SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


होम सेन्टरबाटै कक्षा १२ को परीक्षा

भदौ १७,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन्...


नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै, दर्शकलाई मैदान प्रवेशको अनुमति

भदौ १७, काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो खेल ५:३० बजे शुरु हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।...


अरुण तेस्रोका लागि जग्गा अधिग्रहण शुरु

भदौ १७, काठमाडौं । खोटाङमा अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । सङ्खुवासभाबाट उत्पादन गर्न लागिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्को प्रसारणलाइनले ओगट्ने यहाँका दुई गाउँपालिकाभित्रको जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायतका...


पोखरा–सिमरा उडान - दुई प्रदेशलाई जोड्ने महत्वपूर्ण माध्यम

भदौ १७, काठमाडौं । गण्डकी प्रदेशको पोखरा र प्रदेश नं २ को सिमरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेकामा जोड दिइएको छ । लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको सीधा उडानका लागि नेपाल...


बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

भदौ १७, काठमाडौं । भारतीय टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । उनको आज ४० वर्षको उमेरमा निधन भएको हो । हिन्दी टिभि सिरियलमा निकै सफलता हात पारेका सिद्धार्थले केही फिल्ममा समेत काम...


उपचारका क्रममा कलाकार निशा घिमिरेको निधन

भदौ १७, काठमाडौं । नर्भिक अस्पतालमा उपचार भइरहेको अवस्थामै मोडल तथा कलाकार निशा घिमिरेको बुधवार साँझ निधन भएको छ । दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । नर्भिक...


अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने रोनाल्डो

भदौ १७, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडे । रोनाल्डोले दुई गोल...


भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

भदौ १७, काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका–६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट...


दाङमा खोलाले गाडी बगाउँदा ४ जनाको मृत्यु

भदौ १७, काठमाडौं । दाङमा बुधबार राति खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । नेपालगन्जबाट घोराहीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारलाई घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्नेखोलामा आएको बाढीले बगाउँदा एकै घरका दिदीबहिनीसहित चार जनाको मृत्यु भएको...


पोखरामा पहिरोले ३ जनाको मृत्यु, ५ घाइते

भदौ १७, काठमाडौं । पोखराका विभिन्न स्थानमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो । भलाममा कृष्ण...


पूर्व-पश्चिम राजमार्ग सात दिनपछि दुईतर्फी सञ्चालन

भदौ १७, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका...


मिस नेपाल युएसलाई अमेरिकामा ट्रेडमार्क

भदौ १६, काठमाडौं । झण्डै १० वर्षसम्मको प्रकृया र लडाईपछि मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ। अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र रहेको छ। सन् २०१७ को अक्टोबरमा...


प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

भदौ १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । उनले आज काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गरेका हुन् । सो क्षेत्रमा कपुर...


एक अर्ब रुपैयाँको लगानीमा ‘पटिहानी रिसोर्ट’स् सञ्चालनको अन्तिम तयारी

भदौ १६, काठमाडौं । पर्यटकीय नगरी चितवनको पटिहानीमा एक अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका(२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका...


अर्घाखाँचीमा पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

भदौ १६, काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब...


ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग

भदौ १६, काठमाडौं । ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । ठमेलका क्षेत्रका व्यवसायीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई भेटेर यस क्षेत्रमा निर्वाधरुपमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन्...


बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

भदौ १६, काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका खनालले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका बताएका छन् । एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका खनालले बुधबार...


आजदेखि काठमाडौंमा थुप्रिएको फोहोर उठाउन थालियो

भदौ १६, काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाले फोहोर उठाउन थालेको छ । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको हो। काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय...


गोरखा पालुङटार नगरपालिकाका १०० परिवारलाई राहत

१५ भदौ , गोरखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित गोरखा जिल्लाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका १०० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । मंगलबार पालुङटारमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा राहत सामग्रीमा १०० थान सुविधा सम्पन्न...


२ किलो ९६६ ग्राम कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

भदौ १३, काठमाडौं । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह र तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारो रहेका छन् । प्रहरीको लागू औषध नियन्त्रण ब्‍यूरोले...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…