो रंगीन तस्बिर सार्वजनिक गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच उहाँले यो तस्बिर सार्वजनिक गर्नुभएको हो । अन्तरीक्ष अनुसन्धान संस्था नासाका...


जसपा भट्टराई पक्षको केन्द्रीय समिति बिस्तारित बैठक बस्दै

असार २८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आज मंगलबार बस्दैछ । बैठक मंगलबारदेखि काठमाडौंमा दुई दिनसम्म चल्नेछ । अर्का अध्यक्ष उपेन्द्र यादवले भने असार २९ र ३०...


कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

असार २८, काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो । सञ्चय कोषले नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…