SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

चैत्र २५, काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो । प्रतियोगिताअन्तर्गत शनिबार राति...


गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

चैत्र २५, काठमाडौं । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतवार पद तथा गोपनियताको शपथ गराएका हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा...


स्थानीय तहको उपनिर्वाचन मङ्सिरअघि नै गर्न सकिन्छ : उपप्रधानमन्त्री लामिछाने

चैत्र २५, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आगामी मङ्सिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताएका छन् । निर्वाचन आयोगको २०८१ सालको मङ्सिरमा सो उपनिर्वाचन गर्ने प्रस्तावप्रति इङ्गित गर्दै लामिछानेले त्यसअघि पनि गर्न सकिने धारणा राखेका हुन् ।...


लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन

चैत्र २५, काठमाडौं । लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । शुक्रवार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा...


एमाले गोकर्णेश्वर ३ वडा कमिटि चयन, अध्यक्षमा नविनराज विष्ट

चैत २५, काठमाडौं । नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा नं. ३ कमिटिको दोस्रो वडा अधिवेशनबाट नविनराज बिष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन चैत १७ गते भएको थियो । शनिवार विहान नविनराज बिष्ट अध्यक्षसहित २१ सदस्यीय नया वडा...


विवाहित छोरीले माइतीसँग बह बिसाउने ‘पुतला खेल’

चैत्र २५, काठमाडौं । विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल सुदूरपश्चिममा शनिवारदेखि सुरु भएको छ । एक सातासम्म जारी रहने खेलमा रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर सुदूरपश्चिमका विवाहित महिलाहरु एउटै तालमा...


सिराहामा नकाबधारीले लुटे १५ लाख ५० हजार रुपैयाँ

चैत्र २५, काठमाडौं । सिराहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको पेट्रोल पम्प अगाडिबाट १५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । प्रहरीका अनुसार आइतवार सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटिएको हो ।...


दूध र गोबर बेचेर मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी

चैत्र २५, काठमाडौंं । धनगढी उपमहानगरपालिका३ विशालनगरमा रहेको कृष्णमोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ। सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो। गौशालामा सात जनाले रोजगारी पनि पाएका छन्। विसं...


रामेछापमा सुमो दुर्घटना हुँदा तीनजना घाइते

चैत्र २५, काठमाडौं । रामेछापमा टाटासुमो दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको छ । खाँडादेवी गाउँपालिका ९ पिङखुरीबाट आइतवार बिहान काठमाडौंका लागि छुटेको ना.१ ज ५६२६ नम्बरको टाटासुमो सोही गाउँपालिकाको वडा नम्बर ८ भदौरेमा...


टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु

चैत्र २५, काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा तीनदिने पाँहाचह्रे जात्रा प्रारम्भ भएको छ। नेवार समुदायको बाहुल्यता रहेको टोखामा यही चैत २५ देखि २७ सम्म गरी तीन दिन पाँहाचर्हे जात्रा मनाउन लागिएको हो। जात्राका क्रममा टोखाका नेवार...


काठमाडौं महानगरपालिकामा गरिब गणना सुरु

चैत्र २५, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र गरिब घरपरिवार गणना आजदेखि सुरु भएको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिकाले गरिब घरपरिवार गणना गर्न लागिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका...


दलको सदस्यता नत्यागे शिक्षकलाई कारवाही गर्छौं : शिक्षामन्त्री सुमना श्रेष्ठ

चैत्र २३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारवाही गरिने बताएकी छन्। कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पहिलो पत्रकार सम्मेलनमा विविध कारणले पनि राजनीतिक दलको सदस्यता लिने शिक्षकहरूलाई राजनीतिक दलको...


राति विद्युत् किन्दा महँगो पर्ने भएपछि उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

चैत्र २३, काठमाडौं । १ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ । रातको समयमा उपलब्ध गर्न सकिने ग्यासबाट उत्पादित विद्युत् महँगो हुने भएकाले...


लुम्बिनी मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

चैत्र २३, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअधि शुक्रवार महराले ४८ जना...


सडक बत्ती बक्यौता नतिर्ने स्थानीय तहको बिजुली जुनसुकै बेला काटिने चेतावनी

चैत्र २३, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बालेवापत बक्यौता नतिरेका स्थानीय तहको जुनसुकै बेला बिजुली काटिने चेतावनी दिएको छ । केही तहले महसुल बुझाएको भए पनि कतिपय स्थानीय तहबाट बक्यौता नआएको भन्दै प्राधिकरणले शुक्रवार आज सार्वजनिक सूचना जारी...


दुई समूहबीच झडप हुँदा सुनसरीमा हवाइ फायर, अनिश्चितकालीन निषेधाज्ञा

चैत्र २३, काठमाडौं । सुनसरी हरिनगर गाउँपालिका १ भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । बिहीवार एक युवकमाथि निर्घात कुटपिट भएको थियो। सोहि घटनाले उग्ररुप लिएपछि प्रहरीले हवाइ फायर गर्नुको साथै अश्रूग्यास पनि प्रहार...


प्रधानमन्त्रीद्वारा गोरखा दरबारमा क्वार्ज क्रिस्टल प्रतिस्थापन

चैत्र २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातात्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा दरबार परिसरमा शुक्रवार प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । प्रचण्डले ऐतिहासिक र...


गुल्मीमा विद्युतीय गाडी संचालन

चैत्र २३, काठमाडौं । गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएको छ । मैत्री यातायात्र प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमका अनुसार गुल्मी जिल्लाको ग्रामीण बस्ती सिमलटारीबाट पाल्पा, बुटवलसम्मका लागि छुट्ने गरि जिल्लामा १० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो। जिल्ला...


एक बोरा धान चोर्न वृद्धाको हत्या

चैत्र २३, काठमाडौं । सर्लाहीको बागमतीमा एक बोरा धानका लागि एक व्यक्तिले वृद्धाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेको छ। प्रहरीका अनुसार धान लुट्ने क्रममा रौतहटको वृन्दावन नगरपालिका ५ नरकटियाका अन्दाजी ३९ वर्षीय प्रमोद झा भनिने प्रमोद चौधरीले बागमती नगरपालिका...


विद्यालयले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी खरिद गर्न बाध्य नबनाउ : काठमाडौं महानगरपालिका

चैत्र २३, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्ने र खरिद गर्न बाध्य नबनाउन आग्रह गरेको छ । शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…