SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


मंकिपक्सका शङ्कास्पद बिरामी टेकु अस्पतालमा भर्ना

जेष्ठ, २ काठमाडौँ । विदेशबाट काठमाडौं आएका मंकिपक्सका शंकास्पद एक बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सले विदेशबाट आउनुभएका ती पुरुषलाई मंकिपक्सको लक्षणसँग मिल्दो जुल्दो लक्षण देखिएकाले सो अस्पतालमा पठाइएको...


एसपीपी भनेको के हो ? नेपालमा लागु हुन्छ कि हुदैन ?

जेष्ठ, २ काठमाडौँ । स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) विभिन्न देशका सेनासँग सहकार्य गरेर मानवीय तथा प्राकृतिक प्रकोपका लागि काम गरिने सुरक्षा सहयोग कार्यक्रम हो । एसपीपी कुनै पनि राष्ट्रको हरेक पक्षमा प्रतिस्पर्धा गर्नमा सहयोग तथा एक अर्काको विपद्मा राष्ट्रिय क्षमताको...


पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने पक्राउ

जेष्ठ, २ काठमाडौँ । पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(४ बालुवाटार घर भई टोखा नगरपालिका(६ ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । रोजितले काठमाडौं...


बालबालिकाको लागि २२ लाख खोप आइतबार आउने

असार २, काठमाडौँ । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका...


खाली पेटमा मनतातो पानी पिउँदा हुने ५ फाइदा

असार २, काठमाडौँ । मानव जीवनमा पानीको महत्व धेरै छ। यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि। तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ। के तपाईलाई थाहा छ? बिहान खाली पेटमा...


आर्थिक मुद्दामा सोनिया र राहुलमाथि छानबिन

जेष्ठ, २ काठमाडौँ । आर्थिक अपचलनका विषयमा छानबिन गर्ने निकाय ईडीले सोनिया र राहुल दुवै जनालाई बयानका लागि आफ्नो कार्यालयमा बोलाएको भए पनि सोमबार राहुल मात्र वयानका लागि उपस्थिति भए । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका कारण सोनिया अनुपस्थित भएकी...


आज तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार २, काठमाडौं । देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा...


आँबुखैरेनी–मुग्लिन सडकखण्डमा टिपर खोलामा खस्दा चालकको मृत्यु

जेष्ठ, २ काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा चालकको मृत्यु भएको छ। मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो। आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक...


बागमती सरकारले कृषि अनुदान खारेज गर्ने

असार २, काठमाडौं । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०७९÷८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि...


मेलम्ची खानेपानी ओयोजनामा विद्युत सर्ट हुँदा एक मजदुरको मृत्यु

असार २, काठमाडौँ । मेलम्ची खानेपानी आयोजना सुन्दरीजलमा विद्युत सर्ट भएर एक मजदुरको मृत्यु भएको छ । ३ वर्षदेखि काम गर्दै आएका गोकर्णेश्वर नगरपालिका वडा नं. १ निवासी २५ वर्षिय सोनाम तामाङको जेठ ३१ गते ज्यान गएको परिवारले बताएको छ...


निहारिकाले न्याय पाउलिन ?

जेष्ठ, २ काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका–८ की निहारिका २१ महिनाको छोरासहित गत शुक्रबारदेखि आमरण अनशनमा बसेकी छिन् । विहे नगरिकन आमा बनेपछि हाम्रो नेपाली समाजमा अभिभावकहरुले तिरस्कार गर्नुको साथै परिवारबाट बहिष्कार गरिदिन्छन् । जब कि निहारिका २१ महिनाको बच्चा...


तीव्र गतिमा सवारी चलाउने ६९ जना कारबाहीमा

असार २, काठमाडौं । सडकमा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ९६४ सवारी चालक कारबाहीमा परेका छन् । बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् । जसमा फुटपाथमा पार्किङ गर्ने १८०, लेन उल्लंघन गर्ने १३७, मदिरा...


ग्लोबल आइएमई र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता

असार २, काठमाडौं। ग्लोबल आइमएई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरको सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बिहीबार राजधानीको होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी समझदारी भएको हो। समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले...


चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा बिहिबारबाट

असार २, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि शुरु हुँदैछ । कमर्स मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले भृकुटीमण्डपमा विहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ । कोभिड १९ संक्रमण जोखिमका...


रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

असार २, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गर्नुभएको छ । रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहनुभएका मन्त्री अथक र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर...


सेनीटरी प्याड आयातमा छुट, विचौलियाको ब्रह्मलुट

असार १, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सेनेटरी प्याडको आयातमा ९० प्रतिशत छुट दिने घोषणा गरेसँगै देशभित्र ६ अर्ब रुपैयाँ लगानी रहेका सेनेटरी प्याड उद्योगहरू संकटमा पर्ने भएका छन्। सरकारले कच्चा पदार्थ आयात गर्दा १ प्रतिशतमात्र भन्सार लिने...


नेपालको पोष्टमा इन्डोनेसियाको सात गोल

असार १, काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको छ । कुवेतमा मंगलबार राति भएको खेलमा पहिलो हाफमा दुई गोल खाएको जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध नेपालले दोस्रो हाफमा...


पाकिस्तानमा जनतालाई अपिलः चिया कम पिउनुहोस्

असार १, काठमाडौँ । पाकिस्तानका जनतालाई सरकारले देशको अर्थतन्त्रको हितमा ‘कम चिया पिउन’ भनिएको छ । वरिष्ठ मन्त्री एहसान इकबालले चियाका कपको संख्या घटाएर अर्थतन्त्रको हितमा जनताले योगदान दिन सक्ने बताए । उनले ‘चियाको कपको संख्या घटाउनु भनेको उच्च आयात...


संसदमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेश

असार १, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन २०७८ र यस वर्षको प्रतिवेदन...


विश्वकप फुटबल खेलको समय तालिका

असार १, काठमाडौँ । कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गोल लागि सकेको छ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ । कतारको राजधानी दोहामा हुने प्रतियोगिताका...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…