SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


लसुन र प्याजले चम्काउँछ अनुहार, यस्तो छ प्रयोग गर्ने विधि

काठमाडौँ । सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने रु यसका अनेकौ काइदा छन्। घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ। धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन्।...


एन्फा निर्वाचन आज, कर्मा र पंकजको कडा प्रतिस्पर्धा

असार ६, काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि आज सोमबार निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा साझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ...


पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुग्यो, डिजेल र मट्टितेलको १९२

असार ६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र...


नेपाल–भारत संयुक्त कार्यदलको १२औँ बैठक : सीमा समस्या समाधान गर्ने सहमति

असार ५, काठमाडौं । सीमा व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको १२औँ बैठक सम्पन्न भएको छ । गएको बुधबार र बिहीबार दुई दिनसम्म भारतको नयाँ दिल्लीमा भएको संयुक्त कार्यदलको बैठक सम्पन्न गरेर नेपाली प्रतिनिधिमण्डल नेपाल फर्किएको छ । गृह मन्त्रालयस्तरीय बैठकमा सीमामा...


पाँच वर्षसम्म कुैन प्रदेश र पालिकाले खानेपानीमा भएको खर्च देखाएनन्

असार ५, भक्तपुर । जनसङ्ख्याको आधारमा ठूला आयोजना मात्र संघीय सरकारले निर्माण गर्न पाउने क्षेत्राधिकार तोकिएका कारण विगत ५ वर्षदेखि ग्रामिण दूरदराजका नागरिक स्वच्छ पिउने पानीबाट बञ्चित भएको जनप्रतिनिधिहरुले गुनासो गर्नु भएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिका...


राष्ट्रव्यापी खेलकुद प्रतियोगिता हुने

५ असार, काठमाडौँ । मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको...


प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवमा १५ दिने पुस्तक प्रदर्शनी

५ असार, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखेको हो । तीनदेखि दुई...


खहरे खोलामा खसेर एक सहचालक बेपत्ता

५ असार, काठमाडौँ । चितवनस्थित नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत पर्ने खहरे खोलामा खसेर एक सहचालक बेपत्ता भएका छन्। उनी आज बिहान चिप्लिएर खोलामा पुगेका थिए। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ खहरे खोलामा चिप्लेर कैलालीको गोदावरीका ३५ वर्षीय तेजबहादुर बोहोरा बेपत्ता रहेको प्रहरीले...


हैजा रोग के हो र यसबाट कसरी बच्ने ?

५ असार, काठमाडौँ । झाडा पखालाका बिरामी पछिल्लो केही दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बढ्न थालेका छन् । वर्षायाम सुरुभएसँगै अस्पतालमा बिहीबार यो वर्षकै धेरै १९ जना झाडा पखालाका बिरामी अस्पतालमा आएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी...


सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता

असार ५, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच समसामयिक विषयमा आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल र...


विवाहको उमेर घटाउन उपयुक्त नहुने सरोकारवालाहरुको सुझाव

असार ५, काठमाडौँ । बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले विवाहको उमेर घटाउन उपयुक्त नहुने सुझाव दिएका छन् । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिले आज गरेको छलफलमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विवाहको उमेर घटाउनेभन्दा पनि त्यहाँ देखिएका...


अमेरिकाद्वारा बालबालिकाको प्रयोगको लागि २२ लाख कोरोना खोप नेपाललाई प्रदान

असार ५, काठमाडौं। अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २२ लाख मात्रा कोरोना खोप प्रदान गर्ने भएको छ। यी सबै खोप बालबालिकाको प्रयोगको लागि भएको काठमाडोंस्थित अमेरिकी दूतावासले जनाएको छ। ‘५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित यी अत्यन्त प्रभावकारी, जीवन...


गोदावरी नगरपालिकाद्वारा स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना

असार ५, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका स्काउट कार्यालयको आयोजनामा पहिलो नगर स्तरीय रोभर रेन्जर क्याम्प सुरु भएको छ । तीनदिनसम्म चल्ने क्याम्प विशङ्खुनारायण मावि प्राङ्गणमा आयोजना गरिएको हो । शनिबार नगरपालिकाका मेयर गजेन्द्र महर्जनले क्याम्पको उद्घाटन गरे । नगरपालिकाले...


यसरी लडे साइकलबाट अमेरिकी राष्ट्रपति बाइडेन (भिडियो सहित)

असार ५, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएको जुत्ता साइकलको पेडलमा...


बाख्रापालनमा महिलाको आकर्षण बढ्दै

असार ५, रामपुर (पाल्पा) । रामपुर नगरपालिका–९ लाम्दीखोला बस्ने मालती भुषालले परिवारको आर्थिक अवस्था उकास्न बाख्रापालनलाई जोड दिँदै हुनुहुन्छ । सधैँ दुई–चार पैसाका लागि अरूको निर्भर रहँदै आउनुभएकी उहाँलाई आफ्नो खर्च आफैँ धान्न हेफर प्रोजेक्ट नेपालले बाख्रा उपहार दिएपछि उत्साह...


काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

असार ५, काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह ९बालेन० ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो। नीति तथा कार्यक्रम अनुमोदन गर्न...


चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

असार ५, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । “चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले देहायको...


भुटानी शरणार्थीका नेता भम्पा राईको निधन

असार ५, काठमाडौं । भुटानी शरणार्थी नेता डा. भम्पा राईको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा विराटनगरस्थित एक अस्पतालमा उनको निधन भएको हो । पाँचदिन अघिदेखि उनी झापाको एक अस्पतालमा भर्ना भएका थिए । शनिबार दिउँसो उक्त...


प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

असार ४, काठमाडौं । यो वर्षको मिस नेपाल वर्ल्डको ताज काठमाडौंकी प्रियंकारानी जोशीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित ‘ग्रान्ड फिनाले’ मा प्रियंकारानीले मिस नेपाल वर्ल्ड २०२२ को उपाधि चुमेकी हुन् । २४ वर्षीया प्रियंकारानीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले...


राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनबाट २१ सदस्यीय केन्द्रीय समिति गठन

असार ४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाललले पहिलो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनबाट विद्यार्थी परिषद् र कानुन कार्य राष्ट्रिय समिति गठन गरेको छ । विद्यार्थी परिषद्ले असार ३ र ४ गते ललितपुरकको नेसनल ल कलेजमा आयोजना गरेको दुई दिने राष्ट्रिय...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…