SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


देउवा-प्रचण्डबीच छलफल, अर्थमन्त्रीको बहिर्गमनको पक्षमा देउवा

असार २२, काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामाको लागि चौतर्फी दबाव बढिरहेका बेला मंगलबार सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। अर्थमन्त्रीले राजीनामा नदिए बर्खास्त गर्न प्रधानमन्त्री देउवामाथि दबाव बढिरहेका बेला प्रधानमन्त्री देउवाले प्रचण्डसँग...


बाजुरा बुढीगंगा नगरपालिकाको मतदान विहिबार हुदैँ

२२ असार, काठमाडौँ । बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै...


एक वर्षमा ३६ गैडा मरे

२२ असार, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै...


पुष्पलाल स्मृति पार्कमा काठमाडौं महानगरले स्मार्ट शौचालय बनाउने

असार २२, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुष्पलाल स्मृति पार्कमा स्मार्ट शौचालय बनाउने भएको छ । वडा नम्बर १८ स्थित पार्क कुल १ करोड २७ लाख लागतमा सुविधासम्पन्न शौचालय बनाउने भएको हो । महानगरको नगरसभाको पाँचौं बैठकले सार्वजनिक शौचालय निर्माणका लागि...


झापा अर्जुनधारामा अर्को मृत हात्ती फेला

असार २२, बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मक्ता भाले हात्ती मृत फेला परेको छ । झापामा यसै साता वृद्धशान्ति गाउँपालिका ५ आयवारीमा पनि एउटा हात्ती मृत फेला परेको थियो । भारत आसामबाट नेपाल हात्ती भित्रिने...


उपत्यकामा एकै दिनमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ सयलाई कारबाही

असार २२, काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ सय बढीलाई एकैदिन प्रहरीले कारवाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार २ हजार ३८१ जना चालकहरूलाई कारबाही गरेको हो । जसमा फुटपाथमा पार्किङ गर्ने १२३ जना,...


संघ र प्रदेशको निर्वाचन मंसिरमै उपयुक्त हुने आयोगको निष्कर्ष

असार २१, काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर दुई गते गर्दा उपयुक्त हुने निष्कर्ष निकालेको छ । आयोगले संघ र प्रदेशको निर्वाचनको लागि दुई मिति सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले मंसिर ५ गतेका...


मलेसियाको वीस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने

असार २१, काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा मलेसियाको वीस्ट्रन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ ।...


विश्व ब्याडमिन्टन दिवसमा राष्ट्रपति भण्डारीसँग साक्षात्कार

असार २१, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामाना व्यक्त गर्नुभएको छ । नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग सोमबार राष्ट्रपति कार्यलयमा साक्षात्कार गर्दै राष्ट्रपति भण्डारीले ब्याडमिन्टन...


इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अुगमन

असार २१, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गर्नु भएको छ । मंगलबार दिउँसो ललितपुरको भैसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गर्नु भएको हो ।...


न्युजिल्यान्डले पुरुष र महिला क्रिकेटरलाई समान तलब भत्ता

असार २१, काठमाडौं । न्युजिल्यान्ड क्रिकेट बोर्डले पुरुष र महिला क्रिकेट खेलाडीलाई समान पारिश्रमिक दिने निर्णय गरेको छ । यो निर्णय आगमी पाँच वर्ष सम्मको लागि अगष्ट १ देखि लागु हुनेछ । अव न्युजिल्यान्डबाट टेस्ट खेल खेल्ने महिला र पुरुष...


चितवनमा चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा साउनदेखि

असार २१, काठमाडौं । चितवन जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र...


अमेरिकामा बर्सेनि सयौँ गोलीकाण्ड, हजारौँको मृत्यु

असार २१, काठमाडौं । अमेरिकाको इलिनोस राज्यको हाइल्याण्ड पार्कमा भएको परेडमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा छ जनाको मृत्यु भएको छ । अमेरिका स्वतन्त्र भएको स्मरणमा आयोजित परेड शुरू भएको २० मिनेटपछि गोलीकाण्ड भएको हो । घटनास्थलमै ५ जना र...


सुकुटे घुम्न पुगेकी युवती बलात्कृत, तीन जना पक्राउ

असार २१, काठमाडौँ । सुकुटे घुम्न पुगेकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् । उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई...


रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

असार २१, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । बा ३ ख ८३९६ नम्बरको...


हजारौँ विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित

असार २१, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । छ । प्राविधिक शिक्षा...


समयमै काम पूरा नगरे भुक्तानी रोक्ने विराटनगर महानगरको तयारी

असार २१, विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेका दीर्घकालीन महत्त्वका विकास निर्माणका कार्य समयमै नसके ठेकदारको भुक्तानी रोक्ने भएको छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चालित योजनाहरूमा ढिलासुस्ती गर्ने क्रम बढेपछि निर्माण कम्पनीलाई सचेत गराएका हुन् । पटक–पटक म्याद थप्दासमेत...


विनोद शाही मृत्यु प्रकरणः मंगलसेनमा निषेधित क्षेत्र घोषणा

असार २१, अछाम । विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय , बैरागी धारा बस काउन्टर,...


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

असार २१, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ९ वृद्धि गरेको...


प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीलाई

असार २१, काठमाडौं । लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ। फाइनल खेलमा एक्स–गोर्खा कास्कीले मिनाङ लाङ्घाली बेसीसहर नगरपालिकालाई ३–० गोलको अन्तरमा हराउदै उपाधि जितेको हो। एक्स गोर्खाले उपाधिसहित ३० हजार पुरस्कार जितेको छ। सोही...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…