SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सरकारले अमेरिकालाई एसपीपी अगाडी नबढाउने पत्र पठायो

१३ साउन, काठमाडौँ । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए । मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय...


के हो एडिनो भाइरस ? बालबालिकालाई कसरी जोगाउने

१३ साउन, काठमाडौँ । स्वास्थ्य विज्ञहरूका अनुसार एडिनोभाइरस एउटा सङ्क्रामक विषाणु हो । जसले प्रायः शिशु र कम उमेरका बालबालिकालाई सताउँछ । एडिनो भाइरस जुनसुकै भाइरल इन्फेक्सनले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा बढी संक्रमण हुने भाइरस हो । जसले...


महानगर मेयर सम्मेलन आजबाट पोखरामा सुरु हुँदै

१३ साउन, काठमाडौँ । पोखरामा शुक्रबारदेखि महानगरका मेयर सम्मेलन सुरू हुँदैछ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशका ६ वटा महानगरका मेयर तथा उपमेयर र प्रशाकीय अधिकृतहरु सहभागी हुनेछन् ।...


गुँला पर्व आजदेखि सुरु

१३ साउन, काठमाडौँ । बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । विशेष गरि काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीहरुले एक महिनासम्म मनाउने गर्दछन् । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका...


श्रीमानको कुटाईबाट अछाममा श्रीमतीको मृत्यु

१३ साउन, काठमाडौँ । अछाममा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको छ । बिहीबार राति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको...


नेप्सेमा कालिका पावरको नौ लाख कित्ता बोनस सेयर सूचीकृत

१३ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनस बापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक...


पर्वतमा पहिरोले ४ घरपरिवार विस्थापित

१३ साउन, काठमाडौँ । केही दिनदेखिको वर्षापछि खसेको पहिरोले पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीका चार घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् । पहिरोका कारण करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको हो । पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासीन्दा...


फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

१२ साउन काठमाडौँ । फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। जर्मनीले फ्रान्सलाई २–१ ले हराउँदै नवौंपटक फाइनलमा प्रवेश गरेको हो। बुधबार राति भएको खेलमा जर्मनीको जितमा एलेसान्द्रा पोपले दुवै गोल गरिन् । प्रतिस्र्धात्मक खेलको ४०औं मिनेटमा...


एसिया कप क्रिकेट यूएईमा हुने

१२ साउन काठमाडौँ । श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स ९यूएई० मा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो...


नेपाल–बंगलादेश जलस्रोत समिति बैठक सुरू

१२ साउन काठमाडौँ । नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरू भएको छ । झन्डै १५ वर्षपछि नेपाल र बंगलादेशबीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो । अघिल्लो बैठक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म भएको...


सोलुखुम्बुमा मास्क र सेनिटाइजर अनिवार्य

१२ साउन काठमाडौँ । कोरोनाको संक्रमण बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आवश्यक सुरक्षा मापदण्डको पालनामा कडाइ गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमणदर पुनः बढेकाले संक्रमण रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बनाउन सार्वजनिक स्थल...


पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान

१२ साउन काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् । बिहीबार पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे । मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन...


इराको संसद भवनमा छिरे प्रदर्शनकारीहरु

१२ साउन काठमाडौँ । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । सामाजिक सन्जालहरुमा सेयर...


चीनको वुहान सहरमा चार जनामा कोरोना पुष्टि भएपछि लकडाउन

१२ साउन काठमाडौँ । वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन...


देशभर ५६४ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

११ साउन काठमाडौँ । नेपालमा थप ५ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...


एसईई को नतिजा सार्वजनिक

११ साउन, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५...


काठमाडौं उपत्यकाको फोहर बिहीबारदेखि पुनःव्यवस्थापन हुने

११ साउन, काठमाडौँ । एक हप्तादेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर भोलि बिहीबारदेखि पुनःव्यवस्थापन हुने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन । बाटो मर्मतकै कारण उपत्यकाका...


लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने

११ साउन, काठमाडौँ । फुटबल क्लब बार्सिलोना र लिभरपुलका फरवार्ड लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने भएका छन् । लुइस स्वारेज १६ वर्षपछि आफ्नो पूर्व क्लब फर्कने भएका हुन् । सुआरेज आफ्नो पहिलो क्लब नासियोनलमा पुनः आबद्ध हुने प्रारम्भिक सम्झौता...


ग्वार्कोस्थित ट्याक्सीमाथि बस पल्टिदा तीन जना घाइते

११ साउन, काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै बुधबार बिहान ट्याक्सीमाथि बस पल्टिएको छ। बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको र विपरीत दिशाबाट ट्याक्सी आउँदै थियो।बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो। बस...


फिलिपिन्समा भूकम्प जाँदा ४ जनाको मृत्यु ६० भन्दा बढी घाइते

११ साउन, काठमाडौँ । फिलिपिन्समा आएको भूकम्पमा ४ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् । देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरुलाई नराम्ररी...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…