SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने

काठमाडौ, फागुन १६ । आईबार । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको छ । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप...


प्रधानमन्त्री केपी शर्मा ओली झापा जाँदै

फागुन १६, काठमाडौ । आईबार । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैहुनुहुन्छ । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलोपटक गृहजिल्ला जान लाग्नुभएको हो । उहाँ औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन झापा जान लाग्नुभएको हो । झापा क्षेत्र...


सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्ट एण्ड बारबीच सम्झौता

फागुन १४, काठमाडौँ । आज सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्ट एण्ड बारबीच ग्राहकहरुका लागि छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखरा र काठमाडौँमा रहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट...


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

१४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकिएको जनाइएको छ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने...


यूनिफाईड बचत तथा ऋण सहकारी सस्था न्यूरोडमा पनि सुभारम्भ

फागुन १४, काठमाडौँ । यूनिफाईड बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सेवा सेन्टर ताम्राकार महलमा आजदेखि संचालन भएको छ । सो सेवा सेन्टरको उद्घाटन नेपाल सरकारका सञ्चार मन्त्री पार्वत गुरुङले गर्नु भएको थियो । कार्यक्रममा मन्त्री गुरुङले आफुले यस संस्थाको...


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

फागुन १४, काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार सम्पन्न बैठकले जिल्लाको तरकारी जोनलाई सुपरजोनका रूपमा सिफारिस गर्ने निर्णय...


महिला लघुवित्तको आइपीओ बाँडफाँट

फागुन १४, काठमाडौँ । महिला लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । यसमा ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको...


बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न

काठमाडौँ फागुन १३ । बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न भएको छ। नगरपालिकाका नवनियुक्त नगर प्रहरीहरुलाई विपद प्रतिकार्य सम्वन्धि प्रशिक्षित गराउने उद्देश्यले नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटि को समन्वयमा भएको ४ दिने तालिम को बुधबार...


बुढानीलकण्ठ नगरपालिकाद्धारा बजार अनुगमन गरी म्याद नाघेका सामाग्रिहरु जफत गरी नष्ट

काठमाडौँ फागुन १३ । बूढानीलकण्ठ नगरपालिका वडा नं १० र ११ मा मंगलबार बजार अनुगमन भएको छ। उपमेयर नेतृत्वको अनुगमन टोलिले निरिक्षण गर्दा दुई वटा मार्ट बाट ११.३ के.जी. बराबरको सामाग्रि जफत गरि नष्ट गरेको थियो मंगलबार आकस्मिक निरिक्षणमा निस्केको...


उपराष्ट्रपति नन्दबहादुर पुन माथि ‘स्थानहद’ सम्मको व्यवहार प्रदर्शन

मात्रै रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका कारण हैन, अरु–अरु सन्दर्भलाई समेत ख्याल गरेर अहिले प्रधानमन्त्री केपी शर्मा ओली सेनासँग अलिक बढी हिमचिम गर्दै हुनुहुन्छ । त्यही निकटताको एउटा नमुना हो, फागुन ७ गते टुँडिखेलमा सबैका सामु सरकार प्रमुखको हप्किदप्कीमा पर्नुभएका उपराष्ट्रपति...


भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

काठमाडौँ, फागुन १३ । बैतडीकी किशोरी बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह...


ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनु पर्छ, बामदेव गौतम

काठमाडौ, फागुन १२ । बुधबार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै उनले ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा...


सर्वोच्च अदालतद्धारा संसद पुनर्स्थापना

काठमाडौं, फागुन, १२ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको...


सुमधुर आवाजका धनी आरुबारीका बाल गायक विनम्र सुवेदी

फागुन १०, काठमाडौं । ‘हेर्ने आँखा सुन्दर भए त संसारै बन्छ उज्यालो, मनमै अँध्यारो छ भने त बाहिर कहाँ बल्छ दियालो’ बोलको गीतमा बालकले सुमधुर स्वर दिए, गोकर्णेश्वर ९ स्थित आरुबारी निवासी विनम्र सुवेदीले । काठमाडौं स्थित एलिट ग्रयाण्ड स्कुलमा...


तारकेश्वर नगरपालिकामा जेष्ठ नागरिकहरूका लागि निःशुल्क आँखा शिविर

फागुन ११, काठमाडौँ । तारकेश्वर नगरपालिकाले आइतवार जेष्ठ नागरिकहरूका लागि निःशुल्क आँखा शिविर तथा सुगर युरिन प्रयोगशाला परीक्षण साथै न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरेको छ । आइतवार शहरी स्वास्थ्य केन्द्र वडा नं ९ मा सम्पन्न भएको कार्यक्रममा त्यस क्षेत्रका...


भूमि सम्बन्धी समस्या समाधान गर्न गणक तथा जनप्रतिनिधिहरूलाई अभिमुखीकरण

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान गर्न गणक तथा जनप्रतिनिधिहरूलाई तथ्याङ्क संकलन, प्रमाणीकरण सम्बन्धी अभिमुखीकरण गरेको छ । नगरका १९ वटै वडाका अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सचिव, वडा सदस्य र गणकहरुलाई भूमिहीनहरुको समस्या समाधानका लागि तथ्याङ्क संकलन, प्रमाणीकरण...


निफ्राको सेयरमा ५६ अंकले गिरावट

११ फागुन, काठमाडौँ नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ सेयर आजबाट ओरालो लागेको छ । सोमबार निफ्राको शेयर मूल्य १० प्रतिशतले बढेको थियो । १० प्रतिशतले मूल्य बढेपछि सोमबार पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किटमा ब्रेक लागेको थियो ।...


काठमाडौँबासीलाई आयो खुसीको खबर, पिउन पाउने भए मेलम्चीको पानी

फागुन ११, काठमाडौ । तीन दशकको प्रयासपछि बल्ल मेलम्चीको पानी काठमाडौं उपत्यका आइपुग्दैछ । हिजो सोमबार साढे २६ किलोमिटर सुरुङमा पानी छिराएर यसको परीक्षण कार्य शुभारम्भ भएको हो । लामो सुरुङभित्र बिस्तारै बिस्तारै पानी हुल्नुपर्ने हुँदा यो भरिन करिब १६...


सुदुरपश्चिम प्रदेशको दोश्रो अधिवेशनबाट प्रदेश सचिवमा प्रदिप भट्ट

फागुन ११, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको दोश्रो प्रदेश अधिवेशनबाट प्रदेश सचिवमा प्रदिप भट्ट र प्रदेश अध्यक्षमा महेश भट्ट निर्वाचन भएका छन् । फागुन १० गते साँझबाट धनगढीमा शुरू भएको अधिवेशनको प्रस्तावित तथा निर्वाचन सत्रमा विगत दुई...


आज विद्यार्थीहरूद्धारा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम

काठमाडौं , सोमबार प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले सोमबार पनि विभिन्न कार्यक्रम गर्दैछ । प्रतिगमनको विरोधमा दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुने सो पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिए ।...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…