SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


शिक्षण पेसा छाडेर फूल खेती, वार्षिक ६ लाख आम्दानी

कात्तिक ९, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गरेका उनीलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट...


गोरखामा डाक्टर कुट्नेलाई कारबाही गर्न माग

कात्तिक ९, काठमाडौं । गोरखामा चिकित्सकमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका महासचिव डा। बद्री रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ । कार्तिक ६ गते...


नेपाल संवत् ११४३ र म्हः पूजा मनाइँदै

कात्तिक ९, काठमाडाैं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी...


सातवटै प्रदेश सरकारलाई आयोगले दियाे यस्ताे निर्देशन

कात्तिक ८, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क १) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न तथा गराउन सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । उसले निर्वाचनलाई स्वच्छ,...


ग्रमिण सडक सञ्जालहरुलाई व्यवस्थित बनाई आर्थिक वृद्धिस्तर बढाउने– सूर्यमान दोङ

कात्तिक ८, काठमाडौँ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि काभ्रे निर्वाचन क्षेत्र १ मा सडक सञ्जालहरुलाई व्यवास्थित बनाई जनताको आर्थिक वृद्धिस्तर बढाउने वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार सूर्यमान दोङ (लालध्वज) ले बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित...


मापसे चेकिङमा कडाइ : ३०० बढी सवारी चालक कारबाहीमा

कात्तिक ८, काठमाडौं । काठमाडौं उपत्यकामा ३०० बढी सवारी चालक मापसे चेकिङमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको तिहारलक्षित चेकिङका क्रममा पछिल्लो २४ घण्टामा ३०० बढी सवारी चालक कारबाहीमा परेका हुन् । ट्राफिक कार्यालयका सहायक प्रवक्ता अवदेश...


प्रचारप्रसारमा सरकारी स्रोतको प्रयोगबारे निर्वाचन आयोगको विशेष निर्णय

कात्तिक ७, काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले...


राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

कात्तिक ७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व– २०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ। राष्ट्रपति भवनमा सांस्कृतिक संस्थानले उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत÷ सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति भण्डारीले सम्पूर्ण...


निर्वाचन खर्चको निगरानी र अनुसन्धान गर्न आयोगद्वारा अख्तियारलाई पत्राचार

कात्तिक ७, काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले राजनीतिक दलहरुबाट सरकारी स्रोतसाधन दुरुपयोगबारे आवश्यक निगरानी...


नेपालमा कोरोनाकाे ओमिक्रोन सबभेरियन्ट ‘एक्सबीबी’ फेला

कात्तिक ७, काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबीबी’ पहिचान भएको बताए । उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज...


स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन : आयुक्त भण्डारी

कात्तिक ६, काठमाडौँ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित...


मेमोरी किङ्ग अर्पण शर्माले कायम गरे नयाँ विश्व कीर्तिमान

कात्तिक ६, काठमाडौँ । मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् ।...


संविधानको प्रत्येक शब्दमा जनताको रगत बगेको छः मन्त्री पौडेल

कात्तिक ६, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताउनुभएको छ । बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र जनताको बलिदान भएको बताउनु भएको...


गागलमा सत्यमोहन जोशी स्मृतिवृक्ष

कात्तिक ६, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित लोकतान्त्रिक सहिद उद्यान पार्क गागलमा वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् एवम् सम्पदा संरक्षणका प्रतिमूर्ति सत्यमोहन जोशी स्मृतिवृक्षरोपन गरेका छन् । आज एक विशेष कार्यक्रमकाबीच संविधान सभा सदस्य एवम् बागमति प्रदेशका...


‘भनसुन चाहिने अवस्थाको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो’

कात्तिक ६, काठमाडौँ । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आईतवार जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि...


सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

कात्तिक ६, काठमाडौँ । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आईतवार जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि...


फार्मासिस्टको लाइसेन्स परीक्षामा ३५ प्रतिशत मात्र उत्तीर्ण

कात्तिक ६, काठमाडौं । नेपाल फार्मेसी परिषद्को २०औँ नाम दर्ता परीक्षा (लाइसेन्स) मा ३५.४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । बायोमेट्रिक प्रणालीबाट शनिबार लिइएको फर्मासिस्टको लाइसेन्स परीक्षामा सहभागी ७४७ मध्ये २६४ परीक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ । परीक्षाका लागि...


निर्वाचनलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ : लिङ्देन

कात्तिक ६, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताएका छन् । पार्टीको २१ वडा एकाइद्वारा तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान...


सातै प्रदेशमा निर्वाचन केन्द्रित सुरक्षा बैठक

कात्तिक ६, काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रदेशस्तरीय सुरक्षा बैठक गर्ने भएको छ । मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्न लागेको गृह मन्त्रालयका...


धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

कात्तिक ६, काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…