SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


छाला चम्किलो बनाउन यी खानेकुरा खाऔं

हामी सबै स्वस्थ, सुन्दर र सफा छाला चाहन्छौं। यसले हाम्रो आत्मविश्वास बढाउने काम गर्छ। तर हामीलाई छाला चम्किलो कसरी बनाउन के गर्ने भन्ने थाहा नहुन सक्छ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि छालाको सौन्दर्य बाहिरी स्वास्थ्यका साथै आन्तरिक स्वास्थ्यमा पनि...


सातवटै प्रदेशमा वर्षाको सम्भावना

असार ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भगमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेशका थोरै...


एसपीपी सम्झौताबारे अध्ययन गर्न संसदीय समितिले माग्यो कागजपत्र

३ असार, काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी ‘स्टेट पार्टनरसीप प्रोगाम’का लागि गरिएका सम्पूर्ण पत्राचारका कागजातहरु मागेको छ । सिंहदरबारमा शुक्रबार बसेको परराष्ट्रमन्त्री, प्रधानसेनापति लगायतका विशिष्ट व्यक्तिहरुलाई डाकेर गरिएको छलफलपछि ‘एसपीपी’ बारे अध्ययनका लागि विगतदेखिको पत्राचारका कागजात मागिएको हो ।...


मङ्कीपक्स आशङ्का गरिएका पुरुषमा मङ्कीपक्स नभएको पुष्टि

३ असार, काठमाडौँ । मङ्कीपक्स भएको आशङ्कामा अस्पताल भर्ना भएका पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । मङ्कीपक्स जस्तो लक्षण देखिएकोले बिहीबार उहाँलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका पुरुषमा मङ्कीपक्स पुष्टि नभएको...


बेलायतले जुलियन असान्जलाई अमेरिका पठाउने

३ असार, काठमाडौँ । बेलायतले विकिलक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका पठाउने भएको छ। बेलायतकी गृह मन्त्री प्रिती पटेलले शुक्रबार असान्जलाई अमेरिका सुपुर्दुगी गर्ने आदेशमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ। बेलायत सरकारको उक्त निर्णयविरूद्ध असान्ज पुनरावेदन गर्न सक्नेछन्। त्यसका लागि उनलाई...


सगरमाथाः आधारशिविर अर्को ठाउँमा सार्ने तयारी

३ असार, काठमाडौँ । खुम्बु हिमनदीकै छेउमा अहिले आधारशिविर भएकाले उक्त हिमनदी तीव्र गतिमा पातलिँदै गइरहेका कारण आधारशिविर अर्को ठाँउमा सार्ने तयारी गरिएको अधिकारीले जनाए । एक अधिकारीले बताएअनुसार उक्त स्थानभन्दा केही तल बाह्रैमास हिउँ नहुने ठाउँमा नयाँ आधारशिविर राखिनेछ।...


बागमती प्रदेशको चक्रपथः यसरी खुल्नेछ विकास र समृद्धिको ढोका

३ असार, काठमाडौँ । सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्व दिएका केही रणनीतिक महत्वका आयोजनाको विकास र विस्तारले आर्थिक समृद्धिको मार्ग...


स्नातक तहसम्मको शिक्षा निशुल्क

३ असार, काठमाडौँ । कैलालीको धनगढी– उपमहानगरपालिका–१८ नम्बर वडाले सम्पूर्ण विद्यर्थीहरुलाई स्नातकसम्मको शिक्षा निःशुल्क पढाउने निर्णय गरेको हो । वडाध्यक्ष भुवन रिजालले वडामा रहेको फूलवारी बहुमुखी क्यम्पसमा स्नातक तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको शुल्क वडाले तिर्ने निर्णय गरेको बताउनुभयो । विद्यार्थीलाई...


नेपाल द्वारा भुटान ५० रनले पराजित

३ असार, काठमाडौँ । एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपालले भुटानलाई ५० रनले हराएको छ । मलेसियाको बांगीस्थित यूकेएम(वाईएसडी क्रिकेट ओभलमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालका लागि...


भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह

असार ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आगामी २४ घण्टाका प्रदेश नं १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी...


सैन्य गठबन्धनमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्न पराराष्ट्रमन्त्रीलाई रावलको सुझाव

असार ३, काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा धारणा राख्दै रावलले...


लोकसेवामा नक्कली परीक्षार्थीको सेटिङ, एक शिक्षक पक्राउ

३ असार, काठमाडौँ । पोखरा२४ कास्कीकोटका एक जना शिक्षकले पनि लामो समयदेखि नक्कली परीक्षार्थी लगाएर परीक्षा दिने गरेको खुलेको छ । कास्कीकोटका कालिका माविका उपप्रधानाध्यापकसमेत रहेका दीपेन्द्र बस्ताकोटीले आफ्नै विद्यालयका विद्यार्थी लगाएर परीक्षा दिन लगाउने र उनले पनि आफै परीक्षा...


विश्वको शान्तिप्रिय देशको सूचीमा नेपाल ७३‍ औं स्थानमा

असार ३, काठमाडौं । विश्वको सबै भन्दा शान्तिप्रिय देशको सूचीमा नेपाल ७३‍ औं स्थानमा उक्लिएको छ । ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३ औं स्थानमा उक्लिएको हो । विश्वका १...


फिफाले सार्वजनिक गर्‍यो २०२६ विश्वकप आयोजना गर्ने १६ सहर

असार ३, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार राति २०२६ विश्वकप आयोजना गर्ने तीन देशका १६ सहरको टुंगो लगाएको छ । १६ सहर सार्वजनिक गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकामा २०२६ पछि फुटबल नम्बर एक खेल हुने घोषणा...


मन्त्रीआले द्वारा कर्मचारी माथि दुर्वव्यवहार

३ असार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेका छन्। अध्यक्ष अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पर्यटनमन्त्री आलेले अश्लील गालीगलौज गर्दै हातपात गरेको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ।अन्नपूर्ण...


पूर्व–पश्चिम राजमार्गको तुरिया खोलामा डाइभर्सन बगाएपछि सडक अवरुद्ध

३ असार, काठमाडौँ । पश्चिम नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा डाइभर्सन बगाएको छ । तुरिया खोलामा निमार्ण गरिएको डाइभर्सन बिहीबार रातिको वर्षाले पूर्ण रूपमा बगाएको हो । गत वर्ष तुरिया खोलामा आएको बाढीले पक्की पुल भासिएपछि डाइभर्सन निमार्ण...


एसपीपी नेपालको हितमा छैन, अघि बढदैन: परराष्ट्र मन्त्री

असार ३, काठमाडौं। पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन्। संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने...


ताप्लेजुङमा पहिरोले बगाउँदा सासू–बुहारी बेपत्ता

असार ३, ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७, खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासू र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासू...


चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा शुरु

असार २, काठमाडौं । नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभयो । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि...


नेपालमा लगानी भित्राउन मन्त्री अथकको आग्रह

असार २, मस्को (रुस) युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गर्नुभएको छ । रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहनुभएका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…