SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


नेपाल आज ओन्टारियोसँग खेल्दै

१७, असार काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । क्यानडासँग जुलाई ४ र ५ तारिख एकदिवसीय सिरिज खेल्नुअघि नेपालले ओन्टारियोसँग अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति...


नेकपा (एमाले)का सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिए

१७, असार काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिएका छन् । शुक्रबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने...


नवजात शिशुमा प्रयोग हुने भिटामिन डी थ्री औषधिमा डी थ्रीको मात्रा मापदण्डभन्दा चार सय गुणा बढी

१७, असार काठमाडौँ । नेपाली सेनाले खरिद गरेको नवजात शिशुमा प्रयोग हुने भिटामिन डी थ्री झोल औषधिमा डी थ्रीको मात्रा मापदण्डभन्दा चार सय गुणा बढी भएको पाइएको छ । सेनाले भारतीय औषधि कम्पनी जी ल्याब्रोटरीज्बाट खरिद गरी ल्याएको ‘भिटामिन डी...


काठमाडौँका सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने

१७, असार काठमाडौँ । काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने भएको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै अब सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको जनाएको छ । महानगरका अनुसार महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी...


लोककल्याणकारी विज्ञापन प्रकाशन बापतको रकम भुक्तानी माग

असार १६, काठमाडौँ । साना लगानी तथा स्वरोजगारमूखी विभिन्न छापा माध्यममा प्रकाशित लोक कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी गराउन माग गरेका छन् । विहिवार काठमाडौँ स्थित अनामनगर बसेको पत्रकार तथा प्रकाशकहरुको बैठकले गत वर्षको साउनदेखि हालसम्म रकम विना शर्त तुरुन्त...


बागमति प्रदेशका मुख्यमन्त्रीविरुद्ध माओवादी र कांग्रेसको हस्ताक्षर संकलन

असार १६, मकवानपुर । बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेवीरुद्ध सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन सुरु गरेका छन् । मुख्यमन्त्री पाण्डेले सहजै मुख्यमन्त्री नछाड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदको हस्ताक्षर संकलन गर्न सुरु गरेका हुन् ।...


उच्च ब्याजदरसहितको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक

असार १६, काठमाडौं। एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यो योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहक लक्षित गरि ल्याइएको...


ओली निवास पुगे गौतम, पार्टी एकताबारे छलफल

असार १६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न संयोजक गौतम बिहीबार बिहान बालकोटस्थित ओली निवास पुगेका थिए । ओली र गौतमबीच...


मुलुकलाई विकासशील बनाउने सबैको दायित्व : प्रधानमन्त्री

असार १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समृद्ध मुलुक बनाउने दायित्य सबैको नेपालीको भएको बताएका बताएका छन् । बिहीबार ६४औं संसद दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार मुलुकलाई समृद्ध बनाउन अभियानमा रहेको बताउँदै यस्तो बताएका हुन् ।...


जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

असार १६, बुटवल । विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । च्याउका कारण बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँका ६, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुईजना बिरामी भएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका...


पनौती नगर : धार्मिक र साहसिक खेल-पर्यटनको गन्तव्य

असार १६, काभ्रेपलाञ्चोक। ऐतिहासिक सम्पदाको धनी पनौती नगरमा धार्मिक र साहसिक खेल–पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको छ। पर्यटनका रणनीतिक योजना तथा पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०७९÷८० मा आवश्यक बजेट विनियोजन गरिएको छ। ऐतिहासिक एवं पुरातात्विक पनौती बजार, इन्द्रेश्वर मन्दिर तथा...


कात्तिक वा मङ्सिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त

असार १६, काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा...


राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

असार १६, नयाँ दिल्ली। भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ। पीडित कन्हैया लाल नामका दर्जीलाई मंगलबार उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए। आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका...


आज संसद दिवस मनाइँदै

असार १६, काठमाडौं । आज बिहीबार संसद् दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बिहीबार विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ । नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असार १६ गतेका दिन संसद्...


देशका अधिकांश स्थानमा पानी पर्ने, भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुनुपर्ने

असार १६, काठमाडौं । आगामी चौबीस घण्टा देशका धेरै स्थानमा पानी पर्ने भएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहँदा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती...


इङ्ल्यान्डका मोर्गनले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास

१५ असार, काठमाडौँ । इङ्ल्यान्ड क्रिकेट सीमित ओभरका कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । १२६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इङ्ल्यान्डको कप्तानी सम्हालेका मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । १६ वर्षे लामो क्रिकेट...


‘बिनिथः द ब्रेभरी’को प्रदर्शन भदौमा

१५ असार, काठमाडौँ । कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको चलचित्र ‘गोर्खा स् बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई चलचित्रको प्रदर्शन...


भेरी अस्पतालबाट पाँच बिचौलिया पक्राउ

असार १५, नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारमा आएका बिरामीलाई विभिन्न प्रलोभनमा पारी आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसूदन...


राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

असार १५, बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । बुधबार मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष उनले राजीनामा बुझाएकी हुन् । जेठ अन्तिम साता दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई...


समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक : प्रचण्ड

असार १५, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्य रहेको बताएका छन्। पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको दिशातिर पु¥याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…