SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


नेपाल ल क्याम्पसद्वारा छात्रवृत्तिका लागि दरखास्त आह्वान

असार १०, काठमाडौं । नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा यस क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो । नारायणप्रसाद देवकोटा छात्रवृत्ति–२०५५, शान्ता थपलिया पारिवारिक...


देशैभरका स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै

असार १०, काठमाडौं । आज देशका सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सात सय ५३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। ७ सय ५३ पालिका मध्ये केहीले भने...


जुम ब्युटी एकेडेमीको नयाँ शाखा स्वयम्भूमा

असार १०, काठमाडौँ । नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले जुम ब्यूटी एकेडेमीको नयाँ शाखा उद्घाटन गरेका छन् । कलाकारहरु अधिकारी र क्षेत्रीले सानो भर्‍याङ स्वयम्भूमा निर्मित एकेडेमीको ११ औँ शाखाको औपचारिक उद्घाटन गरेका हुन् । जावलाखेलमा प्रधान कार्यालय रहेको...


परिक्षामा नेपाली भाषामा पनि पश्नपत्र सोध्न विद्यार्थी परिषद्को माग

असार ८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले परिक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र सोध्न माग गरेको छ । विद्यार्थी परिषद् ,नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले विश्वविद्यालयका पदाधिकारीहरूलाई भेट गरि उक्त माग पत्र बुझाएको हो । परिषद्ले अन्य विभिन्न मागहरू राखि सातबुँदे...


यातायात कार्यालयको भ्रष्टचार अन्त्य गर्ने प्रदेश मन्त्री लम्सालको प्रतिबद्धता

असार ८ काठमाडौँ । बानेश्वर बहुमुखी क्याम्पस काठमाडौँले वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण सम्साललाई सम्मान गरेको छ । क्याम्पसले आफ्ना पूर्वविद्यार्थी लक्ष्मण लम्साललाई मन्त्री पदमा नियुक्त हुनुभएकामा बधाई तथा शुभकामना कार्यक्रम राखी सम्मान दिइएको हो । कार्यक्रमलाई...


मौसम खबरः देशैभर भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह

असार ८, काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा...


स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न

असार ८, सप्तरी । हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए। यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक, सामाजिक, वैचारिक, बैौद्धिक...


त्रिविका उपप्राध्यापक चलाउनेद्धारा अनशन स्थगित

असार ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका उनले आज शुक्रबार अनशन स्थगित गरेका हुन। यसबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन...


जिब्रो र निधारमा टाँसेर सेवन गर्ने लागुऔषध बरामद

असार ८, काठमाडौं। नेपालमा पहिलो पटक जिब्रो र निधारमा टासेर लागुऔषध सेवनको आनन्द लिने लागुऔषधजन्य पदार्थ बरामद गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले सो पदार्थ बरामद गरेको हो। त्यसको जानकारी आज पत्रकार सम्मेलन गरेर दिने तयारी गरेको छ। सो लागु औषधलाई...


फेवातालमा नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल आजदेखि

असार ८, काठमाडौं । आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ । दक्षीण एसियामै पहिलो पटक पोखराको फेवातालमा आज ड्रागन बोट रेस फेस्टिभल उद्घाटन हुन लागेको हो । यो फेस्टिभल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्नेछ ।...


यस्ता छन् आँप खानुका फाइदै फाइदा

काठमाडौं । बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । नभनियोस् पनि किन ? खाँदा निकै स्वादिलो लाग्ने र सम्झिँदै मुख रसाउने यो फल मिठो मात्र होइन निकै गुनिलो पनि छ...


प्राज्ञिक विद्यार्थी परिषद्ले विराटनगरमा शिक्षा कार्यशाला गर्दै

असार ७, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशको राजधानी विराटनगरमा शिक्षा कार्याशाला गर्ने भएको छ । नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा कार्याशाला संचालन हुने परिषद्ले जनाएको छ । असार ९ गते शनिवार बिहान ११ बजेदेखि...


जोरपाटी सानो बजार अर्को ठाउँमा स्थानान्तरण

असार ७, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित जोरपाटीमा चोकमा रहेको सानो बजारलाई नयाँ ठाउँमा स्थानान्तरण गरेको छ । बुधबार काठमाडौँ निर्वाचन क्षेत्र ३ का सांसद सन्तोष चालिसेले नयाँ स्थानमा सारिएको बजारको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा समानुपातिक सांसद शान्ती...


बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

असार ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पिुगेर विप्लवले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच समाजवादी मोर्चालाई कसरी...


धुलिखेलको बजेट एक अर्ब १५ करोड

असार ७, काभ्रे । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷ ८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार १३औँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा...


यी पाँच नदीमा बाढीको उच्च जोखिम

असार ७, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै सानाठूला नदीहरूमा पानीको बहाव बढ्ने क्रम जारी छ । नदीहरुमा पानीको बहाव बढेसँगै बाढीको जोखिम पनि उत्तिकै बढेको छ । बाढी पूर्वानुमान महाशाखाले आज देशका ठूला पाँच नदीमा बहाव उल्लेख्य बढ्ने र न्य...


छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता

असार ६, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौंबाहिर...


एसइईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारीमा

असार ६, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने तयारीका...


‘साइबर क्राइम’ र ‘बैंकिङ कसुर’ का मुद्दा जिल्ला अदालतले हेर्ने

असार ६, काठमाडौं । सरकारले ‘साइबर क्राइम’ र ‘बैंकिङ कसुर’का मुद्दामा जिल्ला अदालतलाई कारबाही र किनारा लगाउने अधिकार दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बैठकले विद्युतीय कारोबार...


आभोकाडोको मूल्य हालसम्मकै उच्च

असार ५, काठमाडौं । आभोकाडोको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि अधिकतम ६ सय रुपैयाँसम्म कायम भएको आभोकाडोको मूल्य भ्याट खारेजको करिब तीन हप्तामा २ सय रुपैयाँले बढेको हो । गत बजेट घोषणा गरेको दिन आभोकाडाको प्रतिकेजी औसत...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…