SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गरौं : कांग्रेस मन्त्री गगन थापा

चैत्र २८, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले ठीक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष...


अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

चैत्र २८, काठमाडौं । अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना हुँदा छ जना घाइते भएका हुन् । दुर्घटनामा परि २ जना बच्चा...


एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई मत दिने

चैत्र २८, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई मत दिने भएको छ । सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको सो पार्टीले सो पद नपाएपछि एमाले उम्मेदवारलाई नै मत हाल्ने निर्णय गरेको...


सरकार र निजी क्षेत्रबाट लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री पुष्पकमल दाहाल

चैत्र २८, काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगीव्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार सो सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय...


विश्वकै प्रदूषित सहर काठमाडौँ

चैत्र २८, काठमाडौं । विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार नेपालको राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । विश्वका प्रमुख सय वटा सहरहरूमध्ये काठमाडौँको वायु सबैभन्दा बढी प्रदूषित रहेको वेबसाइट...


नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

चैत्र २८, काठमाडौं । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उमेरमा निधन भएको छ । ८ अप्रिलमा हिग्सको निधन भएको एडिनबर्ग विश्वविद्यालयले जानकारी दिएको छ । एडिनबर्ग विश्वविद्यालयमा हिग्सले ५० वर्षसम्म अध्यापन गराएका थिए । उनले गड...


‘द्यःल्वाकेगु’ जात्रा सम्पन्न

चैत्र २७, काठमाडौं । उपत्यकाको महत्त्वपूर्ण चाडमध्येको पाहाँ चर्हेअन्तर्गतको न्हि जात्रा आज मङ्गलवार सम्पन्न भएको छ । काठमाडौँको मुटु मानिने असनमा हुने पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रामध्ये न्हि जात्रा आज सम्पन्न भएको हो । यो जात्रामा असन चोकमा...


एसिसी प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा

चैत्र २७, काठमाडौं । एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । ओमानमा हुन गइरहेकोप्रिमियर कपको लागि एसिसी क्रिकेट काउन्सिल (एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ । प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म...


कांग्रेसको प्रस्ताव : सहकारीमा भएका सबै अनियमितताको छानबिन गरौं

चैत्र २७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएका सबै अनियमितताको छानबिन गर्ने प्रस्ताव राखेको छ । सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद् अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री...


राप्रपाको प्रदर्शनका क्रममा झडप

चैत्र २७, काठमाडौं । सरकारसमक्ष बुझाएको मागपत्र कार्यान्वयन नभएको भन्दै आज प्रदर्शन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र सुरक्षामा खटिएका प्रहरीबिच झडप भएको छ । प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई...


भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु

चैत्र २७, काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।भारतको बेतालघाटनजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । सोमवार राति भएको दुर्घटनमा सात जना नेपाली र एक जना...


राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनी र विमला घिमिरेको उम्मेदवारी दर्ता

चैत्र २७, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि विमला घिमिरे र विष्णुदेवी पुडासैनीले मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन भने...


राष्ट्रपति पौडेलद्वारा छिन्नमस्ता मन्दिरमा पूजा अर्चना

चैत्र २७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा आज बिहान दर्शन तथा पूजाअर्चना गरेका छन् । महाकुम्भ मेलाको उद्घाटन कार्यक्रममा सहभागी हुन जानेक्रममा सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा...


धेरै प्रमाण छन्, गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन हुनैपर्छ: सभापति शेरबहादुर देउवा

चैत्र २७, काठमाडौं । आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् । संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा...


आज काठमाडौंमा राप्रपाको बृहत् जनप्रदर्शन

चैत्र २७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसमक्ष बुझाएको मागपत्र कार्यान्वयन नभएको भन्दै आज काठमाडौंमा जनप्रदर्शन गरेका छन् । गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको ४० बुँदे मागपत्र कार्यान्वयन नभएको भन्दै माग पूरा गराउन दबाव दिने उद्देश्यले...


सुनसरी चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला सुरु हुँदै

चैत्र २७, काठमाडौं । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर...


कोशी कांग्रेसको प्रमुख सचेतकमा गोपाल तामाङ

चैत्र २७, काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ ९२०बाट निर्वाचित...


कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

चैत्र २७, काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले काठमाडौंकी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित...


फ्रेन्डसिप कप टी २० : गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

चैत्र २५, काठमाडौं । नेपालले फ्रेन्डसिप कप टी २० प्रतियोगिताको फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको छ । नेपालले पहिले ब्याटिङ गर्दै गुजरातसमक्ष १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर...


छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

चैत २५, काठमाडौं । छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता२०८० भोलिबाट शुरु हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा छहारी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन चैत्र २६ गते सोमवार गोकर्णेश्वर ८ स्थित नेपालय पब्लिक स्कुलमा बिहान ११...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…