SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


माओवादी केन्द्रीय समिति बैठक स्थगित

असार २१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी केन्द्रीय कमिटी बैठक आज मंगलबार स्थगित भएको छ । पदाधिकारी चयनलगायतका विषयमा शीर्ष तहका नेताहरूबीच छलफलका लागि आजको बैठक स्थगित गरिएको हो । यसअघि सोमबारको बैठकमा सहभागीहरूले चालु बैठकबाटै पदाधिकारी,...


माँ कालीले चुरोट पिउँदै गरेको पोस्टर सार्वजनिक भए लगत्तै सर्वत्र विरोध

एजेन्सी असार २१, काठमाडौं । चलचित्र निर्माता लीना मणिमेकलाईले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री आमा कालीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा जनताको आक्रोश चर्किएको हो...


प्रदेश युवा स्वयंसेवक तालिम सम्पन्न

असार २०, काठमाडौँ । जिल्ला युवा समितिले प्रदेश स्वयंसेवक तालिमको आयेजना गरेको छ । सोमबार काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रममा बागमति प्रदेश सभा सदस्य रमा आले मगरले समाज परिवर्तनको मेरुदण्ड युवालाई मान्नुपर्ने बताएकी छिन् । बागमति प्रदेश उद्योग, पर्यटन तथा...


रोहिंगिया मुस्लिमलाई देशबाट निकाला गर्नुपर्ने माँग राख्दै हिन्दुवादी संगठनको विरोध प्रर्दशन

असार २०, काठमाडौं । रोहिंगिया मुस्लिमलाई देशबाट निकाला गर्नुपर्ने माँग राख्दै हिन्दुवादी संगठनले वीरगन्जमा विरोध प्रर्दशन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मुस्लिम आयोगका अध्यक्षको पुतला दहन गरेका छन । शरणार्थीको रुपमा म्यानमार, बांग्लादेश, भारत र पाकिस्तान लगायतको देशबाट आएका रोहिंगिया...


भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई हाने गोली

असार २०, काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् । घटनाबारे...


बनिन् सिनी शेट्टी ‘फेमिना मिस इन्डिया वर्ल्ड २०२२’

असार २०, काठमाडौं । कर्नाटककी सिनी शेट्टीले ‘फेमिना मिस इण्डिया वल्र्ड २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा १३ प्रतियोगीलाई पछि पार्दै उनले यो उपाधि जितेकी हुन् । सिनी २१ वर्षकी छिन् । उनी...


१ वर्षपछि सारियो अफ्रिका कप अफ नेसन

असार २०, काठमाडौं । क्यामरुनमा सन् २०२१ को जनवरीमा तय भएको अफ्रिकी मुलुकहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘अफ्रिका कप अफ नेसन’ को मिति एक वर्षपछि सारिएको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (काफ)का अनुसार मौसमलाई मध्यनजर गर्दै अफ्रिका कप अफ नेसन १...


महिला रेफ्री मारियाले इटालियन सिरी ‘ए’ खेलाउने

असार २०, काठमाडौं । रेफ्रीको उच्च समूहमा बढुवा भएकी रेफ्री मारिया सोले फेरिरीले इटालियन सिरी ‘ए’ को आगामी सिजनमा खेल सञ्चालन गर्ने भएका छन् ।यसक्रममा उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछन् । गत वर्ष उनी सिरी...


महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

असार २०, दमौली । स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ता उपलब्ध थियो । चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन...


अप्पर सोलु हाइड्रोको आईपीओ खुल्याे

असार २०, काठमाडौँ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सोमबारदेखि आईपीओ बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५००...


सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु

असार २०, काठमाडौँ। चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो। गुणस्तरीय आयुर्वेदिक औषधि...


देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

असार २०, काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल लुम्बिनी प्रदेश, वागमतीलगायत केही प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम विज्ञान विभागका अनुसार आज दिउँसो...


बालबालिकालाई जति थोरै चिनीयुक्त खाना दियो त्यति राम्रो

असार २०, बीबीसी । अभिभावकहरुले ससाना बालबालिकाको खानामा चिनीको मात्रा एकदम कम गर्नुपर्ने र गुलियो बढी खाने बानीबाट जोगाउन धेरै सागसब्जी खुवाउनुपर्ने बालस्वास्थ्यविद्हरुले बताएका छन् । विशेषगरी दुई वर्ष मुनिका शिशुहरुलाई खुवाइने पाउडर युक्त खानामा ‘नो एडेड सुगर’ लेखिएको भएपनि...


सूचना विभागका सम्पूर्ण सेवा अब अनलाइनबाटै

असार १९, काठमाडौँ । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन...


यू २० राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

१९, असार काठमाडौँ । भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडी बाहिरिएका छन् । नेपाली यू–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिप र बहराइनमा हुने एएफसी...


पुतलीसडकमा फूटपाथमै थुपारियो फोहोर

१९, असार काठमाडौँ । काठमाडौं महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा फोहोर थुपार्ने गरेको छ। काठमाडौं महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानव जीवन’ नामक कम्पनीले नै पैदलमार्गमा...


चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

असार १९, काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो ।...


जोरपाटीबाट भालुको पित्तसहित दुईजना पक्राउ

असार १९, काठमाडौं । काठमाडौंको जोरपाटीबाट भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची, पाणिनी गाउँपालिका–२ का ५३ वर्षीय हरिओम रसाइली र रुपन्देही बुटवल उप महानगरपालिका–३ का ३२ वर्षीय भजिन्द्र दर्जी छन् । उनीहरूको साथबाट संरक्षित वन्यजन्तु भालुको...


रोशी खोलाको क्रसर उद्योग र ढुङ्गा खानी सञ्चालनबाट किसानहरु समस्यामा

असार १९, बनेपा । रोशी खोला आसपासमा क्रसर उद्योग र ढुङ्गा खानी सञ्चालन गरिएका कारण बाह्रै महिना धमिलो पानी र लेदो मिसिएको पानी बगेकाले खेती गर्नसमस्या भएको गुनासो गर्दै त्यो खोला कहिले सङ्लो हुन्छ भन्ने प्रश्न पीडित किसानले स्थानीय सरकारसँग...


जशोदा र राजेशको हेर्न मन लाग्छ (भिडियोसहित)

असार १९, काठमाडौं । गायिका जशोदा सुब्बा र राजेश चौधरीको युगल स्वर रहेको ‘हेर्न मन लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ । डाक स्टुडियो नामक युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको गीतमा शब्दरचना कुमार श्रेष्ठ र संगीत संयोजन बाबु प्रधानको रहेको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…