SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


काठमाडौंका धारामा भेटियो दिसामा पाइने जीवाणु, पानी उमालेर मात्रै पिउन आग्रह

असार ८, काठमाडौं । आइतबार हैजा संक्रमण पुष्टि भएका बागबजारका दुई महिलामा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । काठमाडौंको बागबजारबाट उनीहरूले पिउने पानीको नमुना परीक्षण गर्दा ‘फिकल इकोली’नामक जीवाणु भेटिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त...


निर्वाचनमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै राष्ट्रहितको काममा लाग्न नेता खनालको आग्रह

असार ८, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नव जननिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचनमा प्राप्त गरेको उपलब्धीलाई रक्षा गर्दै राष्ट्रहितको पक्षमा काम गर्न आग्रह गर्नुभएको छ । बुधबार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौंले आयोजना गरेको...


लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने

असार ८, काठमाडौँ । गृह मन्त्रालयले लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने भएको छ। गृह मन्त्रालयले सूचना जारी गरी लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुरस्कार दिने जनाएको हो। पुरस्कारका लागि पत्रकारहरूले आवेदनसहित व्यक्तिगत विवरण, समाचार र कार्यरत...


नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको चेतावनी

असार ७, काठमाडौं । हवाई क्षेत्रका दीर्घकालीन समस्या समाधानको माग गर्दै वायु सेवा सञ्चालक संघ नेपालले आन्दोलन घोषणा गरेको छ । संघले तत्काल माघ सम्बोधन नभए बुधबारदेखि नियमित उडान रोक्ने चेतावनी दिएको छ । पाँच बुँदे माग अघि सार्दै सम्बोधन...


योगलाई खेलकुदसँग जोड्नुपर्छ – मन्त्री अथक

असार ७, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार काठमाण्डौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अथकले योगलाई खेलकुदकै अंगका रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो । पछिल्लो...


युवा तथा खेलकुद मन्त्रीद्वारा हजयात्रीलाई विदाइ

असार ७, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हजयात्रीलाई बिदाइ गर्नुभएको छ । मन्त्री अथकले मंगलबार बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो ।...


मानव स्वास्थ्यका लागि नियमित योग आवश्यकः मुख्यमन्त्री राउत

असार ७, जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् । आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग...


यी हुन् मन्त्रीपरिषद्को ७ निर्णयहरु

असार ७, काठमाडौँ । असार ६ गते सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्ले सात वटा निर्णय गरेका छन् । मन्त्री परिषदको बैठकको निर्णयलाई मंगलबार विहान सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सात वटा महत्वपुर्ण निर्णय गरिएको जानकारी दिनुभयो । मन्त्रीपरिषद्ले नेपाल...


चार महिनामा सार्वजनिक हुँदै आएको एसईई नतिजा यो वर्ष दुई महिनामै

असार ७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले...


अन्तर्राष्ट्रिय योग दिवसः आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

असार ७, काठमाडौं। मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको...


दोहोरो आर्थिक वृद्धिका लागि एकल दरको ब्याजदर कायम गर्न माग

असार ६, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्ष २०७९÷८० को मौद्रिक नीतिका लागि राष्ट्रबैंकलाई १७ बुँदे सुझाव पेश गरेको छ । अर्थतन्त्रको बिद्यमान समस्या, बिदेशी मुद्राको संचितिमा परेको दवाव एवं तरलता व्यवस्थापन लगायत विभिन्न बिषय समेटेर चेम्बरले...


खेल क्षेत्रमा राजनीति नगर्नुहोस – मन्त्री अथक

असार ६, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को २१औं चुनावी साधारण सभाको उद्घाटन शत्रमा बोल्दै मन्त्री अथकले एन्फामा देखिएको समस्या सहमतीमा समाधान गरेर...


मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन – शिक्षामन्त्री पौडेल

असार ६, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताउनुभएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उहाँले यस्तो बताउनुभयो । ‘मानसिक रुपमा खुसी नहुँदासम्म...


जग्गा कारोबारका लागि वर्गीकरण अनिवार्य गर्ने सरकारी निर्णयमा सर्वोच्चको रोक

६ असार, काठमाडौँ । जग्गाको वर्गीकरण र सिफारिसपछि मात्र धितोबन्धक, बिक्रीसहितको काम गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाइदिएको छ । सरकारले लिएको नीतिविरुद्ध विष्णुबहादुर सुनुवारले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम...


पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देश

६ असार, काठमाडौँ । प्रतिनिधिसभाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा ९एमाले०का सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गर्नुभएपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन निर्देश...


नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा

६ असार, काठमाडौँ । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। भरतपुर महानगरपालिका–२५ का सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ। एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म...


फेरि बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

असार ६, काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै स्वचालित भाडा वृद्धि गरेको हो । विभागले अन्तरप्रदेश चल्ने यात्रुवहाक तथा मालवाहक सवारीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको जनाएको छ । यात्रुवाहक सवारीमा...


तामाङ भाषाको चलचित्र ‘काख्रे’ को ट्रेलर सार्वजनिक

काठमाडौं । तामाङ भाषाको चलचित्र काख्रेको ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘काख्रे’को ट्रिजर सार्वजनिक गरिएको हो । चलचित्र आगामी असार १८ गते शनिबार दिउँसो १ः०० बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने जानकारी समेत...


बागमती सरकारको बजेट खर्च ११ महिनामा ४६ प्रतिशत मात्र

असार ६, काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल बजेटको आधा पनि खर्च गर्न सकेको छैन्। प्रदेश सरकारले कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको हो । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ५७...


पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ

६ असार, काठमाडौँ । पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालतले फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले आइतबार पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसला गरेको हो ।...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…