SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


माछा बेचेरै वर्षको १ करोड

भदौ १३, कञ्चनपुर । बेलौरी नगरपालिका–३ बन्धातालका सोवरन रानाले वार्षिक ३ करोड लाख ७५ लाख बढीका माछा बिक्री गर्दै गर्छन् । माछापालनका लागि उनले १५ पोखरी निर्माण गरेका छन् । १० वटामा माछा र ५ पोखरीमा भुरा उत्पादन गर्दै आउनुभएको...


भारतीय सेनामा गोर्खा सैनिकको भर्तीका सम्बन्धमा छलफल हुँदै

भदौ १३, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा भारतीय सेनामा गोर्खा सैनिकको भर्तीका सम्बन्धमा छलफल हुनेछ । बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाइएको...


केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता

भदौ १२, काठमाडौं । केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल चार विकेटले विजयी भएको छ । आइतबार भएको खेलमा नेपालको जितसँगै पाँच खेलको टी–२० सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो...


फेसबुकबाट विद्यार्थीलाई दुःख दिने चामुण्डा स्कूलका एक शिक्षक पक्राउ

भदौ १२, काठमाडौँ । कक्षा १२ मा पढ्ने एक छात्रालाई फेसबुक मेसेन्जरबाट दिनरात दुःख दिने गोकर्णेश्वर नगरपालिका ६ स्थित चामुण्डा माध्यमिक विद्यालयका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । सामुदायिक विद्यालय चामुण्डा मा.वि. का कक्षा ११÷१२ का विद्यार्थीलाई कम्प्युटर पढाउने...


बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना

भदौ १२, काठमाडौँ । बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ । कोहलपुरमा नापी र मालपोत कार्यालयको आज उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्न...


एसिया कपः श्रीलंकामाथि अफगानिस्तानको शानदार जित

भाद्र १२, काठमाडौँ । एसिया कप क्रिकेटमा शनिबार अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गरेको छ । युएईको दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा बलिङ र ब्याटिङ दुवैमा अलराउण्ड प्रदर्शनमा अफगानिस्तानले शानदार जित निकाल्दै समूह ए मा २ अंक जोडेको छ । उक्त...


आन्दोलनरत कर्मचारीले गरे देशभर विद्यालय बन्द

भाद्र १२, काठमाडौँ । आन्दोलनरत कर्मचारीहरूले देशभरका सामुदायिक विद्यालय बन्द गराएका छन् । पूर्ण सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग अघि सारेर भदौ १ गतेदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि देशभरका विद्यालय बन्द गराएका हुन् । काठमाडौं उपत्यकाका विद्यालय...


चर्चित भारतीय सदगुरु नेपाल आउने

भाद्र १२, काठमाडौँ । प्रख्यात योगगुरु ​सदगुरु नेपाल आउने भएका छन् । कैलाश दर्शनका लागि १९ भदौमा सदगुरु नेपाल आउन लागेका हुन् । अघिल्लो बर्ष पनि लाप्चाबाट कैलाश दर्शन गरेका सदगुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटकसहित नेपाल...


जरेखेतमा ट्रक दुर्घटना

भाद्र १२, काठमाडौँ । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना ५ ख ५९५५ नंको ट्रक आज बिहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा...


चार प्रदेशमा भारी वर्षाको सम्भावना

भदौ १२, काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। हाल...


बाढीका कारण मेलम्ची– हेलम्बु सडक अवरुद्ध

भदौ १२, सिन्धुपाल्चोक । गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र...


मिचाहा वर्गलाई कानून मिचेर मोटाई रहन नदिनेः मेयर शाह

भदौ १२, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मिचाहा वर्गलाई कानून मिचेर मोटाई रहन नदिने बताउनुभएको छ । पछिल्लो समय महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर शाहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले...


समानुपातिकका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

भदौ १२, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिने समय आज आइतबार सकिँदैछ । आयोगले भदौ १० देखि १२ गतेसम्म...


२४ घण्टामा १७३ संक्रमित थपिए, ३९६ निको

भदौ ११, काठमाडौं । नेपालमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ८३९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १७३ जनाको नतिजा पोजिटिभ आएको हो । ६४३ नमुनाको पीसीआर परीक्षण गर्दा ६५ र दुई...


नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिको प्रथम बैठक सम्पन्न

भदौ ११, काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट जनवर्गिय संगठन नेपाल तामाङ संघ (समाजवादी) को प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेपाल तामाङ संघ (समाजवादी) को १६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा बसेको बैठकले आगामी निर्वाचनमा तामाङ समुदायबाट नेतृत्वको...


प्रचण्ड धरान वृक्षारोपण अभियानमा सहभागी हुने

भाद्र १०, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेका हुन् । धरानका...


व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

भाद्र १०, काठमाडौँ । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् । महानगरले ताकेता र एक्सन लिए पछी व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा पार्किङ खाली गर्न थालेका हुन् । बानेश्वरमा यूएफओ...


नाइजेरियामा ५७ जना आतङ्ककारी मारिए

भदौ १०, अबुजा । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् । गएको दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको सेनाका...


सोफिया भुजेलले जितिन् मिस युनिभर्स नेपाल २०२२ को उपाधि

भाद्र १०, काठमाडौँ । ‘मिस युनिभर्स नेपाल९२०२२’को उपाधि सोफिया भुजेलले जितेकी छिन् । बिहीवार राति काठमाडौंमा सम्पन्न भएको ग्रान्ड फिनालेमा १९ प्रतियोगीलाई पछि पार्दै सोफिया मिस युनिर्भस नेपालको तेस्रो संस्करणको विजेता बनेकी हुन् । सोफियालाई गत वर्षकी मिस युनिभर्स नेपाल...


नेपाल र केन्याको दोस्रो खेल आज

भाद्र १०, काठमाडौँ । नेपाल र केन्याबीचको दोस्रो टी २० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । भिसा समस्याका कारण खेलाडीहरु विभिन्न चरणमा नैरोबी पुग्नका बावजुत पनि...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…