SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


काठमाडौं महानगरले किन्याे ३ दमकल

साउन ३, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ वटा दमकल ल्याएको छ । मेयर बालेन शाहका अनुसार ३ वटा दमकल खरिद गरिएको हो । यी दमकलको खरिद प्रक्रिया निवर्तमान मेयर विद्यासुन्दर शाक्यकै पालामा थालिएको थियो । पहिले नै अघि बढेको योजनाअनुसार...


डडेलोको भुङग्रोमा युरोप तापक्रमको रेकर्ड तोडदैँ

३ साउन, काठमाडौँ । केही सातादेखि दक्षिण युरोपलाई आक्रान्त पारेको ‘हिटवेभ’ उत्तरतर्फ सरेको छ। हिटवेभका कारण बेलायतको तापक्रममा नयाँ रेकर्ड कायम हुने चरणमा पुगेको छ। द गार्डियनका अनुसार बेलायतमा अहिलेसम्म मापन भएको उच्च तापक्रम ३८.७ डिग्री सेल्सियस हो। मंगलबारको तापक्रम...


काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल

३ साउन, काठमाडौँ । काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ। मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ। यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो। पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको...


बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

३ साउन, काठमाडौँ । कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । ना ६ ख ९६९३ नम्बर बसको ठक्करबाट गौरीगंगा २ का खडक थापाको मङ्गलबार बिहान मृत्यु भएको हो । सोमबार गौरीगंगा नगरपालिका–१ चौमालामा सुदूरपश्चिम यातायातको बसको ठक्करबाट थापा...


लुम्विनी विकास बैंकको सीईओमा पुनः नरेश सिंह बोहरा

३ साउन, काठमाडौँ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लुम्बिनी विकास बैंकले पुनः नरेश सिंह बोहरा नियुक्त गरेको छ। साउन २ देखि लागु हुने गरी बैंकले ४ बर्षे कार्यकालका लागि उनलाई नियुक्त गरेको हो । नियुक्तिपछिको पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका...


त्रिवि र अनसनरत अनेरास्ववियुबीच ११ बुँदे सहमति

साउन ३, काठमाडौं । अनसनरत नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र त्रिभुवन विश्व विध्यालयबीच सहमति भएको छ। असार २८ गतेदेखि त्रिवि परिसरमा अनसनरत अनेरास्ववियु र त्रिवीबीच ११ बुँदे सहमतिपछि सोमबार अनेरास्ववियुले अनसन तोडेको छ। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार आफूहरूले उठान...


बेलायती प्रधानमन्त्री जोनसनको सरकारले पायो विश्वासको मत

साउन ३, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत पाएको छ । सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले सरकारको समर्थनमा मतदान गरेपछि जोनसोनको सरकारले विश्वासको मत जित्न सफल भएको हो । प्रधानमन्त्री जोनसनले पदत्याग गर्ने घोषणा गरिसकेकाले तत्काल राजीनामा गरेर...


१८ वर्षमाथिका नागरिकलाई आजदेखि बुस्टर मात्रा खोप दिइने

साउन ३, काठमाडौं । काठमाडौंमा आज मंगलबारबाट १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ। जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन ६ गतेसम्म सञ्चालन हुने...


देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा

साउन ३, काठमाडौं । देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य...


मन्त्री अथकद्धारा मुलपानी रंगशालाको अनुगमन

श्रावण २, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्नुभएको छ । निरिक्षणकालागि सोमबार बिहान मुलपानी पुग्नुभएका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिनुभएको छ । आगामी २...


एआईजी विश्वराज पोखरेलले राजीनामा दिए

२ साउन, काठमाडौँ । सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले पदबाट राजीनामा दिएका हुन्। उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका छन्। उनको राजीनामा सोमबारदेखि लागु हुनेछ। वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी...


बागमती प्रदेशसभा बैठक साउन ५ गते

साउन २, मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशसभा, कार्यव्यवस्था...


काभ्रेमा तीन वर्षपछि तीन स्थानमा डेङ्गु–सङ्क्रमण

साउन २, काभ्रे । जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो । पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष...


नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

२ साउन, काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने...


साउन पहिलो सोमवार, शिवका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो

२ साउन, काठमाडौँ । साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइन्छ । हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका...


प्रहरीले नक्कली मुद्दामा फसाएको पुष्टि, डिएसपी छानबिनमा

साउन २, काठमाडौं । प्रहरी मिलेमतोमा एक युवकलाई वन मुद्दामा फसाएको पुष्टि भएको छ । कपनका शिव लिम्बुलाई कस्तुरीको बिनासहित दुई साताअघि प्रहरीले पक्राउ गरेकोमा उनीमाथि झुटो अभियोग लगाइएको खुलेको छ । सुभाष राई नामक व्यक्तिले लिम्बुको मोटरसाइकलमा कस्तुरीको बिना...


भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

साउन २, काठमाडौं । भारतमा आज (सोमबार) नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएको छ । भारतमा हुन लागेको १५ औं राष्ट्रपतिको निर्वाचनका लागि यशवन्त सिन्हा र द्रोपदी मुर्मुबीच कडा प्रतिस्पर्धा हुने भएको हो । निर्वाचनका लागि ४८ सय निर्वाचित...


प्रकृति अनुकूल नभएपछि किसान आफ्नै भाग्यलाई धिक्कार्न बाध्य

२ साउन, काठमाडौँ । धान रोपेदेखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि किसानहरु चिन्तित बनेका छन् । मलको अभावभएर रोपाइमा समस्या झेल्दै आएका किसानहरु फेरी खरेडीकोले खेती नष्ट हुने भन्दै चिन्तित बनेका छन् । यो वर्ष...


बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

साउन २, काठमाडौं । पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । यही साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने...


भूमि सम्बन्धि समस्या देखाएर राज्य दोहोन गर्ने प्रवृतिको अन्त्य गरिन्छ

साउन २, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिने बताएकी छन् । धनकुटा जिल्ला अन्तरर्गत साँगुरीगढि गाउँपालीका–५ (साविक डाँडाबजार गाविस वडा नम्बर ३ र ४) का २८ घरपरिवारलाई लालपुजा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…