SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय

असार २४, काठमाडौं । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । समितिले यौनहिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो ।...


राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

असार २४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले नेपालको संविधानको...


बालविवाह रोक्न ‘किशोरी समूह’

असार २४, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । वडा नं ३ च्यास्मिटारबाट कार्यक्रमको थालनी गरेको हो । नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई ५५ हजार रुपैयाँ प्रदान गरेर कार्यक्रमको सुरुवात गरिन् ।...


गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

असार २४, धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन्। मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन्। मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी...


अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्यो

असार २४, काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज शुक्रबारबाट आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १५ करोड बराबरको १५ लाख कित्ता सेयर खुला गरेको हो । निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर...


कृषि विकास बैंकमा आठौंदेखि चौथो तहसम्मका लागि कर्मचारी माग

असार २४, काठमाडौं । कृषि विकास बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशीतर्फ बैंकले आठौंंदेखि चौथो तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो । प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी माग गरेको छ ।...


जापानका पूर्वप्रधानमन्त्री आवेमाथि गोली प्रहार

असार २४, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार भएको छ । बीबीसीले दिएको जानकारीअनुसार उनलाई देशकै पश्चिम क्षेत्रमा नारा भन्ने स्थानमा गोली प्रहार भएको छ । गोली प्रहारपछि उनी बेहोस अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले...


साना किसान सवल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

असार २३, काठमाण्डौ । कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको...


पशुपतिको गुरुयोजनामा सरोकारवालाको भावना समेटिन्छ : पर्यटनमन्त्री

असार २३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास तथा भौतिक संरचना निर्माणको लागि बनाइने गुरुयोजनामा सरोकारवाला सवैको अपनत्व हुनुपर्ने बताएका छन् । पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै पशुपति क्षेत्र विकास कोषको ब्रिफिङ...


सरकारले युवा शक्तिलाई स्वदेशमै आकर्षण गर्न सकेनः श्रममन्त्री कुँवर

असार २३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्न नसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा तराई विकास सञ्चार केन्द्रले आयोजना गरिएको सामाजिक संरक्षणको दिगोपनका लागि सामाजिक सुरक्षा कोषको भूमिका...


बाजुरामा जारी पुनः मतदानमा विवाद भएपछि प्रहरीद्वारा हवाई फायर

असार २३, काठमाडौं । बाजुरामा जारी पुनः मतदानमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विवाद भएपछि आज हुन लागेको बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भएको हो । तनावपछि...


रेणुकालाई भेट्न अस्पतालमा पुग्नुभयो मन्त्री अथक

असार २३, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुग्नुभएका मन्त्री...


प्रदेश एकमा सबैभन्दा धेरै आत्महत्या

२३ असार, काठमाडौँ । चालु आर्थिक वर्षमा ५ हजार ९४३ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार झुन्डिएर सवैभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् । प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीका अनुसार २०७८ साउनदेखि २०७९ जेष्ठ सम्ममा ४ हजार...


नेपाल क्यानडासँग ८३ रनले पराजित

२३ असार, काठमाडौँ । घरेलु टोली क्यानडाविरुद्धको दोस्रो एकदिवसिय अभ्यास खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको छ । बुधबार राति भएको खेलमा जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९।२ ओभरमा १ सय ५ रनमा अल आउट...


जग्गा अर्कैको नाममा नामसारी गर्ने चारजना कर्मचारीसहित १३ जनालाई दोषी ठहर

२३ असार, काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिएर अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई सुर्खेत जिल्ला अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालय सुर्खेतका चार जना कर्मचारीसहित १३ जनालाई किर्ते तथा...


बाजुराको बूढीगंगा​मा जारी मतदान शान्तिपूर्ण

२३ असार, काठमाडौँ । बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच शान्तिपूर्ण बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदान स्थलमा धाँधली हुँदा यहाँको मतगणना रोकिएपछि असार २३ गतेका लागि पुनः...


अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा

२३ असार, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत...


श्रीलंकाले माग्यो रुससँग सहयोग

२३ असार, काठमाडौँ । श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका हुन् । श्रीलंका सन् १९४८ मा...


नगर प्रमूख हर्क राईको अभियानलाई स्वदेश तथा विदेशबाट सहयोग

२३ असार, काठमाडौँ । धरान उपमहानगरपालीकाको प्रमुख हर्कराज राईको स्वच्छ, सफा र राम्रो धरान बनाउने अभियानलाई साथ दिँदै उपमहानगरपालिकालाई स्वदेश तथा विदेशबाट सहयोग आईरहेको छ । हाल सम्म युके, हङकङ, पोर्चुगल निवासी, फाईबर कम्पनि आइएमई लाइफ इन्स्योरेन्स, मेगा बैंकले फोहोर...


अर्थमन्त्रीमाथि छानबिन गर्न ११ संसदीय विशेष समिति गठन

२२ असार, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न ११ संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले संसदीय छानबिन समिति गठन गरेको हो । समितिमा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…