SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


पहिरोबाट विस्थापित गाउँ पुनःस्थापना गर्न जग्गा प्रदान

६ चैत्र, काठमाडौँ । सङ्खुवासभा — सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा र चेप्चेवामा गएको पहिरोका कारण विस्थापित परिवारलाई जग्गा प्रदान गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा नं १ को चित्रे गाउँमा पुनःस्थापना गर्न जग्गा प्रदान गरेको...


स्वीकृति नलिई भित्तेपात्रो छापे कारबाही हुने

चैत ६, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो (क्यालेण्डर) को बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा गठित बजार अनुगमन...


कांग्रेसले चैत्रभित्रै उम्मेदवारको नाम टुंगो लगाउँछः प्रवक्ता

चैत ६, काठमाडौँ । नेपाली काग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्रभित्रै टुंगो लगाइसक्ने बताएका छन् । नेपाल प्रेस युनियन सल्यानले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा...


एमसीसी राष्ट्र हितमा छः गृहमन्त्री खाँण

चैत ६, पाल्पा । एमसीसी राष्ट्रको हितमै रहेका कारण प्रस्ताव पेश गरिएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरिएको बताउँदै उनले यसले देशमा विकास हुने जानकारी दिए । नेपाली कांग्रेस रामपुर नगर कार्यसमिति...


सात महिनामा करिब सात अर्बको फलफूल आयात

चैत ६, काठमाडौैं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ । सो अवधिमा रु ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये...


विराटनगरमा विराट राजवंशी महोत्सव सुरु

चैत ६, विराटनगर । अल्पसंख्यक राजवंशी समुदायको संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यसाथ विराटनगरमा विराट राजवंशी महोत्सव सुरु भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगर महानगरपालिका–५, कोचाखालमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सव उद्घाटन गरेका छन् ।...


वसन्त ऋतुसंगै फुल्ने राष्ट्रिय फूल लालीगुराँस (फोटो फिचर)

लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रूपमा २०१९ सालमा मान्यता दिइएको हो । नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिएको छ । नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ । यस्तै नेपाली रुपियाँ पाँच सय र एक हजारको...


इस्टपोल कलेजको दशौँ वार्षिक साधारणसभा सम्पन्न

चैत ६, काठमाडौँ । काठमाडौँको जोरपाटी नारायणटारमा रहेको इस्टपोल इन्टरनेशनल कलेजले दशौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार द लप्सी रिसोर्ट नगरकोटमा नेपाल स्टक एक्सचेन्जका म्यानेजर निरञ्जन फुयाँलको प्रमुख आतिथ्यता तथा कलेजका संस्थापक अध्यक्ष ईश्वर प्रसाद सापकोटाको अधक्षतामा सम्पन्न...


हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान सुरु

चैत ६, काठमाडौँ । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गोष्ठीमा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध...


हामी एक्लै चुनाव लड्न तयार छौं – मन्त्री पौडेल

चैत ६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताउनुभएको छ । बागलुङ काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौं आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै उहाँले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभयो ।...


आनन्दकुटी विहारमा ७ फिट अग्लो वुद्ध मूर्ति प्रतिस्थापना

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले आनन्द कुटी विहारमा वुद्ध मूर्ति प्रतिस्थापित गरेको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले २०७२ सालको भूकम्पले क्षति पुर्याएको विहारको पुननिर्माणका क्रममा बुद्धपूजा धम्मागारभित्र ७ फिट अग्लो शाक्यमुनि वुद्धको मूर्ति प्रतिस्थापित गरेका हुन् । आनन्दकुटी विहार वि....


उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण नगर्नुपर्ने

चैत ४, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका...


वैशाखदेखि ट्रायल पास गरेको १० दिनभित्र लाइसेन्स उपलब्ध गराउँछौं – विभाग

चैत ४, काठमाडौं । चैत १ गतेदेखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ । विभागलले पुराना आवेदकलाई लाइसेन्स उपलब्ध गराउने र लाइसेन्सको सफ्टवेयर प्रविधि सुधार गर्नुपर्ने भएकाले आवेदन बन्द गरिएको जनाएको छ...


माडीमा आगलागी हुँदा ६० लाखको क्षति

चैत ४, चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु. ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी भएको थियो । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको...


चुनावअघि नै चुनिए वडा अध्यक्ष र सदस्य

चैत ४, हुम्ला । हुम्लाको एक गाउँपालिकामा चुनावअघि नै वडा अध्यक्षसहित सदस्यहरु चुनिएका छन् । जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीयले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका हुन् । वडाध्यक्ष र सदस्य चुनेका उक्त गाउँपालिकाको ६ नम्बर वडाबासीले अब आगामी वैशाख...


तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

४ चैत्र, काठमाडौँ । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो । महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी...


बस पल्टिँदा २ जनाको मृत्यु, ९ जना घाइते

चैत ४, मकवानपुर । मकवानपुरको मनहरीमा भएको यात्रुवाहक बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र ९ जना घाइते भएका छन् । घाइते ९ जनाको उद्दारपछि उपचारका...


निर्वाचन आचार संहिताः सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन ?

चैत ४, काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । विहिबार प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा...


इन्जिनियरका लागि आवेदन आह्वान

चैत ४, काठमाडौं । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । इन्जिनियर र सव–इन्जिनियरका लागि केन्द्रले आवेदन आह्वान गरेको हो । २१ दिनभित्र आवेदन दिन सकिनेछ । आवेदन दिने (पुरुष) ३५ वर्ष ननागेको र महिला ४०...


तराईका जिल्लाहरुमा आज हर्षाेल्लासपूर्वक होली मनाइँदै

चैत ४, काठमाडौँ । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ। तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ।...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…