SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


‘कुमारी आमा’ निहारिकालाई न्याय दिन सांसदको माग

असार १, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महिला सांसदहरूले ‘कुमारी आमा’ निहारिका राजपूतको न्यायका लागि माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसाल र सांसद डा। डिला संग्रौला पन्तले निहारिका राजपूतलाई न्याय दिन माग गरेका...


सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थी पक्राउ

असार १, काठमाडौँ । नेपाल प्रहरीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थीलाई पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने म्याग्दीका १८ वर्षीय जोसेन बानिया, रामेछापका १८ वर्षीय...


विवाहको उमेर घटाउनका लागि कानुन संशोधन

असार १, काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट घटाउनका लागि कानुन संशोधन प्रक्रिया थालिएको बताएका छन् । कानुन मन्त्रालयले विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै...


एसपीसी सम्झौतबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ– गगन थापा

असार १, काठमाडौं। सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ ९एसपीपी०सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाल दिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद वथापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे...


बजेटमा माग सम्वोधन गर्न अर्थमन्त्रीलाई चेम्बरको पुनः ध्यानाकर्षण

असार १, काठमाडौँ । । नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफुहरुले दिएको सुझाव कार्यन्वयन हुन नसकेको भन्दै अर्थमन्त्री समक्ष पुन ः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई चेम्बरले ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । बजेटमा उल्लेखित विद्युतीय सवारीमा...


पूर्वाधार एम्बुलेन्स : जसले दैनिक सात ठाउँका खाल्डाखुल्डी पुर्छ

असार १, काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सले दैनिक सात ठाउँका खाल्डाखुल्डी पुर्ने गरेको छ । केही दिनअघि मात्रै सञ्चालनमा ल्याइएको एम्बुलेन्सले आफैँ अनुगमन गरेर समस्या समाधान गर्न थालेको महानगर सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले बताए...


श्रीलंकामा खेती गर्न शुक्रबार सार्वजनिक बिदा

असार १, काठमाडौँ । कोलम्बो । श्रीलंकाले कृषि प्रवर्द्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सरकारी...


दिल्लीको वायु प्रदूषणले मानिसको आयु दस वर्ष छोट्याउँदै

असार १, काठमाडौँ । नयाँदिल्ली । अमेरिकी अनुसन्धान समूहले तयार पारेको एक अध्ययन प्रतिवेदनमा विश्वकै सबैभन्दा बढी प्रदुषित सहरको रुपमा ‘कुख्यात’ भारतको राजधानी नयाँदिल्लीको वायु प्रदूषणले मानिसको आयु झन्डै दस वर्षले छोट्याउन सक्ने उल्लेख गरिएको छ । साथै अध्ययनले अहिलकोे...


चितुवाको आक्रमणबाट १२ जनाको मृत्यु, अझै रोकिएन बन्दीपुरमा आतङ्क

असार १, काठमाडौँ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा १२ जना बालबालिकाको मृत्यु भईसकेको छ । पाँच वर्षको अवधिमा मात्र जिल्लामा चितुवाकै आक्रमणबाट १२ जनाको मृत्यु भई सकेको छ । यता चार दिनको अवधिमा एक जनाको मृत्यु हुनको साथै दुई...


काठमाडौं सफाइ गर्न ब्रुमरहरु पुनः सञ्चालनमा

असार १, काठमाडौँ । काठमाडौं महानगरपालिकामा बुधबारदेखि ५ वटा ब्रुमर पुनः सञ्चालनमा आएका छन् । मर्मतपछि आजबाट पाँच वटा ब्रुमरहरुले काठमाडौं सफाइ गर्न थालेको मेयर बालेन शाहले जानकारी दिए । उनका अनुसार भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा...


एमालेको अवरोधपछि संसद्‍ बैठक स्थगित,अर्को बैठक बुधबार

३१ जेष्ठ काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बजेट निर्माण गलत प्रक्रियाबाट भएको भन्दै प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको...


प्रतिनिधिसभाको निर्वाचन मंसिरको पहिलो हप्ता गर्ने आयोगको तयारी

३१ जेष्ठ काठमाडौँ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार...


मेरो डान्स कप यूएसए’को निर्णायक बन्दै सञ्चिता लुइँटेल

३१ जेष्ठ काठमाडौँ । फिल्म ‘अप्सरा’बाट करिअर थालेकी अभिनेत्री सञ्चिता लुइँटेल एक रियालिटी शोको निर्णायक बन्ने भएकी छन् । उनी इन्ट्रा फाउन्डेसनले आयोजना गरेको ‘मेरो डान्स कप यूएसए–४’को निर्णायकमा अनुबन्धित भएकी हुन् । उक्त रियालिटी शोको उत्कृष्ट १२ मा पर्न...


जग्गा वर्गीकरण नगर्दासम्म मालपोतले धितो रोक्का नगर्ने

३१ जेष्ठ काठमाडौँ । सरकारले नयाँ भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएसँगै देशभरिका मालपोत कार्यालयमा जग्गा रोक्का गर्ने कार्य बन्द हुँदा बैंकहरूको ऋण लगानी ठप्प भएको छ । हिजोदेखि मालपोत कार्यालयमा जग्गा धितो रोेक्का गर्ने कार्य बन्द भएपछि बैंकहरूको ऋण लगानी पनि...


साल्ट ट्रेडिङः डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ

३१ जेष्ठ काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल भित्र्याउन सुरु गरेको छ। १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपोरबिक्री कक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि स्वदेश भित्रिन...


चालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुल्यो

जेठ ३१, काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ। विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो। यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति...


त्रिचन्द्र पुनर्निर्माणको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

३१ जेष्ठ काठमाडौँ । काठमाडौं स्थित त्रिचन्द्र कलेज भूकम्पले जीर्ण बनाएको पुनर्निर्माण गर्नुपर्ने माग राख्दै कलेजका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । मंगलबार कलेज अगाडि विद्यार्थीहरू जम्मा भएर लामो समयदेखि जीर्ण अवस्थामा रहेका कलेजका भवनहरूको पुनर्निर्माण र स्तरोन्नती नगरेको भन्दै उनीहरूले...


सर्पको टोकाइबाट एक गर्भवतीको मृत्यु

जेठ ३१, अछाम। सर्पले टोकेर अछामको पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटीमा गर्भवती रहेका एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट लयाँटी निवासी ३२ वर्षीया रामपुरा शाहीको मंगलबार मृृत्यु भएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिनुभयो । सोमबार राति सुतेको...


कृषि क्षेत्रमा २.५ प्रतिशत मात्रै बजेट

जेठ ३१, काठमाडौं । पछिल्लो १० वर्षमा कृषि मन्त्रालय अन्तगत् सकारले औसत २.५ प्रतिशत मात्रै बजेट छुट्याएको मन्त्री महेन्द्र राय यादवले बताएका छन् । मंगलबार संसदमा जारी बजेटको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विगतका वर्षमा कृषि सरकारको प्राथमिकतामा...


बौद्ध धर्मको मानमर्दन गरेको भन्दै ‘कबड्डी–४’ विरुद्ध उजुरी

जेठ ३१, काठमाडौं । प्रदर्शनरत चलचित्र ‘कबड्डी–४’ विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै चलचित्रविरुद्ध रोवीनकुमार लामाले उजुरी दिएका हुन् । “गतसाता नै उजुरी परेको हो । हामीले यसबारे मिलापत्रका लागि आग्रह गर्दै...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…