SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँत्यायो

फागुन२३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलले प्राप्त गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भई पुरानै नाम सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ ।


कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलले प्राप्त गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता...


उपत्यकाकावासीको लामो समयदेखिको मेलम्चिको पानी खाने सपना पुरा हुदै

काठमाडौं, फागुन २२ । काठमाडौं उपत्यकाकावासीको लामो समयदेखिको सपना आजबाट पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने बिशेष योजनासहित कामलाई तीब्रता दिनुभएको परिणाम स्वरुप आज मेलम्चीको पानी मुस्कुराउँदै काठमाडौंको सुन्दरीजल आइपुगेको छ । मेलम्चीबाट १२...


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप लगाए

फागुन २३, काठमाडौँ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप लगाएका छन् । ओलीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छिन्। नेपालमा कोरोना खोप अभियान सुरु भएको एक महिना ९ दिनपछि देशका कार्यकारी प्रमुखले कोरोना खोप लगाएका हुन्। आइतबारबाट...


तारकेश्वर महादेव मन्दिरको स्वरुप परिवर्तन

फागुन २३, काठमाडौँ । तारकेश्वर महादेव मन्दिरको स्वरुप परिवर्तन भएको छ । तारकेश्वर नगरपालिकाको नामाकरण समेत भएको तारकेश्वर महादेव मन्दिरको पुननिर्माण एवं जिर्णद्धार गरिएको छ । काठमाडौं महानगरपालिकाले उक्त मन्दिर क्षेत्रको पुनउत्थानको लागि रु एक करोड बजेट सहयोग गरेको थियो...


जनजाति कल्याण आश्रमको वार्षिक उत्सव

फागुन २३, ललितपुर । जनजाति कल्याण आश्रम, नेपालको वार्षिक उत्सव कार्यक्रम ललितपुरको डि.ए.भि कलेजमा एक विशेष समारोहका साथ सम्पन्न भएको छ । कल्याण आश्रमको बार्षिक उत्वस कार्यक्रममा संयोजक प्रमोद कुमार अग्रवाल, प्रमुख अतिथिमा भारतीय राजदुत विनयमोहन क्वात्र, विशिष्ठ अतिथिहरू डा.सुन्दरमणि...


शुक्रबार बिहान विप्लव नवलपुरबाट काठमाडाैं प्रस्थान

कावासोती, फागुन २१ गते । नेकपाका नेता नेत्रविक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान गर्नुभएको छ । शुक्रबार बिहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गर्नुभएको हो । सरकारसँगको वार्तापछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ ।...


परिषद्को गण्डकी प्रदेश सचिवमा अनुज शर्मा निर्वाचित

फागुन २१, पर्वत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिवेशनबाट प्रदेश सचिवमा अनुज शर्मा र प्रदेश अध्यक्षमा सुनिल पोख्रेल निर्वाचित भएका छन् । फागुन २१ गते साँझबाट पर्वतमा सुरू भएको अधिवेशनको प्रस्तावित तथा निर्वाचन सत्रमा विगत दुई...


सरकार र नेत्रविक्रम चन्द बिच तीन बुँदे सहमति

फागुन २०, काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच तीन बुँदे सहमति भएको छ । बिहीबार बिहान भएको पछिल्लो वार्तापछि दुई वार्ता टोलीले समहमति पत्रमा हस्ताक्षर गरेका हुन् । विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक...


वाग्मती नदीमा पानीको सतह घटबढ हुनसक्ने, स्थानीयवासीलाई सजग रहन अपिल

फागुन २०,काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ। यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकोमा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ...


मेगा बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्न सम्झौता

फागुन १९, काठमाण्डौ ׀ मेगा बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ ׀ आफ्ना सदस्य उद्यमीहरुलाइ रिटर्नी माइग्रेन्ट नेपालले सिफारिस गर्ने र मेगा बैंकले अधिकतम १० लाखसम्मको कर्जा प्रवाह गर्नेगरी एक समारोहका...


फागुन २१ गते देखि आउने ज्योति लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

फागुन १९, काठमाडौं । फागुन २१ गते बाट ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजी दुई अर्ब २० करोड मध्ये ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको प्रति शेयर रु. १०० अंकित दरका ६६,००,००० कित्ता मध्ये ३,३०,००० कित्ता अर्थात कुल निष्काशनको...


दक्षिणढोकामा हामी गर्छौं महिला समुहले साँस्कृतिक कार्यक्रम गर्ने

१८ फागुन, काठमाडौं । हामी गर्छौं महिला समुहले गोकर्णेश्वर ७ दक्षिणढोकामा बहुसाँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते विभिन्न जातजातिका महिलाहरुले आ–आफ्ना समुदायका गीत, नृत्य जस्ता साँस्कृतिक प्रस्तुति दिनेछन् । कार्यक्रम फागुन २४ गते...


पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने

फागुन १८, काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । आजै रातिदेखि नै बढाउने तयारी गरिएको आयल निगम स्रोतले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएपछि नेपालमा पनि बढाउनुपरेको निगम स्रोतले जानकारी...


बुढानीलकण्ठ नगरपालिकामा ३ महिने ग्राफिक डिजाईनिङ तालिम सुरु

फागुन १८, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ३ महिने निःशुल्क ग्राफिक डिजाईनिङ तालिम फागुन १६ गतेबाट सुरु भएकाे छ । यस तालिममा नगर भित्रका सबै वडाहरूबाट छनाैट भएका ४२ जना युवाहरुलाई “निः शुल्क ग्राफिक डिजाईनिङ कोर्ष” प्रदान गरिदै छ । यस...


निजगढमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना

फागुन १८, काठमाडौँ । सूचना विभागको आयोजनामा निजगढ नगरपालिकामा सोमबार सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको छ ।राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाको अध्यक्षता तथा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु,...


योगी नरहरीनाथको एक सय ७ औँ जन्मजयन्ती अवसरमा मृगस्थलीमा विशेष कार्यक्रम

फागुन १७, काठमाडौँ । योगी नरहरीनाथको एक सय ७ औँ जन्मजयन्तीका अवसरमा मृगस्थली क्षेत्रमा सोमबार विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ नरहरीनाथको समाधि परिसर रहेको गौरक्षनाथ पिठ क्षेत्रमा कार्यक्रमहरुको आयोजना गरिएको हो। श्रीबृहदाध्यात्मिकपरिषद्ले आयोजना गरेको कार्यक्रममा साधुसन्तलगायतको उपस्थिति रहेको थियो। योगी...


राजनीतिक अन्योलतामा ओरालो लागेको सेयर कारोबारमा आज देखि हरियाली

फागुन १७, काठमाडौं। राजनीतिक अन्योलताले गएको एक सातादेखि दोस्रो बजार प्रभावित भैरहेको छ। आइतबार प्रधानमन्त्री केपि शर्मा वलीले राजिनामा नदिने समाचारले ७९ अंकले ओरालो झरेकोमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभा आह्वान गरे सँगै ४०.६४ अंकले सुधार देखिएको...


चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै

फागुन १७, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको...


महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै

फागुन १७, काठमाडौँ। नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …