SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


बंगलादेशसंगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

पुस ८, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसंग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका ब्ँंग्ँल्ँँदेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो ।...


संस्कृत भाषामा सपथ ग्रहण गर्ने सांसद : किरणकुमार साह

प्रतिनिधिसभा सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिनुभएको छ । नेपालको परम्परागत ज्ञान–विज्ञानको भाषा र नेपाललाई एकताको सूत्रमा आबद्ध गर्ने भाषा पनि संस्कृत नै भएको उल्लेख गर्दै रौतहट–२ बाट स्वतन्त्रमा निर्वाचित सांसद साहले आफ्नो पद तथा गोपनीयताको शपथ संस्कृत भाषामा...


नवनिर्वाचित सांसदहरुले लिए शपथ (फोटो फिचर)

पुस ७, काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउनुभएको हो ।


त्रिविमा स्नातकको नतिजा सार्वजनिक नगरिँदै भर्ना खुला

पुस ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिविका सम्पूर्ण आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा २२ दिन हिउँदे बिदा दिने भएको छ । बिहीबार सूचना जारी गर्दै क्याम्पसहरूले आफ्नो अनुकूलता हेरेर यही पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिन सक्ने...


सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरू

पुस ७, काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरु भएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ । नयाँ बानेश्वरस्थित संघीय...


माधव नेपाल शपथ लगत्तै अस्पताल फर्कने

पुस ७, काठमाडौं । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई...


मुटु स्वस्थ राख्नका लागि खानुहोस् यी खानेकुरा

हरियो सागपात मुटुका लागि हरियो सागपात अत्यन्त उपयोगी हुन्छ। रायोको साग, तोरीको साग, मुलाको सागलगायत हरियो तरकारीले मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ। यस्ता सागपातमा बोसो, क्यालोरी अत्यन्त कम हुन्छ, फाइबर अत्यन्त धेरै हुन्छ। त्यस्तै, फोलिक एसिड,...


विदेशमा अदक्ष श्रमिकको मृत्युदर उच्च

पुस ७, काठमाडौँ । वैदेशिक रोजगारीमा गएका श्रमिकले विदेशमा श्रम बेचेर पठाएको विप्रेषणले देशको अर्थतन्त्र टिकिरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान २५ प्रतिशतको हाराहारीमा रहनुले वैदेशिक रोजगारको महत्त्व अझै उजागर हुन्छ तर श्रम बेचेर विप्रेषण...


तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : अध्यक्ष दाहाल

पुस ७, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताउनुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं १ का निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापनपत्र बुझेपछि उहाँले...


नवनिर्वाचित सांसदहरु क–कसले लिँदैछन् मातृभाषामा शपथ (सूची सहित)

पुस ७, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज हुँदैछ । संसद सचिवालयले बिहीबार दिउँसो १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ खुवाउन लागेको हो । नवनिर्वाचित सांसदहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर जवराले शपथ खुवाउनेछन् । जबराले भने बुधबार...


रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ

पुस ७, काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ । ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था...


सुन्तला खेतीबाट जीवनस्तर फेरियो

पुस ७, बेनी । बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशकभयो । परम्परागतरुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिकरुपमा सुन्तला खेती गर्नुभएका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ...


भरतपुरमा आजदेखि हर्न निषेध

पुस ७, भरतपुर । चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारीसाधनको समेत व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारीसाधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

पुस ७, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सुरकुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन...


माओवादी केन्द्रले बिहीबार दलको नेता चुन्ने

पुस ६, काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । सांसदले शपथ लिएपछि दलको नेता चुन्न लागेको हो । माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीका अनुसार शपथलगत्तै बिहीबार दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ...


पर्यटकीय सम्भावना बोकेको निसेलढोर अन्धकारमा

पुस ६, ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर । यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँले पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । नेपालकै एकमात्र ढोरपाटन...


चिसोले धारामै जम्न थाल्यो हिउँ

पुस ६, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसोले पानीका धारामा हिउँ जम्न थालेको छ । यो वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो ।...


नयाँ विमानस्थलमा बुद्धको पहिलो उडान हुने

पुस ६, काठमाडौँ । आगामी पुस १७ गते उद्घाटनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बुद्ध एयरले प्रदर्शन (डेमोन्स्ट्रेसन फ्लाइट) उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखराबाट क्षेत्रीय उडान गर्दै आएको बुद्ध एयरले पहिलो प्रदर्शन...


धोबीखोला क्षेत्रमा ‘अवैध’ टहरामा डोजर चलाउँदै महानगर

पुस ६, काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार अनामनगरस्थित धोबीखोला क्षेत्रका ‘अवैध’ संरचनामा डोजर चलाउने भएको छ । महानगरका नगर प्रहरी एसपी दिनेश अर्यालका अनुसार देवीनगर आसपासका टहरा भत्काउन लागिएको हो । उनले अहिले आफू केही बेरमा सो क्षेत्रमा पुग्ने बताए...


देउवा भारी मतका साथ दलको नेता निर्वाचित

पुस ६, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा भारी मतसहित निर्वाचित भएका छन् । बुधबार भएको संसदीय दलको निर्वाचनमा पार्टीका महामन्त्री गगन थापालाई उनले भारी मतले पराजित गरेका हुन् । देउवाले ६४ मत पाएका थिए भने...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…