SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


बिस्केट जात्रामा मध्यपुरथिमिले दियो चार दिन बिदा

चैत ३०, भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो...


श्रमदानका लागि प्रधानमन्त्री र राष्ट्रपतिलाई मेयर हर्क साम्पाङको निम्तो

चैत २९, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई निम्ता दिएका छन् । केहि दिनअघि काठमाडौँ आएका साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आधिकारिक पत्रसहित श्रमदानका लागि निम्ता दिएका हुन् । धरानमा...


जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ – नेता सिंह

चैत २९, दमौली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन् । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले जनताले आफ्ना हरेक सुख, दुःखमा...


प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

चैत २९, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त...


सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु

चैत २९, काठमाडौँ । मङ्गलबार राति बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना...


भाषामात्रै पढ्नका लागि विदेश जान नपाइने

चैत २९, काठमाडौं । अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान नपाउने भएका छन् । यसअघि भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थीहरु विभिन्न देश जाने गर्दथे । तर, अब भने सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने...


काभ्रेमा आयुर्वेदद्वारा मुख्यमन्त्री-जनता स्वास्थ्य कार्यक्रम लागू

चैत २८, बनेपा । आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु गरिएको हो । बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त कार्यक्रम सुरु गरिएको केन्द्रका...


नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

चैत २८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नवीकरण नगर्ने क्याम्पससँग स्पष्टिकरण माग गरेको छ । सोमबार एक सूचना जारी गर्दै त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले क्याम्पसलाई नवीकरण नगर्नुको कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा पेश गर्न भनेको...


गुण्डा नाइके चक्रे मिलनका बडी गार्ड गणेश बोगटी पक्राउ

चैत २८, काठमाडौं। गुण्डा नाइके चक्रे मिलनका सहयोगी (बडी गार्ड) गणेश बोगटी पक्राउ परेका छन्। हतियारसहित चक्रे मिलनको सुरक्षामा खटिएको देखिएपछि बाँके प्रहरीले उनलाई चिसापानीबाट साँझ नियन्त्रणमा लिएको जनाएको छ। टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि...


सेवा प्रसारण विधेयक संशोधनका लागि स्वीकृत

चैत २८, काठमाडौँ । प्रतिनिधि सभाले सार्वजनिक सेवा प्रसारण विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रस्तावमा विधेयक संशोधनका लागि स्वीकृत भएको हो। विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेस भएको हो।...


सडक विस्तारको काम छिटो सम्पन्न गर्न गृहमन्त्रीको निर्देशन

चैत २८, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । विस्तारको क्रममा रहेको सडकको स्थलगत अनुगमन गर्दै उनले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।...


दोल्ती पावरको आईपीओ आजबाट बिक्री खुला

चैत २८, काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले...


आगामी बजेटमा नयाँ र गुणात्मक योजना ल्याउँछाैं : प्रधानमन्त्री

चैत २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन् । सोमबार बिहान नेपाल चेम्बर अफ कमर्शको ७२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले परम्परागत सोंचबाट माथि...


विशेषज्ञ नर्सको लाइसेन्सका लागि अब परीक्षा दिनुपर्ने

चैत २७, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि परीक्षा लिने भएको छ । काउन्सिलले सूचना जारी गर्दै २०८० साल असारसम्ममा परीक्षमार्फत नाम दर्ता गर्ने निर्णय गरेको जनाएको छ । त्यसका लागि अनलाइन आवेदन खुला गर्ने र...


बागमतिमा मन्त्रिपरिषद् विस्तारः आर्थिक मामिलामा बहादुरसिंह लामा, खानेपानीमा तीर्थ लामा

चैत २७, काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री जम्कट्टेलले बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तिर्थ लामालाई खानेपानी, उर्जा तथा सिँचाईमन्त्रीमा नियुक्त गर्नु...


राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

चैत २७, चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए...


आरुबारीमा बुद्धधर्म चक्रदीप गुम्बाको उद्घाटन

भीम लामा, चैत २७, काठमाडौँ । बौद्ध स्थित आरुबारीमा नवनिर्मित बुद्धधर्म चक्रदीप गुम्बाको उद्घाटन भएको छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रम गरी सो गुम्बाको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा भारतबाट...


डा. शुभेच्छुले लेखे आफू सम्मानित भएकै दिन फेसबुकमा शिक्षामन्त्री राई लक्षित स्टाटस

चैत २७, काठमाडौँ । साहित्यकार एवम् शिक्षासेवी डा. रमेश शुभेच्छुले चैत्र २४ गते साँझ एउटा आफू सम्मानित भएको स्टाटस लेख्नुभयो । त्यस स्टाटसमा लेखिएको थियोः आभार÷ धन्यवाद÷ बधाई आज पब्लिक क्याम्पस सङ्घले आफ्नो अधिवेशनको सन्दर्भ पारेर कीर्तिपुरको स्मृति भवनमा विद्यावारिधि...


चितवन निर्वाचन हुने २९ स्थल अति संवेदनशिल

चैत २६, काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख...


पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी

चैत २६, काठमाडौं । ललितपुरको पाटन क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा थिङलाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । २ हजार ६७९ मत खसेकामा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…