SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


आचारसंहिता उल्लङ्घनको निगरानी गरिने

असार २७, काठमाडौँ । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका घटनाको प्रवृत्तिगत समस्या केलाउन विज्ञसमूह गठन गरी काम सुरु गरेको छ । वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, डा. महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको...


पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

असार २७, कास्की । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको...


मौसम खबरः यी नदीमा आज बाढीको सम्भावना

असार २७, काठमाडौं । देशका विभिन्न भू–भागमा बाढीको सम्भावना रहेको छ । भारी वर्षाका कारण आज नदी तथा खोलामा जलसतह उच्च हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, कैलाली,...


प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

असार २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । आज बिहान ११ बजे नेकपा माओवादी...


फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु

असार २६, त्रिवेणी। फोहर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ। उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ। मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहर...


काठमाडौं महानगरमा साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान निषेध

असार २६, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगमी साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने भएको छ । काठमाडौं महानगरपालिका र बानेश्वर ब्यापार संघको संयुक्त पहलमा साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने...


मनाङ एयरको हेलिकाेप्टर सोलुखुम्बुबाट सम्पर्कविहीन

असार २६, काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुबाट सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको उक्त हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको बताइएको छ । ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेबाट सम्पर्कविहीन भएको हो ।


यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

असार २५, काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार...


कुथेली बुखरी स्मलको आईपीओ आजदेखि बिक्री खुला

असार २६, काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणको आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका...


११ महिनामा एक करोडभन्दा बढीको ‘टुथपिक्स’ आयात

असार २५, काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷ ८० को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक करोड नौ लाख ९० हजार रुपैयाँको टुथपिक्स आयात गरेको छ । भन्सार विभागका अनुसार २०७९ साउन १ गतदेखि २०८० जेठ मसान्तसम्ममा नेपालले उक्त...


विदेशबाट अवैध सुन ल्याउने १२ जना पक्राउ

असार २५, काठमाडौं । विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कतारबाट वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारीमा रहेकाहरुले सिरहाको...


‘पशुपति प्रसाद २: भष्मे डन’ अमेरिकाका राष्ट्रिय सिनेमा चेनमा रिलिज हुने

असार २५, काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ अमेरिकाका राष्ट्रिय सिनेमा चेनहरूमा रिलिज हुने भएको छ । अमेरिकाका राष्ट्रिय सिनेमा चेन रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिसका हलमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज...


मौसम खबरः चारवटा प्रदेशमा भारी वर्षा, जनजीवन प्रभावित हुनसक्ने

असार २५, काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने क्षेत्रमा जनजीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान देशभर...


क्रिएटिभ सरसफाईद्वारा माकलबारी क्षेत्रमा सरसफाई

असार २५, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ५ मा रहेको क्रिएटिभ सरसफाई प्रा. लि.ले शनिबार माकलबारी क्षेत्रमा वृहत सरसफाई कार्यक्रम आयोजना गरेको छ । माकलबारी गेटबाट शुरु भएको सरसफाई कार्यक्रम मुल सडक क्षेत्र हुँदै बाबा गोकर्णेश्वर यातायातको बस पार्कसम्म भएको थियो...


साउने सोमबारको व्रत आजदेखि सुरु

असार २५, काठमाडौँ । चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत ९आज० सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आजदेखि व्रत सुरु भएको हो । यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार दुई...


पशुपतिनाथ मन्दिरमा आज विशेष क्षमापुजा गर्दै एमाले अध्यक्ष ओली

असार २५, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्दै हुनुहुन्छ । तिथि अनुसार आजको सोमबारदेखि साउनको ब्रत शुरु हुने भएकाले ब्रत प्रारम्भको पहिलो सोमबार पारेर ओली पत्नी राधिकासहित क्षमा पूजाका लागि पशुपतिनाथ मन्दिर पुग्नुभएको...


पानी नपर्दा महोत्तरीमा भएन रोपाइँ

असार २६, जलेश्वर । महोत्तरी जिल्लामा असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरुपमा पानी नै...


तिनै तहका सरकारको खाता आजदेखि रोक्का

असार २५, काठमाडौं । आजदेखि नेपाल सरकार, प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी गर्न पाउने छैनन्। महालेखाका अनुसार...


आरजु जोडिएको अडियो प्रकरणः स्वर थुनामा रहेका सन्देश शर्मासँग मिल्छ– प्रहरी

असार २४, काठमाडौं । नेपाली काँग्रेसकी नेतृ तथा सांसद आरजु राणा देउवाले नक्कली शरणार्थी प्रकरणमा रकम माग गरेको भन्ने अडियो थुनामा रहेका सन्देश शर्मासँग मिल्दो रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतले उजुरी छानबिनको प्रगतिका बारेमा दिएको जानकारीअनुसार...


राष्ट्रिय झण्डा ओढाएर गायक रविन तामाङलाई श्रद्धाञ्जली

असार २४, काठमाडौँ । दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…