SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


अबदेखि कर्जा असुली सूचना निकाल्दा फोटो छाप्न नपाइने

माघ २७, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्बिर सार्वजनिक गर्न नपाउने भएका छन् । ‘ नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’मा संशोधन गर्दै...


प्रहरीले माग्यो स्थायी पदपूर्तिका लागि आवेदन

माघ २७, काठमाडौं । नेपाल प्रहरीले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । कार्यालय सहयोगी पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान गरिएको हो । भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारमा आवेदन माग गरिएको हो । फागुन १ गतेदेखि ३०...


गैंडाको खाग तस्करी गर्ने संगठित गिरोह पक्राउ

माघ २७, काठमाडौं। प्रहरीले गैडाको खाग तस्करी भएको आरोपमा १५ जनालाई पक्राउ गरेको छ। चितवन राष्ट्रिय निकुञ्जमा केही समयदेखि मृत गैडाहरु फेला पर्न थालेपछि केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी( ले ‘रुट टु रुट’ अप्रेशन अन्तर्गत १५ जना आरोपीलाई पक्राउ गरेको हो।...


बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा

माघ २७, काठमाडौं । कर्णाली प्रदेश सरकार पछि बाग्मती सरकारले पनि ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । बाग्मती प्रदेश सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद बैठकले १ फागुन जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो ।बाग्मती...


उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

माघ २७, काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा संयन्त्रका...


एशियन हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो

माघ २७, काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ...


विवेकशील साझाको महाधिवेशन आजदेखि

माघ २७, काठमाडौं । विवेकशील साझा पार्टीको महाधिवेशनमा आजबाट सुरु हुँदै छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन हुनेछ । महाधिवेशन आज र भोलि दुई दिन चल्ने विवेकशील साझाले जनाएको छ । महाधिवेशनको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका...


लमजुङ अस्पतालमा निःशुल्क डायलासिस सेवा

माघ २६, लमजुङ । सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालले निःशुल्क डायलासिस सेवा सुरु गर्ने भएको छ । अस्पतालले यही हप्ताबाट निःशुल्क डाइलासिस सेवा सुरु गर्ने जनाएको हो । केही महिना अघिबाट डाईलासिस सेवा सुरु भएको अस्पतालमा सेवा निःशुल्क गर्नका...


सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

माघ २६, काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधबार पानी वितरण कार्यको परीक्षण गरिए पनि बिहीबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिने भएको छ । यसअघि काठमाडौँ उपत्यकामा...


टर्की र सिरिया भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार पुग्यो

माघ २६, काठमाडौं । टर्की र उत्तरी सिरियामा गत सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५हजार नाघेको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या करिव करिब १५हजारभन्दा बढी पुगेको छ । यसैगरी सिरियामा भूकम्पमा ज्यान गुमाउनेको...


क्युरेक्स फार्माको ओडीटी सिरप बिक्रीमा रोक

माघ २६, काठमाडौं । औषध व्यवस्था विभागले क्युरेक्स फार्मास्युटिकल्स प्रालि काभ्रेबाट उत्पादित ओडीटी सिरसपको एउटा ब्याच बिक्री–वितरणमा रोक लगाएको छ । अन्डेनसेट्रोन सिरप (५ एमएल) र अन्डेनसेट्रोन हाइड्रोक्लोराइड (४ एमजी) को ब्याच नम्बर एलओडी–०१९ को बिक्री–वितरण तथा प्रयोगमा रोक लगाइएको...


हार्नेहरुले मात्र आत्मसमर्पण गर्ने हो, योद्धाहरू त सहिद भएर मर्छन् : रञ्जिता श्रेष्ठ

माघ २६, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हार्नेहरुले मात्र आत्मसमर्पण गर्ने बताउँदै आफूले आत्मसमर्पण नगर्ने बताएकी छन् । बिहीबार बिहानमा आफ्नो फेसबुक एकाउन्टमा आफ्ना पार्टीका ७ सांसदको फोटो राख्दै उनले यस्तो बताएकी छन् । सरकारले रेशम...


मायाखोलाको आईपीओ एक लाख ९९ हजार २०० ले पाए

माघ २६, काठमाडौं । मायाखोला हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धकको कार्यालयमा आज आईपीओ बाँडफाँड भएको हो । उक्त कम्पनीको आईपीओ एक लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले १९ लाख ९२ हजार कित्ता...


पर्यटक लोभ्याउन निजी लगानीमा भ्यूटावर

माघ २६, झापा। विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण भएको छ। शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड– २ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गरेको श्रीजय ड्रिमल्याण्ड पार्कमा रु एक करोड लगानीमा भ्यूटावर...


सुदूरपश्चिममा कांग्रेसले बढायो सक्रियता

माघ २६, धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएपछि नेपाली कांग्रेसका नेताहरुले सक्रियता बढाएका छन् । मुख्यमन्त्री रावलले बिहीबार साँझसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको सरकार ढल्ने भएपछि कांग्रेसले सक्रियता बढाएको हो ।...


भूमि प्रशासनलाई सूचना प्रविधियुक्त बनाइँदै

माघ २६, काठमाडौं । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले देशको पुरानो ऐतिहासक विरासत बोकेको मालपोत र नापीलाई सूचना प्रविधियुक्त कार्यालयका रूपमा रुपान्तरण गर्दै लैजाने योजना अघि सारेको छ । परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई विद्युतीय प्रणालीमा रुपान्तरण गरिएमा मात्र सेवा...


बोरुसिया डर्टमण्ड जर्मन कपको क्वाटरफाइनलमा

माघ २६, एजेन्सी । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बोचुमलाई २–१ ले हराउँदै डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको इन्जुरी समयमा इम्री क्याले गोल गर्दै डर्टमण्डलाई सुरूवाती अग्रता...


सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवा सिफारिस

माघ २६, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले सो सिफारिस गरेको हो । एसएसपी...


आजको मौसम : हिमपातको सम्भावना

माघ २६, काठमाडौँ । आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ । आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि...


माओवादीको पदाधिकारी, स्थायी र केन्द्रीय समितिले पायो पूर्णता (सूचीसहित)

माघ २६, काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माओवादीले बुधबार मातहतको कमिटीलाई १३ बुँदे सर्कुलर जारी गर्दै स्थायी, केन्द्रीय र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको जानकारी दिएको हो...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…