SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


पहिलो चरणमा परीक्षणका लागि १५० नेपाली नर्स पठाइँदै छ बेलायत

जेठ ३०, काठमाडौं । सन् २०२१ नोभेम्बरमा बेलायत सरकारले नेपालबाट १० हजार हेल्थ प्रोफेसनल रोजगारीका लागि लैजाने प्रस्ताव पठायो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउनका लागि जीटुजीमार्फत नै प्रक्रिया अघि बढाउने निर्णय ग–यो । बेलायत...


विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आज मन्त्रीले जवाफ दिने

जेठ ३०, प्रतिनिधिसभाको विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आजदेखि मन्त्रीले जवाफ दिने भएका छन् । आइतबार बसेको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएको थियो । बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र...


युवा रोजगारी सिर्जनाका लागि नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने

जेठ २९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशिलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताउनुभएको छ । महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर...


“युवा बौद्धिक जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड” 

जेठ २९, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवा जनशक्ति विदेश पलायन हुने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ । नेपालमा युवाको बौद्धिकता र श्रमलाई उचित सदुपयोग गर्न नसकिएको उल्लेख गर्दै मन्त्री अथकले युवा तथा...


रोमन लिपिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्देश विरुद्ध विद्यार्थी परिषद्को र्‍याली

२९ जेष्ठ, काठमाडौँ । ‘नम्बर प्लेटहरूमा देवनागरी लिपि लागू गर’ भन्ने मूल नाराका साथ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, पोखरा महानगर एवं पृथ्वीनारायण क्याम्पस एकाई समितिद्वारा देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागू गर्ने असंवैधानिक, अव्यावहारिक र राष्ट्रहित विपरीत निर्णयको विरोध एवं...


नेपाल र अमेरिकाबीचको खेल बराबरीमा

२९ जेष्ठ, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल बराबरीमा टुंगिएको छ । क्रिकेट मैदानमा नेपालले २ सय ७४ रन बनाएको, अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको...


पूर्व प्रधानसेनापति रुक्माङ्गत कट‍्वालको मिर्गौलामा समस्या

२९ जेष्ठ, काठमाडौँ । पूर्व प्रधानसेनापति रुक्माङ्गत कट‍्वालको मिर्गौलामा समस्या देखिएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि सैनिक अस्पतालमा छाउनीमा कट‍्वालले उपचार गराएका छन् । उपचारपछि उनलाई शुक्रवार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ । सैनिक अस्पतालका चिकित्कसहरुका अनुसार कट‍्वालको...


भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि सडकदेखि सदनसम्म यसको विरोध सुरु भएको छ । चौतर्फी दबाब बढेपछि यातायात व्यवस्था विभागले आफ्नो निर्णयमा केही लचिलो बने पनि नम्बर प्लेट अनिवार्य हुने उसको दाबी छ...


यौनजन्य हिंसा : हदम्याद हटाउने कि बढाउने ?

जेठ २९, काठमाडौँ । यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडकलाई तताएको छ । गत हप्ताको सङ्घीय संसद्मा विधायिकाले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद राख्नुपर्ने, बढाउनुपर्ने र राख्नै नहुनेमा आ–आफ्ना भनाइ प्रस्तुत गर्नुभएको थियो ।...


अमेरिकाः बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौँको प्रदर्शन

२९ जेष्ठ, काठमाडौँ । प्रदर्शनमा उत्रिएकाहरूले म बन्दुकको गोलीबाट स्वतन्त्रता चाहन्छु जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए। अमेरिकी राष्ट्रपति जो बाइडनले विरोध प्रदर्शनलाई समर्थन जनाउँदै संसद्लाई बन्दुक सुरक्षासम्बन्धी कानुन पारित गर्न आह्वान गरे। यद्यपि प्रतिपक्षी रिपब्लिकनहरूले कानुन परिवर्तनको सम्भावनालाई अस्वीकार...


कृषकलाई मल उपलब्ध गराउन सभामुख सापकोटाको ‘रुलिङ’

जेठ २९, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले कृषकलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न...


घरमै पसेर बालिका माथि चितुवाको आक्रमण

२९ जेष्ठ, काठमाडौँ । बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ ८ः३० बजे चितुवाको आक्रमणबाट घरमा बसीरहेकी आठ वर्षीया बालिका रियाना थापा घाइते हुनभएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । घरमै बसी रहेको अवस्थामा चितुवाले आक्रमण गरेको परिवारजनले...


प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न पूर्वाभ्यास

२९ जेष्ठ, काठमाडौँ । वर्षायाम सुरु भएसँगै बाढीपहिरोबाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरणबारे तीनवटै सुरक्षा निकायले संयुक्त रूपमा पूर्वाभ्यास सम्पन्न गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले प्रतीकात्मक रूपमा देशभर शनिबार अभ्यास गरिएको जानकारी दिनुभयो । वर्षायाम सुरु...


कान्छो सगरमाथा आरोही शम्भु तामाङ सिकिस्त

जेठ २९, काठमाडौँ । सगरमाथाको पहिलो पटक सानै उमेरमा आरोहण गर्नुहुने कान्छो आरोही शम्भु तामाङ क्यान्सर रोगका कारण सिकिस्त अवस्थामा हुनुहुन्छ । सिन्धुपाल्चोक रिस्याङ्खु मुल घर भइ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका तामाङ नेपाल क्यान्सर हस्पिटल, गोदावरी, ललितपुरमा भर्ना...


प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुने प्रधानमन्त्रीको आश्‍वासन

जेठ २९, बारा। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन्। बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडौं पुगेको निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापनपत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावित स्थानभन्दा...


कब्जा गरेका युक्रेनी सहरमा रुसले पासपोर्ट बाँड्न थाल्यो

२९ जेष्ठ, काठमाडौँ । रुसले कब्जा गरेका दक्षिण युक्रेनमा दुई सहरहरू खेरसन र मेलिटोपोलका स्थानीयहरूलाई रुसी पासपोर्ट वितरण गर्न सुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो प्रक्रियालाई तीव्रता दिइरहँदा युक्रेनले भने रुसको यो कदमको भर्त्सना गरेको छ ।...


प्रतिनिधि सभाको बैठक बस्दै

जेठ २९, काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । आइतबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू हुनेछ । आजको बैठकमा विनियोजित विधेयक २०७९ अन्तर्गत शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्राय, राष्ट्रिय योजना...


मौसमः आज केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

जेठ २९, काठमाडौं । देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा...


कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

२९ जेष्ठ, काठमाडौँ । कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।त्यस्तै टीकापुर–४...


कलेजो बिरामी कुमार लामा ब्लोनलाई आर्थिक सहयोग हस्तान्तरण

जेठ २८, काठमाडौँ । काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ३ स्थित फेटारका ४६ बर्षिय कलेजो रोगबाट पीडित कुमार लामा ब्लोनको उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी आज कलेजो रोगी कुमार लामा ब्लोन...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…