SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन गरिँदै

असार १०, काठमाडौं । प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीको आज पहिलो पत्रकार सम्मेलन गरिँदै छ । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको पार्टीको पत्रकार सम्मेलन गर्न लागिएको हो । पत्रकार सम्मेलन अपराह्न ४ बजे काठमाडौंस्थित रिपोर्टर्स क्लबमा हुने उक्त पार्टीका प्रवक्ता डा। मुकुल...


एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै

असार १०, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज (शुक्रबार) बस्ने भएको छ । तीनकुनेस्थित पार्टी कार्यालयमा शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीमा पेश गरिने एजेण्डाहरुमाथि छलफल हुनेछ । बैठकले सरकारमा सहभागी मन्त्री हेरफरको विषयमा पनि केही...


काठमाडौंमा भारी वर्षा, नदी किनार भएर हिँड्दा सतर्क रहन आग्रह

असार १०, काठमाडौं । काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ । पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हनुमन्ते, मनोहरा, वाग्मती र यसका सहायक नदीमा जलसतह बढिरहेको छ...


‘रामायण यात्रा’ भारत गौरव’ पर्यटकीय रेल ५ सय यात्रु लिएर जनकपुरधाम स्टेसन आईपुग्यो

असार ९, जनकपुरधाम । रामायण यात्रा ‘भारत गौरव’ पर्यटकीय रेल ५ सय यात्रु लिएर विहिबार दिउँसो १ः३० बजे जनकपुरधाम स्टेसनमा आईपुगेको छ । स्टेसनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार साह, काठमाडौंस्थित भारतीय राजदूतावास प्रसन्न...


६० वर्षको उमेरमा कक्षा एकमा भर्ना

असार ९, काठमाडौँ । खाने मुखलाई जुवाले छेक्दैन भने जस्तै पढ्नलाई पनि उमेरले रोक्दैन भन्ने उदाहरण बनेकी छिन एक ६० वर्षिया महिला । पर्वत जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी छिन् । स्थानीय जनसिद्ध...


वीरगन्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशत वृद्धी

असार ९, वीरगन्ज। देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि...


बूढानीलकण्ठमा एक महिलाको शव भेटियो

असार ९, काठमाडौँ । बूढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका(३ की फुलमाया सुनारको शव भेटिएको हो। नगरपालिकाकै वडानम्बर(८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार मृत महिलाको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद...


बजेट अधिवेशनपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने पक्षमा प्रधानमन्त्री

असार ९, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका हुन्। ‘अहिले मलाई मन्त्रिमण्डल हेरफेर...


बढ्यो सुनको मूल्य

असार ९, काठमाडौँ । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...


२० जना शिक्षक सहसचिव स्तरमा बढुवा

असार ९, काठमाडौँ । शिक्षा सेवा आयोगले नौ वटा जिल्लाबाट २० जना शिक्षकलाई सहसचिवस्तरमा बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा आयोगले शिक्षकहरुको माध्यमिक तह प्रथम श्रेणी अर्थात् सहसचिवको स्तरमा बढुवा गरेको हो । आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा...


प्रहरीमा नयाँ इतिहास, चार महिला एसएसपी डीआईजीमा बढुवा सिफारिस

असार ९, काठमाडौं । गृह मन्त्रालयले गएराति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । जसमध्ये चारजना महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् । एक नम्बरमा...


रक्षाबन्धनको ट्रेलर सार्वजनिक

असार ९, काठमाडौँ । अक्षयकुमार अभिनीत फिल्म रक्षाबन्धनको ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा दाजुभाइ र दिदीबहिनीको प्रेमलाई देखाइएको छ । फिल्ममा अक्षयकुमारको अनस्क्रिन दिदीबहिनीसँगको प्रेम र सम्बन्धको सौन्दर्य देख्न सकिन्छ । फिल्ममा अक्षयकुमारसँग भूमि पेडनेकर मुख्य भूमिकामा हुनुहुन्छ...


जनधनको क्षति कम गर्न पूर्वसूचना प्रणाली

असार ९, काठमाडौँ । बाढी पहिरोबाट जनधनको क्षति कम गर्न मेलम्ची बजार, तालामाराङ र बाहुनेपाटी बजारमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरी परीक्षण सफल भएको छ । गत असार १ गते र त्यसपछिका भेमाथाङ पहिरो मेलम्ची बाढीमा परिणत भएर आएपछि ठूलो...


कास्कीमा भूकम्पको धक्का

असार ९, काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । विहीबार बिहान तीन बजेर ५६ बजे कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।...


धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउँदै

असार ९, काठमाडौँ । ‘भारतीय गौरव पर्यटन रेल’ १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत...


नागरिकता विधेयकलाई अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

असार ८, काठमाडौँ । सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पु¥याउने विषयमा छलफल केन्द्रीत...


काठमाडौंका धारामा भेटियो दिसामा पाइने जीवाणु, पानी उमालेर मात्रै पिउन आग्रह

असार ८, काठमाडौं । आइतबार हैजा संक्रमण पुष्टि भएका बागबजारका दुई महिलामा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । काठमाडौंको बागबजारबाट उनीहरूले पिउने पानीको नमुना परीक्षण गर्दा ‘फिकल इकोली’नामक जीवाणु भेटिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त...


निर्वाचनमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै राष्ट्रहितको काममा लाग्न नेता खनालको आग्रह

असार ८, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नव जननिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचनमा प्राप्त गरेको उपलब्धीलाई रक्षा गर्दै राष्ट्रहितको पक्षमा काम गर्न आग्रह गर्नुभएको छ । बुधबार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौंले आयोजना गरेको...


लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने

असार ८, काठमाडौँ । गृह मन्त्रालयले लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने भएको छ। गृह मन्त्रालयले सूचना जारी गरी लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुरस्कार दिने जनाएको हो। पुरस्कारका लागि पत्रकारहरूले आवेदनसहित व्यक्तिगत विवरण, समाचार र कार्यरत...


नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको चेतावनी

असार ७, काठमाडौं । हवाई क्षेत्रका दीर्घकालीन समस्या समाधानको माग गर्दै वायु सेवा सञ्चालक संघ नेपालले आन्दोलन घोषणा गरेको छ । संघले तत्काल माघ सम्बोधन नभए बुधबारदेखि नियमित उडान रोक्ने चेतावनी दिएको छ । पाँच बुँदे माग अघि सार्दै सम्बोधन...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …