SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छः प्रधानमन्त्री दाहाल

पुस १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीसंग खुमलटारस्थित निवासमा बुधबार भएको भेटबार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफु जानकार...


चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर

पुस १४, खजुरा । तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी...


मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण आज

पुस १४, जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुने प्रदेशसभा...


अत्यधिक चिसोका कारण गाउँ छोड्दै

पुस १४, काठमाडौं । अत्यधिक चिसोका कारण मुगुको माथिल्लो क्षेत्रका बासिन्दाले गाउँ छाड्न थालेका छन् । हिमपातसँगै बढेको चिसोका कारण मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली भेगका बासिन्दाले गाउँ छोड्न थालेका हुन् । हरेक वर्ष जाडोका चार महिना मंसिर, पुस,...


भागबन्डा टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु

पुस १४, काठमाडौं । सत्तासाझेदार दलका शीर्ष नेताको बैठक अहिले बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि...


ज्योतिषीले जुराए साइत : बेलुका ५ बजे बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

पुस १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । बेलुका ५ बजे उनी बालुवाटरमा सर्न लागेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार ज्योतिषीले जुराएको साइतमा प्रचण्ड बालुवाटार प्रवेश गर्न लागेका हुन्...


जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध

पुस १३, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् । बुधबार बसेको दलको नेता छान्ने बैठकले यादवलाई सर्वसम्मत चयन गरेको हो । एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर...


दुई वर्षपछि पहिलो पटक खुमलटार पुगे केपी ओली

पुस १३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । पाँच दलीय सत्ता गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली आज खुमलटार पुगेका हुन् । उनी दुई वर्षपछि प्रचण्ड...


सिन्धुलीमा यौनजन्य हिंसामा ४२ जना पीडित

सिन्धुली । सिन्धुुलीमा १ वर्षमा बलात्कार तथा यौनजन्य हिंसामा ४२ जना पीडित बनेका छन् । सिन्धुलीमा पछिल्लो समयमा मानवअधिकार उलंघनका १ सय २३ वटा घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीले जनाएको हो। मानवअधिकार उलंघन र ज्यादतीमा महिला र...


डिआईजी टेक तामाङको नयाँ कोशेली ‘तिमी सागर’ (भिडियोसहित)

पुस १३, काठमाडौं । गीतकार टेक तामाङको ‘तिमी सागर’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । कन्काइष्ट राईको संगीत, रामकृष्ण ढकाल र मेलिना राईको स्वर, साहस शाक्यको सङ्गीत संयोजन रहेको गीतलाई टेक तामाङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।...


राष्ट्रपतिकाे निर्वाचन कार्यतालिका पुसभित्रै सार्वजनिक गर्ने आयोगकाे तयारी

पुस १३, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि...


संसद अधिवेशनका लागि सबै तयारी पूरा: संसद सचिवालय

पुस १३, काठमाडौं । संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ । संचारकर्मीसँग कुरा गर्दै संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको बताउनुभएको हो । सबै...


रेडियो नाटक ‘रोपेगुना फल’ टिकटक प्रतियोगिता हुने, निर्णायकमा मिस पवी

पुस १३, काठमाण्डौ । टिकटकमा चर्चित मोडल मिस पवी अडियो÷ रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक छानिएकी छिन् । हिजो सोमवार ललितपुरमा भएको एक कार्यक्रममा एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच त्यस कार्यका लागि सहमति भएको हो । स्थापित...


चोरीको मोटरसाइकलसहित चार पक्राउ

पुस १३, काठमाडौं । पर्सा प्रहरीले ८ वटा चोरीको मोटरसाइकल सहित ४ जना चोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–२६ का २० वर्षीय राम प्रबेश पटेल, २६ वर्षीय अशोक पटेल, १९ वर्षीय शिबम पाण्डे र २० वर्षीय आकाश...


काठमाडौंको तापक्रम ३.१ डिग्रीमा झर्‍यो

पुस १३, काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.१ डिग्रीमा झरेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले बिहान पौने ९ बजेको तापक्रम ३।१ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिएको हो । काठमाडौंमा यो तापक्रम वर्षकै आजसम्मकै कम हो...


एकीकृत समाजवादी र जसपालाई सरकार ल्याउन प्रधानमन्त्रीले थाले छलफल

पुस १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी (जसपा) का उपेन्द्र यादवलाई भटेका छन् । एकीकृत समाजवादी र जसपालाई आफ्नो नेतृत्वको सरकारमा सामेल गर्ने हेतुले प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई भेटेका हुन् ।...


५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

पुस १२, जनकपुर । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य...


सिन्धुलीमा आदिवासी जनजातिको भेष-भूषा प्रदर्शनी

पुस १२, सिन्धुली । सिन्धुलीमा आदिवासी जनजातिहरुको पहहिचान गराउने मूल उदेश्यले भेषभूषा प्रदर्शनी गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीले छैठौं सिन्धुली महोत्सवको स्टलमा यहाँ बसोवास गर्ने राई, दनुवार, माझी, मगर, गुरुङ, तामाङ, नेवार, भुजेल, थामी र सुनुवार लगायतका...


भारतीय अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई

पुस १२, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय अभिनेता विवेक ओबरायले बधाई दिएका छन् । उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई बधाई दिएका हुन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘बधाई...


आजको मौसम: न्यूनतम तापक्रममा सुधार, हिमपातको सम्भावना

पुस १२, काठमाडौँ । देशैभर न्यूनतम तापक्रममा सुधार आएसँगै दैनिक जसो चिसो बढ्ने क्रम जारी छ । चिसोका कारण जनजीवनमा सामान्य प्रभाव पारेको छ भने आज देशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …