SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


गठबन्धन सरकार बनाउन तीन दिनको समय

वैशाख २८, २०७८ काठमाडौँ । देउवाको नेतृत्वमा सरकार बनाउने प्रयास, आज विपक्षी गठबन्धनको बैठक, खनाल–नेपाललाई पनि आमन्त्रणप्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएलगत्तै गठबन्धन सरकार निर्माणको प्रक्रिया अघि बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझबाट लागू हुने गरी संविधानको धारा...


विद्यार्थी परिषद्द्वारा संस्कृत सम्भाषण कक्षा सञ्चालन

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगरको आयोजनामा १० दिने संस्कृत सम्भाषण कक्षा सञ्चालन भएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको समयमा अहिले नेपालको अधिकांश जिल्लामा पूर्णरूपमा निषेधाज्ञा जारी छ । यसको करणले गर्दा विद्यार्थीहरू घर भित्रै थुनिएर बस्न बाध्य...


पत्रकार महासंघ उपत्यका कोभिड राहत कोषमा रु  १ लाख १८ हजार रुपैयाँ जम्मा

वैशाख २३, काडठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले स्थापना गरेको ‘उपत्यका प्रदेश कोभिड राहत कोष’मा रकम जम्मा हुन थालेको छ । कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय...


गायक प्रेमध्वज प्रधानको निधन

वैशाख २३,काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ : ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको...


सांसदसहित ३८ जनामा कोरोना पुष्टि

वैशाख २३, काठमाडौं । संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाव संकलन गरिएका ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा यो रिपोर्ट आएको हो । संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसदहरू कर्मचारी, पत्रकार, सुरक्षाकर्मी,...


माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे संघीय संसद सचिवालयलाई जानकारी गराएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते प्रतिनिधिसभाबाट विश्वासको...


पश्चिम बंगालमा ममता समर्थकबाट लोकतन्त्रको हत्या

बैशाख २१, काठमाडौं । पश्चिम बंगालमा निर्वाचन परिणाम पछि व्यापक हिंसा भएको छ । विजय उन्मादमा रहेका तृणमुल कांग्रेस (टिएमसी) का कार्यकर्ताहरुले निर्वाचन परिणामपछि राज्यभर व्यापक हिंसा मच्चाई रहेका छन् । भारतीय जनता पार्टी (भाजपा) का नेता, कार्यकर्ता, समर्थक, मतदाताहरुलाई...


उपत्यकामा जारी निषेधाज्ञालाई एक साता लम्ब्याइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। यसअघि काठमाडौं...


पूर्वमहान्यायाधविक्ता खड्काको कोरोनाबाट ७७ वर्षको उमेरमा निधन

२१ वैशाख , काठमाडौं । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को संक्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको...


निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा

बैशाख १९, काठमाडौं । कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल...


बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा ‘कीटाणुशोधन’ कार्य शुरु

बैशाख १९, काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बूनपा १० ले खाद्यान्न तथा तरकारी पसल ‘कीटाणुशोधन’ गर्न शुरु गरेको छ । निषेधाज्ञाको समयलाई ख्याल गर्दै बिहान बेलुकी वडाभित्रका खाद्यान्न तथा तरकारी पसल दिनको दुई पटक निसंक्रमण गर्न...


एकै रातमा चार सङ्क्रमितको मृत्यु

बैशाख १९, काठमाडौं । बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताएका छन । उनका अनुसार...


मुख्यमन्त्रीमा पुनः पोखरेललाई अघि सारिँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका प्रमुख सचेतक...


प्रधानमन्त्री आइसोलेसनमा भनिएको समाचार तथ्यहीन

काठमाडौं, वैशाख १६ गते । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा भन्ने समाचार तथ्यहीन भएको प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले बताएका छन् । कतिपय सञ्चार माध्यमहरु यसखाले समाचार नियोजित र भ्रमपूर्णरुपमा सम्प्रेषण हुनु खेदनजक रहेको उनले बताएका छन् । भेरिफाई नै...


काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

काठमाडौँ , १४ वैशाख । काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ । सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले तीनवटै प्रशासनबीच उपत्यकामा...


आजबाट पशुपति मन्दिर अनिश्चितकालका लागि बन्द

वैशाख १०, काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय गरेको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले...


कम्युनिष्ट कार्यकर्ताले बोके जय श्रीराम र ॐ को झण्डा

चितवनको अयोध्यापुरीमा लगेर राखिने भनिएको राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज विधिवत् रूपमा पूजा गरी पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका हुन् । रथ यात्रामा नेकपा एमाले ओली पक्षका...


२२ तले धरहराको सजिएको गजुर

काठमाडौँ, ७ वैशाख । पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको धरहरामा गजुर स्थापना गरिएको छ । पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर आइतबार धरहराको टुप्पोमा राखिएको हो । २०७२ वैशाखको भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख...


सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरू

काठमाडौ, बैशाख ७ । हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दशैंदेखि सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरू गरिन्छ । राजा शिवसिंह मल्लद्वारा ने.सं. ७०८ देखि श्री करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा...


कुनै पनि तहको परीक्षा रोकिँदैन :शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाडौ, बैशाख ६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन् । मन्त्री श्रेष्ठले कुनै पनि तहको परीक्षा नरोकिने पनि स्पष्ट पारे । असारदेखि नयाँ...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …