SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


रियल म्याड्रिडको दोस्रो जित सँगै शीर्ष स्थामा

५ भदौँ, काठमाडौँ । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ। गए राति भएको खेलमा सेल्टा डि भिगोलाई ४–१ गोल अन्तरमा हराउँदै रियलले सानदार जित निकालेको हो। सेल्टाको मैदानमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, लुका...


आजवाट बजेटमा तोकिएका बाहेक नयाँ कार्यक्रम गर्न नपाईने

भदौ ५, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतवार देखी रोक लगाएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा...


सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आज देखि आईपीओ निष्काशन गर्दै

५ भदौँ, काठमाडौँ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आज (भदौ ५ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार...


एकीकृत समाजवादीको काठमाडौं अध्यक्षमा श्रेष्ठ

भ्द्यँै ५, काठमाडौं । नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । शनिबार बसेको बैठकले श्रेष्ठको अध्यक्षतामा २ सय ८१ सदस्यीय कमिटी चयन गरेको हो । निवर्तमान अध्यक्ष कुसुमकुमार कार्की केन्द्रीय सदस्य भएपछि श्रेष्ठ अध्यक्ष बनेका...


संसद बैठक स्थगित, साेमबार १ बजे बस्ने

भदौ ५, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने संसद सचिवायले जनाएको छ । सांसद तथा काँग्रेस...


५० जिल्लामा १२ बर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

भदौ ५, काठमाडौं। पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजवाट दिइँदैछ। दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप...


नेता गिरिको निधनको शोकमा लहान नगरपालिकामा बिदा

भदौ ५, जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनको शोकमा सिरहाको लहान नगरपालिकामा बिदा दिइएको छ । आइतबार पालिका मातहतका सम्पूर्ण कार्यालयमा लागु हुने गरी बिदा दिइएको हो । नगर प्रमुख महेशप्रसाद चौधरीले पालिका मातहतका निकाय र...


श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

भदौ ३, काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।...


वैदेशिक रोजगारीमा गएका मध्ये गत वर्ष १४ सय ७९ जनाकाे मृत्यु

भदौ ३, काठमाडौं। गत आर्थिक वर्ष २०७८÷७९ मा वैदेशिक रोजगारीमा जानेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ। वैदेशिक रोजगार वोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकैवर्ष...


सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन

भदौ २, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखहरुलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन...


मेरो सेयरको सेवा आज साँझदेखि अवरुद्ध हुने

२ भदौँ, काठमाडौँ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी) ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः ३० बजेबाट अवरुद्ध हुने भएको छ। डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसिसीले जनाएको छ। सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा...


नवौँ राष्ट्रिय खेलकुदको खेलस्थल चाँडै टुङ्गो लाग्ने

२ भदौँ, काठमाडौँ । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद्...


क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

२ भदौँ, काठमाडौँ । बिहीबार डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग...


नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन

भदौ २, काठमाडौं । नागरिकतासम्बन्धी विधेयक राष्ट्रघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीको अगुवाइमा बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक पुनः अघि बढाउन लागिएको र उक्त विधेयक मुलुकको हितमा...


रगत रातो हुँदा नसा किन निलो देखिन्छ ?

२ भदौँ, काठमाडौँ । हाम्रो रगतको रङ रातो हुँदा पनि हाम्रो शरीरको नसाको रङ निलो वा हरियो देखिन्छ । हाम्रो शरीरको नसाको रङ् किन निलो वा हरियो देखिन्छ भनेर सबलाई जिज्ञासा लाग्न सक्छ । रातो रक्त कोसिकामा भएको प्रोटिनमा अक्सिजन...


इन्द्रजात्रा व्यवस्थापनबारे पर्यटनमन्त्रीकाे छलफल

भदौ २, काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालासँग छलफल गरेका छन् । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे काठमाडौं महानगरका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय, गुठी संस्थान, स्थानीय गुठीयारलगायतसँग...


बिहानको समयमा सीमित गतिमा सवारी चलाउन आग्रह

भदौ २, काठमाडौं । बिहानको समयमा सीमित गतिमा सवारी साधन चलाउन काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आग्रह गरेको छ । खाली सडकमा तीव्र गतिमा सवारी चलाउदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले सीमित गतिमा सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।...


आगलागी हुँदा एक जनाको मृत्यु

२ भदौँ, काठमाडौँ । मोरङको बेलबारी –११ मा आगलागीमा परी बुधबार राति एक जनको मृत्यु भएको छ । आगलागीमा परी ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो । बोल्न नसक्ने श्रेष्ठ कान पनि सुन्दैनथे । मोरङको सुन्दरहरैँचा ११ बेलेपुरस्थित बालकृष्ण...


देव गुरुङलाई महासचिव बनाउने प्रचण्डको तयारी

भदौ २, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंग्याउँने तयारी गरेको छ । माओवादीले आठौं महाधिवेशन गरेको करिब आठ महिनापछि पदाधिकारी टुंगो लगाउन लागेको हो । बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । पार्टी प्रवक्ता...


आम निर्वाचनपछि कम्युनिष्ट एकीकरण सुरू हुने प्रचण्डको जिकीर

भदौ २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरू भएको बताउनुभएको छ । बिहीवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…