SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


भारतमा भीषण रेल दुर्घटनाः घाइतेको उपचारमा संघ स्वयंसेवकले गरे रक्तदान

जेठ २१, काठमाडौं । भारतको ओडिशा प्रान्तको बालासोरमा भएको भीषण रेल दुर्घटनामा घाइतेहरूको उपचारका लागि स्वयंसेवकहरुले करिब ५ सय युनिट रक्तदान गरेका छन् । दुर्घटना लगत्तैदेखि राष्ट्रीय स्वयंसेवक संघका सयौं स्वयंसेवक राहत र उद्धार कार्यमा जुटेका थिए । बालासोर जिल्लाको...


घरभाडा नबढाउन सङ्घको अपिल

जेठ २१, चितवन । व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावना भएमा छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ । आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो । सङ्घले कोभिड–१९ पश्चात् सिर्जित...


आइतबारदेखि नयाँ ऐन अनुसार नागरिकता

जेठ २०, काठमाडौं । आइतबादेखि नयाँ नागरिकता ऐन अनुसार नागरिकता प्रमाणपत्र वितरण सुरु हुने भएको छ । गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबारदेखि नयाँ ऐन अनुसार नागरिकता प्रमाण पत्र वितरण गर्न परिपत्र पठाएको छ । राष्ट्रपति रामचन्द्र...


भारत भ्रमण परिणाममुखी भएको छ : प्रधानमन्त्री

जेठ २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण परिणामुखी भएको बताएका छन् । चारदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले यस पटकको भारत भ्रमण विगतको भन्दा भिन्न र परिणामुखी भएको...


आरोही हरि बुढामगरलाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

जेठ १९, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेका छन्। अध्यक्ष तिमिल्सिनाले उनकै कार्यालय सिंहदरबारमा बुधबार कीर्तिमानी आरोही बुढामगरसहित उनको टोलीलाई सम्मान गरेका हुन्। सम्मान गर्दै अध्यक्ष तिमिल्सिनाले बुढामगरले दुबै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण...


प्रधानमन्त्री दाहालद्वारा भारतको प्रसिद्ध महाकालेश्वर मन्दिरमा रुद्राक्ष चढाएर पूजापाठ

जेठ १९, काठमाडौं । चार दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार मध्यप्रदेश जानुभएको छ । दाहाल शुक्रबार बिहान ११ बजे मध्ये प्रदेशको उज्जैन पुग्नुभएको हो । प्रधानमन्त्री दाहालले त्यहाँस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गर्नुभएको छ । दाहालले...


मोदीसँगको भेटले भ्रमण सकारात्मक बन्यो : प्रधानमन्त्री दाहाल

जेठ १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भ्रमणका एजेण्डाहरुमा सकारात्मक परिणाम आएको बताउनु भएको छ । मध्य प्रदेशको भ्रमणमा प्रस्थान गर्नुअघि शुक्रबार बिहान नयाँदिल्ली स्थित होटल मौर्यमा नेपाली पत्रकारहरुसँग संवाद गर्दै प्रधानमन्त्री दाहालले मोदीसँग तीन...


बालबालिकालाई तातो हावा ÷ लूबाट कसरी जोगाउने ?

जेठ १९, काठमाडौं । केही दिनयता देशभर तापक्रम बढ्दै गएको छ । गर्मी महिनामा तापक्रम वृद्धिसँगै तराईका जिल्लाहरूमा तातो हावा ‘लू’ चल्न सक्ने सम्भावना हुन्छ । लूले मानिसको स्वास्थ्यमा समेत असर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...


नागरिकता विधेयक प्रमाणीकरणविरुद्धमा सर्वोच्चमा मुद्दा दर्ता

जेठ १८, काठमाडौं । राष्ट्रपतिले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध मुद्दा दर्ता गर्नु भएको हो । रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन...


आज विश्व दूध दिवस मनाइँदै

जेठ १८, काठमाडौं । आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ,...


अत्यधिक गर्मीले जनजीवन प्रभावित

जेठ १८, धनुषा । धनुषासहित तराई(मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई(मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१...


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

जेठ १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । चार दिने औपचारिक भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले आज समकक्षी मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको...


दिल्लीमा यस्तो छ प्रधानमन्त्रीको आजको कार्यक्रम

जेठ १८, काठमाडौं । चार दिने भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतमा छन् । बुधबार दिउँसो दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले आज बिहान साढे दश बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै उनको ११ः ५...


सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

जेठ १८, काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्ने...


सबै अस्पतालमा निःशुल्क शय्या छुट्ट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

जेठ १७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूलाई निःशुल्क शय्या छुट्ट्याउन निर्देश दिएको छ । मन्त्रालयले बुधवार ताकेता परिपत्र जारी गर्दै संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनुसार दश प्रतिशत शय्यामा तोकिएका वर्गलाई निःशुल्क...


राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

जेठ १७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । दुईपटकसम्म फिर्ता भएको संशोधित ‘नागरिकता विधेयक–२०७९’ बुधबार बिहान राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । यससँगै नागारिकता विधेयकले बैधानिकता पाएको छ । अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको...


मौसम खबरः यी प्रदेशमा हुनेछ मेघ गर्जनसहितको वर्षा

जेठ १७, काठमाडौं। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भूभागहरू साथै देशका पहाडी भूभागहरू आंशिक बदली...


असमान सन्धि–सम्झौता पुनरवलोकन गर्न नेकपा एसको आग्रह

जेठ १७, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरवलोकन गर्न आग्रह गरेको छ । पार्टीका विदेश विभाग सचिव डा. शङ्कर खतिवडाका अनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा...


आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिंदै

जेठ १७, काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज आ(आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ...


पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनी कालोसूचीमा

जेठ १७, काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । समयमा काम पूरा नगरेका पप्पु कन्स्ट्रक्सनसहित २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कम्तिमा एक वर्षदेखि बढीमा तीन वर्षसम्म...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…